default_image

नेपाल सुपर लिग

December 29, 2023

एनएसएलको नयाँ ट्रफी सार्वजनिक

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ ट्रफी सार्वजनिक गरिएको छ । धनगढी एफसी र ललितपुर सिटी एफसीबीच शनिबार हुने दोस्रो संस्करणको फाइनलको अघिल्लो दिन दशरथ रंगशालामा ट्रफी अनावरण गरिएको हो । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले ट्रफी अनावरणका अभिनेता दयाहाङ राईसँगै भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ […]

December 29, 2023

ललितपुरले निखारेको १७ वर्षीय ‘कुशल’

सन्देश सिग्देल, काठमाडौं ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो संस्करणको फाइनलमा पुग्दा १७ वर्षीय कुशल देउवा खेलको नायक बने । पोखराविरुद्ध ९० मिनेटभन्दा बढी समयसम्म १० खेलाडीमा समेटिए पनि अतिरिक्त समयमा २–१ को जित दर्ता गर्दा कुशलले ९९औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । महत्त्वपूर्ण खेलमा अवसर पाएका टिनएजर कुशलले निर्णायक मोडको […]

December 28, 2023

पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी फुटबल क्लबले उपाधि भिडन्तमा स्थान बनाएको छ । दशरथ रंगशालामा अतिरिक्त समयसम्म लम्बिएको खेलमा २-१ को रोमान्चक जित दर्ता गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमै १० खेलाडीमा सिमित ललितपुरले खेलको ९० मिनेट भन्दा बढी समय […]

December 28, 2023

दोस्रो क्वालिफायर पनि अतिरिक्त समयमा लम्बियो

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगको ललितपुर सिटी एफसी र पोखरा थन्डर्स बीचको दोस्रो क्वालिफायर अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा जाने भएको हो । पहिलो क्वालीफायरमा अतिरिक्त समय र टाईब्रेकर समेत खेलेको पोखराले लगातार दोस्रो खेल अतिरिक्त समयसम्म खेल्ने […]

December 28, 2023

पोखराविरुद्ध १० खेलाडीमा सिमित ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ को प्लेअफ अन्तर्गत दोस्रो क्वालिफायरमा ललितपुर सिटी फुटबल क्लबले पोखरा थन्डर्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । भारतीय मिडफिल्डर निखिल कदमले रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित भएको ललितपुरले खेलाडी कम हुनका बाबजुद अग्रता लिएको हो । पहिलो हाफमा इमोह एजेकेलको गोलमा ललितपुर १-० ले अघि छ […]

December 28, 2023

एनएसएलको फाइनल पुग्नका लागि पोखरा र ललितपुर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुग्ने दोस्रो टोलीको निर्णय आज (बिहीबार) हुँदैछ । धनगढी एफसीसँग हुने फाइनलका लागि आज दोस्रो क्वालिफायरका लागि पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुने छ । फाइनल पुग्ने अन्तिम मौका लागि सदुपयोग गर्न दुबै […]

December 27, 2023

एनएसएलको पुरस्कार रकममा दोब्बर वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को विजेताको पुरस्कार राशी विगतको भन्दा दोब्बर हुने भएको छ । एनएसएलको दोस्रो संस्करणको विजेताले उपाधिसहित ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । सन् २०२१ को विजेताले ३५ लाख रुपैयाँ पाएको छ । एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रवन्ध निर्देशक श्रेयंश कार्कीले फाइनलको तीन […]

December 27, 2023

एनएसएलले नयाँ च्याम्पियन पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । साविक विजेता काठमाडौं रेजर्स एलिमिनेटर बाट बाहिरिएसँगै एनएसएलमा यसपटक नयाँ टोलीले उपाधि उचाल्ने निश्चित भएको हो । दशरथ रंगशालामा जारी एनएसएसलमा ललितपुर सिटी एफसी विरुद्ध मंगलबार ३–० ले पराजित भए सँगै काठमाडौंको उपाधि यात्रामा पूर्णविराम लागेको हो […]

December 26, 2023

काठमाडौंलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै मंगलबार ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित काठमाडौंलाई ३-० ले हराएको हो ।ललितपुरका लागि इमोह इजिकिएलले २ र पापा केबेले १ गोल गरेका हुन् । योसँगै ललितपुरले काठमाडौंसँग हारको सिलसिलालाई अन्त्य गरेको छ […]

December 26, 2023

काठमाडौं विरुद्ध ललितपुरलाई २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग(एनएसएल ) प्लेअफ इलिमिनेटर जारी खेलमा ललितपुर सिटी एफसीले मध्यान्तर सम्म काठमाडौं रेजर्स विरुद्ध २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरका लागि इमोह इजिकिएल र पापा केबेले समान एक गोल गरेका हुन् । खेलको दोस्रो मिनेटमा नै ललितपुर द्वय पापा केबे र दिनेश हेन्जनको बक्सको छेउमा वान-टु […]

Success

Thank you for your time.