January 16, 2024
सन्जोग चाम्लिङ राई सामान्यतयाः एउटा खेलाडीको सपना नै राष्ट्रिय टिमको जर्सी लगाउने हुन्छ । त्यो जर्सीमा लाग्ने पसिना नै सबैभन्दा मिठो सुगन्ध बन्छ । राष्ट्रिय टिम सम्मको यात्रा नै उसको जीवनभरको सम्झना बन्छ र सधैं रोमाञ्चित महसुस गर्दछ । राष्ट्रिय टिमको कर्ममा नै उसले गर्व महसुस गर्दछ । फुटबलले दिएको केही नाम, केही दामको सन्तुष्टिले […]
January 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको फाइनलमा ललितपुर सिटी एफसीले धनगढी एफसीलाई पराजित गर्दै उपाधि उपाधि उचाल्यो । पहिलो संस्करणले फुटबल समर्थकहरु माथ उत्पन्न गराएको अपेक्षाहरू दोस्रो संस्करणले निस्चयपनि पार गर्न सफल भयो । नेपाली घरेलु फुटबलमा कमि हुन थालेको समर्थकहरुको उपस्थिति पनि यसपटक उच्च नै रह्यो । यसका साथै हाइ-प्रोफाइल विदेशी […]
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबका कप्तान अनन्त तामाङ नेपाल सुपर लिग २ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका अनन्त सर्वोत्कृष्ट खेलाडी बन्दै २ लाख रुपैयाँ हात पारे । ललितपुरकै जेफ बाल्टुस एनएसएलको उत्कृष्ट गोलरक्षक बने । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी बन्दा इमोह एजेकेल […]
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको छ । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई शनिबार ३-२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो । दशरथ रंगशालामा ललितपुरले पहिलो हाफमा गोल खाएपनि सानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा […]
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच जारी फाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । दशरथ रंगशालामा नाइजेरियन फरवार्ड ओलावाले आफिजको गोलमा धनगढीले सुरुवाती अग्रता लिएको हो । ललितपुरले खेलमा आक्रामक सुरुवात गरेपनि धनगढीको पोस्टमा राम्रो आक्रमण बुन्न सकेन । धनगढीले भने […]
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत आज उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् । उपाधिका साथसाथै आयोजकले व्यक्तिगत विधाका पुरस्कार राशिहरू पनि सार्वजनिक गरिसकेका छन् । यस संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । लिगको प्रदर्शन हेर्दा उत्कृष्ट खेलाडीका दावेदारीमा निम्नअनुसार खेलाडी रहेका छन् । […]
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधिका लागि आज (शनिबार) धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे फाइनल सुरु हुने छ । यी दुबै टोलीको फाइनल यात्रा बेग्लै रहेको छ । लिग तालिकामा दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले क्वालिफायरमा पोखरा थन्डर्सलाई […]
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत आज उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् । उपाधिका साथसाथै आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले व्यक्तिगत विधाका पुरस्कार राशी पनि सार्वजनिक गरिसकेको छ । यस संस्करणको सर्वोत्कृष्ट गोलरक्षकलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । लिगको प्रदर्शन हेर्दा उत्कृष्ट गोलरक्षकका दावेदारीमा […]
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शनिबार उपाधिका लागि फाइनलमा धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब खेल्दैछन् । प्रतियोगिताको फाइनल लगत्तै एनएसएलले व्यक्तिगत विधातर्फ पनि विभिन्न खेलाडीलाई पुरस्कृत गर्नेछ । गत वर्ष उपाधि विजेता काठमाडौं रेजर्सका विश्वास श्रेष्ठले उदियमान खेलाडी घोषित भएका थिए । यसपटक उदीयमान खेलाडीले १ लाख रुपैयाँ […]
December 30, 2023
सुदेश बानिया, काठमाडौं फाइनल सम्मको आ-आफ्नो यात्रामा भिन्नता भए पनि, ललितपुर सिटी एफसीका प्रशिक्षक इयान गिलान र धनगढी एफसीका प्रशिक्षक युगल किशोर राई दुवै आजको फाइनलको निर्णय कुन आधारमा हुने छ भन्नेमा सहमत छन् – व्यक्तित्व, रणनीतिक लचकता र जितका लागि भोकको मिश्रण । अर्थात् जसले जितको लागि बढी चाहना देखाउँछ, उसैले बाजी मार्नेछ । […]