default_image

नेपाल सुपर लिग

February 14, 2025

एनएसएलमा अन्जन चितवनको मार्की

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिगको फ्रेन्चाइज फुटबल क्लब चितवनको मार्की खेलाडीमा सार्वजनिक भएका छन् । गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो । अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त […]

February 14, 2025

सनिश र आदित्यले ललितपुरबाटै एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी फुटबल क्लबले गत सिजन उपाधि जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानजेमेन्ट (एनएसइएम) ले अक्सन मिति र रिटेन गर्ने प्रावधान घोषणा गरेको भोलिपल्ट नै ललितपुरले खेलाडी रिटेन गरेको […]

February 13, 2025

एनएसएल – छाड्ने २, खेल्ने ७

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]

February 13, 2025

एनएसएल अक्सनको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]

February 8, 2025

‘नयाँ चुनौतीका लागि तयार भए’-प्रशिक्षक न्यौपाने

काठमाडौं ( हाम्रो खेलकुद)- नवीन न्यौपानेनेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी टोली चितवन एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । चितवनले आफ्ना अध्यक्ष सचिन ढकालसँगको तस्वीरसहित सामाजिक सन्जालमार्फत शुक्रवार न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्ति गरेको जनाएको थियो। नयाँ चुनौतीका साथ चितवन एफसीमा आबद्ध भएको न्यौपानेले बताए । ‘चितवनको लक्ष्य पूरा गर्ने प्रयास गर्ने छौ,’उनले भने,’ यसलाई अवसर […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

March 14, 2024

अब आगोको फुटबल खेल्नु पर्छ

सन्जोग चाम्लिङ राई सानो प्रसंग स्व. डम्बरसिं गुरुङको । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीबाट करिअर सुरु गरेका उनले खेलाडी जीवन अन्त्यपछि फुटबल प्रशिक्षकको भूमिकामा काम गरे । गत वर्ष गुरुङको ७१ वर्षको उमेरमा निधन भयो । उहाँको कडा मिजासबारे धेरैलाई थाहा नहुन सक्छ । प्रशिक्षणको दौरान आफूले चाहे जस्तो नभएको अवस्थामा उहाँको रिसले उचाई छुन्थ्यो […]

February 26, 2024

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा हुनेमा शंका!

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल हुनेमा शंका बढेको छ । पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल […]

February 6, 2024

आशिषसहित ४ फुटबल खेलाडी अष्ट्रेलियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक फुटबल खेलाडी विदेशीने क्रममा मंगलबार ४ खेलाडी थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया गएका छन् । पछिल्लो दुई वर्षमा ५० भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन् । त्यसमा अधिकांश खेलाडी अष्ट्रेलिया गएका छन् । आशिष ए डिभिजन लिग च्याम्पियन चर्च […]

January 31, 2024

नवयुग वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् । राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका इलाम मंगलबारे देउमाई ४ का नवयुगले झापा मेचीनगर १२ की पुजा श्रेष्ठसँग बुधबार विवाह गरेका हुन् । केहि दिनअघि इलाममा सम्पन्न एनआरएन इलाम गोल्ड कप नवयुगले आयोजक रेड हर्स क्लबबाट खेलेका […]

Success

Thank you for your time.