March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी घोषित भएका छन् । अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि मार्की खेलाडी घोषणा गर्ने ललितपुर दोस्रो फ्रेन्चाईज टोली हो । त्यसअघि सोमबार दिउँसो धनगढी एफसीले अर्का राष्ट्रिय टोलीका सदस्य विशाल राईलाई मार्की […]
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ । टिमको लागि अरु खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अगाडि बढिसकेको क्लबले जनाएको छ । धनगढी क्रिकेट लिग (डीसीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) को सफल आयोजनापछि सुबास शाहीले टोली […]
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ‘एनएसएलमा अनुबन्धित भएको छु ।’ घरेलु फुटबलका सफल प्रशिक्षक मध्येको एक मेघराज केसीले फेसबुकमा स्टाटस राखेका छन् । यसको मतलब उनी एक वर्षपछि क्लब फुटबलमा फर्कने भएका छन् । नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) मार्फत केसी प्रशिक्षकको रुपमा फर्कन लागेका हुन् । पछिल्लो समय ‘ए’ डिभिजन क्लब […]
March 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा प्रतिस्पर्धा गर्ने ७ फ्रेन्चाइज टोली सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक कार्यक्रममाझ सहभागी फ्रेन्चाइजको नाम सार्वजनिक गरेको हो । सहभागी टोलीहरु विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी […]
March 2, 2021
सुबास हुमागाईं, काठमाडौं फ्रेन्चाइज टोलीको अवधारणामा फुटबल लिग सुरु गर्ने योजना अनुसार अखिल नेपाल फुटबल संघ र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले दुई वर्षअघि सम्झौता गरेका थिए । सम्झौतामा एन्फाले सुपर लिगलाई वार्षिक क्यालेन्डरमा उचित स्थान दिएर संचालन गर्ने भनिएपनि सम्झौता गर्ने पत्रकार सम्मेलनबाहेक केहि गतिविधि अघि बढेन । उक्त सम्झौता भएको दुई वर्षपछि […]
February 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्टले फ्रेन्चाइज लिग नेपाल सुपर लिग फुटबल आयोजना गर्ने दुई वर्षअघि नै घोषणा गरेको थियो । तर, त्यो आयोजना हुन सकेको थिएन । २०७६ कै वैशाख र जेठमा आयोजना गर्ने गरि एन्फा र म्यानेजमेन्टबीच २०७५ को पुसमा सम्झौता भएको थियो […]
January 1, 2019
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग (एनएसएल) को आयोजनाको लागि सम्झौता गरे । सम्झौताअनुसार एन्फाले एनएसएलको प्राविधिक र खेल पूर्वाधारको पाटो हेर्नेछ भने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको कम्पनि एनएसईएमले प्रतियोगिताको व्यापारिक, व्यवस्थापनलगायत अन्य […]