March 20, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनका लागि शुक्रबार काठमाडौंमा खेलाडी अक्सन सम्पन्न भयो । राष्ट्रिय स्तरको फुटबलमा पहिलोपटक गरिएको अक्सनले लिगको माहोल परिवर्तन पक्कै गरेको छ । अक्सनमा केहि खेलाडी अपेक्षा गरेभन्दा महँगोमा विक्री भए त केहि ठूला नाम बिकेनन् । विश्वकै सर्वाधिक चर्चामा रहने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को […]
March 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) का राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विशाल श्रेष्ठ मार्की खेलाडीका रुपमा अनुबन्धित भएका छन् । औपचारिक रुपमा सार्वजनिक नगरिएका उनीहरु एनएसएलका लागि शुक्रबार भएको अक्सनमा आ आफ्नो टोलीबाट प्रतिनिधित्व गरेका थिए । नवयुग पोखरा थन्डर्स र विशाल बुटबल […]
March 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का ३ टोलीले प्रशिक्षक नियुक्त गरेको छ । वैशाख ११ गते देखि २५ गते सम्म आयोजना हुने एनएसएलमा सहभागी ७ मध्ये ६ टोलीले प्रशिक्षक नियुक्त गरेका छन् । पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपाने, थ्री स्टार क्लबलाई लिग जिदाएका प्रदीप हुमागाई र […]
March 19, 2021
काठमाडौं ( हाम्रो खेलकुद)- अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार भएको अक्सनमा राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित ८ खेलाडी सर्वाधिक रकममा बिक्री भएका छन् । अक्सनका लागि ए, बी, सी गरि ३ श्रेणीमा विभाजन गरिएको थियो । ए श्रेणीका खेलाडीका लागि न्यूनत्तम १ लाख र अधिक्तम २ लाख रुपैयाँ तोकिएको थियो […]
March 18, 2021
काठमाडौं (हाम्रो खलकुद)– अर्को महिनाका लागि आयोजना तय भएको नेपाल सुपर लिग (एनएसएल) ले घरेलु फुटबलमा एउटा तरंग ल्याइदिएको छ । यद्दपी यसको सफलताका बारेमा अहिले नै आकंलन गर्न हतारो हुनेछ । पहिलो पटक घरेलु फुटबलमा फ्रेन्चाइज लिगको अवधारणा प्रयोग हुने क्रममा छ । २०७६ को वैशाख जेठमा एनएसएल गर्ने विषयमा नेपाल स्पोर्ट्स एभेन्ट म्यानेजमेन्ट […]
March 18, 2021
काठमाडौं (हाम्रो खलकुद)- नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्चाइज टोलीहरुले मार्की खेलाडी घोषणा गर्ने क्रम जारी छ ।विराटनगर सिटी एफसीले बिहीबार मार्की खेलाडी सार्वजनिक गरेको छ । विराटनगरले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र क्लबका डिफेन्डर रञ्जित धिमाललाई मार्की खेलाडीमा अनुबन्ध गरेको छ।रञ्जित नेपालले सन् २०१६ सोलिडारिटी कप जित्दाका महत्वपुर्ण खेलाडी हुन् । […]
March 18, 2021
काठमाडौं (हाम्रो खलकुद)- नेपाल सुपर लिग (एनएसएल) काे फ्रेन्चाईज टोली काठमाडौ रेजर्सले राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ। काठमाडौ रेर्जसले बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेको हो। प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनलाई गरेको छ । १२ औं र […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी एफसी नाइजेरियाली प्रशिक्षक तोपे अयोडेजी फुजालाई प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अर्को महिना सुरु हुने एनएसएलका लागि फुजालाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ । फुजा नेपाली फुटबलका लागि भने नयाँ नाम होइन । उनी सहिद स्मारक ए डिभिजन […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सन शुक्रबार हुने भएको छ । तर अक्सनको अघिल्लो दिनसम्म पनि खेलाडीहरु भने यस विषयमा अनभिज्ञ छन् । नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने एनएसएलका सहभागी ७ फ्रेन्चाइज टोली चैत १ गते सार्वजनिक गरिएको थियो । घरेलु फुटबलमा खेलाडीको […]
March 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ । वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम चितवनले बुधबार भरतसँग सम्झौता गरेको हो । रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक मेघराज केसीलाई चितवनले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको […]