default_image

नेपाल सुपर लिग

April 11, 2021

क्रोएसियाका फरवार्डले नेपाल सुपर लिग खेल्ने

एजेन्सी – वैशाख दोस्रो सातादेखि काठमाडौंमा सुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाउन क्रोएसियाली फरवार्ड भिलिम पोसिन्कोभिच नेपाल आइपुगेका छन् । भाटभटेनी सुपरमार्केटको स्वामित्व रहेको ललितपुर सिटी फुटबल क्लबले पोसिन्कोभिचलाई सुपर लिग अवधिका लागि अनुबन्ध गरेको हो । क्लबले मार्की खेलाडीका रुपमा अन्जन विष्टसँगै अक्सनमा १४ खेलाडी यसअघि नै अनुबन्ध गरेको थियो […]

April 8, 2021

एनएसएल अब खुकुरी एनएसएल

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) ले नेपाल डिस्टिलरिज प्रा लिगको खुकुरीलाई मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । एनएसएलकी अध्यक्ष आश्रयता कार्की चौधरी र खुकुरीकी इभेन्ट म्यानेजर श्रीधा शाहले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । वैशाख ११ गते देखि जेठ १ गते सम्म दशरथ रंगशालमा […]

March 31, 2021

पोखरा थन्डर्स – प्रशिक्षण टोलीमा डंगोल र शाही आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना फेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सले राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यहरुलाई गोलकिपर र सहायक प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय टोलीका पूर्व गोलकिपर विनोद डंगोललाई टोलीले गोलकिपर प्रशिक्षक र अर्का सदस्य राजेश शाहीलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । पोखरा थन्डर्सले यसअघि नै त्रिभुवन आर्मी […]

March 30, 2021

एनएसएलका लागि राष्ट्रिय टोलीका खेलाडी रिलिज

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल च्याम्पियन टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघले अर्को महिना सुरु हुने फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) का लागि छाड्ने भएको छ । ‘एन्फाको निर्णय अनुसार आजबाट जान चाहने खेलाडी जान सक्छन्’, एन्फाका केन्द्रिय सदस्य समेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले भने,’एनएसएलका लागि खेलाडी रिलिज […]

March 26, 2021

शाक्य बुटवल लुम्बिनीको महाप्रबन्धक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– राजु काजी शाक्यले फुटबल जीवनमा दुई वटा भूमिका निर्वाह गरे । झन्डै ४ दशकको फुटबल यात्रामा आधा जति खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा सक्रिय रहे । तर, यसपटक अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) मा फरक भूमिकामा देखा पर्ने भएका छन् । फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले […]

March 25, 2021

मुख्यमन्त्री राईले गरे बिसिएफसीको उद्घाटन

विराटनगर (हाम्रो खेलकुद) – प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लब (बिसिएफसी) को बिहीबार औपचारिक उद्घाटन गरेका छन् । बिसिएफसी अर्को महिना काठमाडौं आयोजना हुने नेपालको पहिलो फ्रान्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को ७ मध्येको एक टोली हो । बिसिएफसीले प्रदेश १ को टोली हो । राष्ट्रिय फुटबल टोलीका रक्षक […]

March 24, 2021

पे वेल एनएसएलको टिकेटिङ पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – पे वेल नेपाल प्रालि नेपाल सुपर लिग (एनएसएल) को टिकेटिङ पार्टनर बनेको छ । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले एक पत्रकार सम्मेलन गर्दै पे वेल टिकेटिङ पार्टनर रहेको जनाएको छ । नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट अध्यक्ष आश्रयता कार्की चौधरी र पे वेलका कार्यकारी अध्यक्ष भिम प्रसाद तिमिल्सिनाले सम्झौता पत्रमा […]

March 23, 2021

मनाङमा नयाँ कार्यसमितिलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबको नयाँ कार्यसमितिलाई मंगलबार स्वागत गरिएको छ । अध्यक्ष मुखिया गुरुङसहित १४ सदस्यीय कार्यसमिति हालै चयन भएको थियो । नयाँ कार्यसमितिलाई स्वयम्भूस्थित क्लबको कार्यालयमा छिमी उर्केन गुरुङ अध्यक्ष रहेको पुरानो कार्यसमितिले स्वागत गरेको हो । क्लबको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशिल गुरुङ […]

March 23, 2021

एनएसएल- बिसिएफसीले विराटनगरमा प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली विराटनगर सिटी (बिसिएफसी) फुटबलले विराटनगरमै प्रशिक्षण गर्ने भएको छ । एनएसएलको तयारका लागि १० दिन विराटनगरमा प्रशिक्षण गरिने बिसिएफसीले जनाएको छ । त्यसअघि क्लबको औपचारिक उद्घाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले बिहीबार गर्ने तय भएको जनाएको छ । विराटनगरको हाटखोलाको फन एन्ड फुड […]

March 22, 2021

ललितपुर सिटीका प्रशिक्षक हुमागाई भन्छन्– ‘दबाब छ’

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटी एफसीले प्रदीप हुमागाईलाई आफ्नो प्रशिक्षकका रुपमा सार्वजनिक गरेको थियो । चैत ६ गते भएको अक्सनमा टोलीका तर्फबाट हुमागाईले प्रतिनिधित्व गरेपछि औपचारिक रुपमामा प्रशिक्षकका रुपमा भने सोमबार सम्झौता गरेको हो । टोलीकी मालिक कामना गुरुङ र हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । हुमागाई […]

Success

Thank you for your time.