default_image

फुटबल

July 20, 2020

सर्वाधिक गोलकर्ता मेस्सीको अर्को कीर्तिमान

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले ला लिगा सिजन २०१९-२० को सर्वाधिक गोलकर्ता बन्दै कीर्तिमानी सातौंपटक पिचिचि ट्रफी जितेका छन् । यसअघि एथ्लेटिक बिल्बाओका टेल्मो जाराले ६ पटक सर्वाधिक गोलकर्ता बन्दै कीर्तिमान बनाएका थिए । अलाभेसविरुद्ध ५-० को जितमा मेस्सीले दुई गोल गर्दै जारी सिजन आफ्नो गोलसंख्या २५ पुर्याए । मेस्सीले ३३ खेल खेल्दै २१ […]

July 20, 2020

लुकाकुको गोलमा इन्टर मिलान हारबाट जोगियो

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले अन्तिम समयतिर पेनाल्टीमार्फत गोल गरेपछि इन्टर मिलान इटालियन सिरी ‘ए’ मा रोमासँगको हारबाट जोगिएको छ । इन्टर मिलानले घरेलु टोलीलाई २–२ गोलको बराबरीमा रोक्दै एक अंक लिन सफल भएको हो । रोमाको मैदानमा आइतबार राति भएको खेलमा रोमाका लियोनार्दाे स्पिनाजजोला र हेनरिक मिखतरयानले गोल गरे । इन्टरका स्टेफन डि […]

July 20, 2020

केनको दुई गोलमा लेस्टरको हार

एजेन्सी – फरवार्ड ह्यारी केनले दुई गोल गरेपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँग ३–० को हार बेहोरेको छ । टोटेनहमले एक गोल उपहार पाएको थियो । टोटेनहमसँगको हारले लेस्टर सिटीको शीर्ष चारको यात्रा कठिन बनेको छ । ६२ अंक जोडेर चौथो स्थानमा रहेपनि एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई उछिन्न सक्नेछ […]

July 20, 2020

अन्तिम खेलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – स्पेनिस ला लिगाको अन्तिम खेलमा लिग च्याम्पियन रियल म्याड्रिड बराबरीमा रोकिएको छ । कोरोनापछिको १० खेलमा शतप्रतिशत जित निकालेको च्याम्पियन रियल म्याड्रिड स्पेनिल ला लिगाको अन्तिम खेलमा लेगानेससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।  रियलले खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोली लेगानेसका ब्रयन गिल र […]

July 20, 2020

म्यानचेस्टरलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

एजेन्सी – लन्डन क्लब चेल्सी इंग्ल्यान्डको सबैभन्दा पुरानो र प्रतिष्ठित एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडको चुनौली ३–१ ले पन्छाउदै चेल्सीले फाइनलमा स्थान बनाएको हो । यससँगै युनाइटेडको अपराजित यात्रामा पुर्णविराम लागेको छ । जनवरीमा बर्नलीसँग २–० ले पराजित भएयता युनाइटेड १९ खेलसम्म अपराजित रहेको […]

July 19, 2020

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको लिगको अन्तिम खेलमा बार्सिलोनाले अलाभेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । अलाभेसको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान लिओनेल मेस्सीले २ गोल गरेका थिए । अन्य गोल अन्सु  फाती, नेल्सन सेमेडो र लुइस सुआरेजको नाममा रहयो । पहिलो हाफमा नै ३-० को अग्रता लिएको बार्सिलोनाले […]

July 19, 2020

विश्वकपमा ‘सहभागी’ मात्र हुनेछैन सान्चेजको कतार

एजेन्सी – कतार सन् २०२२ को फिफा विश्वकपमा पहिलो पटक विश्व फुटबलको सर्वोच्च प्रतियोगितामा सहभागी हुँदैछ । आयोजक राष्ट्रको हैसियतले कतार विश्वकपमा छनोट भएको हो । विश्वकप खेल्न छनोट चरण खेल्नु नपरेपनि कतारले गतवर्ष एसियन कपको उपाधि जित्दै आफूलाई कमजोर आँक्न नमिल्ने सन्देश दिइसकेको छ । दिर्घकालिन योजनासहित फुटबलमा बलियो टोली निर्माण गर्न कतारले झन्डै […]

July 19, 2020

रियल म्याड्रिड इतिहास रच्ने संघरमा

एजेन्सी – स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिड लिगको ९० वर्षभन्दा पुरानो इतिहासमा नयाँ कीर्तिमान रच्ने संघारमा छ । लिग जित्ने क्रममा जिदानको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको रियलले लेगानेसविरुद्ध खेलसँगै कीर्तिमान कायम गर्ने अवसर पाएको छ । रियलले जारी सिजन लिगमा जम्मा २३ गोल खाएको छ । रियलले लेगानेसविरुद्ध खेलमा क्लिन सिट राखेको खण्डमा […]

July 19, 2020

रोमा र इन्टर मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३४औं चरणको विभिन्न ६ खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । दोस्रो स्थानमा रहेको इन्टर मिलानले शीर्ष ६ को दौडमा रहेको रोमासँग प्रतिस्पर्धा गर्दैछ । खेल रोमाको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा हुदैछ । घरेलु टोली रोमालाई पराजित गर्दै इन्टर मिलान शीर्षस्थानको युभेन्टससँगको अंक दुरी छोट्याउने लक्ष्यमा हुनेछ […]

July 19, 2020

टोटेनहम र लेस्टर भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चारको दौडमा रहेको लेस्टर सिटीले टोटेनहमको मैदान टोटेनहम हस्टपर स्टेडियमको भ्रमण गर्दैछ ।  खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । लेस्टर सिटी घरेलु टोलीलाई पराजित गर्दै चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने दाँउमा हुनेछ ।  टोटेनहमलाई पराजित गर्न सके […]

Success

Thank you for your time.