default_image

फुटबल

May 18, 2020

चेल्सी स्टार ओडोई पक्राउ

एजेन्सी – इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउन उल्लंघन गर्दै अवेरसम्म बाहिर रहेका कारण ओडोईलाई एक महिला मोडलसँगै पक्राउ गरेका हुन् ।  इंग्ल्यान्डको महानगरीय प्रहरी अफिसरका अनुसार हड्सन र एक महिलालाई आइतबार बिहान ४ बजे पक्राउ गरिएको बताएको छ । पुलिसको रिपोर्ट अनुसार हड्सनले पेन्टहाउसमा महिलालाई […]

May 18, 2020

लेवान्डोस्की र पाभार्डको गोलसँगै बायर्नको सहज जित

एजेन्सी – शीर्षस्थानमा रहेको बायर्न म्युनिखले कोभिड १९ को महामारीका बीच सुचारु जर्मन बुन्डेसलिगामा सहज जित हात पारेको छ । बायर्नले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी युनियन बर्लिनमाथि २–० को सहज जित निकालेको हो । स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की र बेन्जामिन पाभार्डको गोलसँगै बायर्नले आइतबार राति भएको खेलमा युनियन बर्लिनलाई उसकै मैदानमा २–० को सहज जित […]

May 17, 2020

क्लबलाई जानकारी नदिई घर जाँदा ७८ लाख जरिवाना

एजेन्सी – स्पेनिस क्लब सेल्टा डि भिगोका विंगर पियोन सिस्टो लिग स्थगित भएपछि स्पेनको लकडाउन नीति तोड्दै आफ्नो देश डेनमार्क पुगेका थिए । क्लबलाई खबर नगरि घर फर्किएका उनलाई सेल्टाले ६० हजार युरो (झन्डै ७८ लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ । सबै खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदा सिस्टोले स्पेनको लकडाउन नीति तोड्दै झन्डै २ हजार […]

May 17, 2020

दबाबमा रहेको बायर्नलाई अग्रता बढाउने अवसर

एजेन्सी – कोरोना महामारीपछि शनिबारदेखि पुन सुरु भएको जर्मन बुन्डेसलिगाको दोस्रो दिन आज (आइतबार) दुई खेल हुँदैछ ।  शीर्षस्थानमा रहेको बायर्न म्युनिखले युनियन बर्लिनसँग तथा एफसी कोल्न र माइन्जबीच दोस्रो दिन प्रतिस्पर्धा हुँदैछ । बायर्न र बर्लिनबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेपछि तथा कोलोन र मेन्जबीचको खेल साँझ ७ः१५ बजे हुनेछ ।  उपाधि होडमा […]

May 17, 2020

बार्सिलोना र पीएसजीको खेलमा रेफ्रीले धैर्यता गुमाए

एजेन्सी – बार्सिलोना र पीएसजीबीचको तीन वर्षअघिको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा रेफ्री डेनिज आयटेकिनले आफ्नो धैर्यता गुमाएको युइएफएले स्वीकार गरेको छ ।  बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा ६–१ को पूनरागमन जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । जुन च्याम्पियन्स लिगको नकआउटमा सबैभन्दा ठुलो पूनरागमन जित बनेको थियो । पहिलो लेगमा बार्सिलोना […]

May 17, 2020

क्रुस प्रिमियर लिग जाने सपना देख्दैनन्

एजेन्सी – मिडफिल्डर टोनी क्रुसको रियल म्याड्रिडसँगको सम्झौता सन् २०२३ सम्म रहेको छ । त्यसैले क्रुसले अहिले सम्म इंग्ल्यान्ड जाने विषयमा कल्पना नगरेको बताएका छन् । क्रुस २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल पुगेका थिए । रियलमा उनी टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । जर्मन मिडफिल्डर क्रुसले रियलसँगको सम्झौता सम्म कतै नजाने प्रष्ट […]

May 17, 2020

फ्रन्कफर्टलाई हराउदै मोच्नेनग्लाडवाच तेस्रो स्थानमा उक्लियो

एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चनेग्लाडवाचले सहज जित हात पारेको छ । मोन्चेनग्लाडवाचले घरेलु टोली फ्रन्कफर्टमाथि ३–१ को सहज जित हात पारेको हो ।    कमर्जबैंक एरिना फ्रन्कफर्टमा शनिबार राति भएको खेलमा बोरुसियाको जितमा एलासेन प्लि, मार्कुस थुराम र रामी विन्सेबैनीले गोल गरे । फ्रन्कफर्टका आन्द्रे सिल्भाले […]

May 16, 2020

डर्टमुन्डको सानदार जित

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी रिभरडर्बीमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा डर्टमुन्डको ४-० जितमा राफेल गुरेरोले २ तथा एर्लीङ हालान्ड र थोर्गन हाजार्डले १-१ गोल गरे । समर्थकबिना बन्द रंगशालामा भएको खेलमा नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता […]

May 16, 2020

हालान्डको गोलमा डर्टमुन्डलाई अग्रता

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी खेलमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ । डर्टमुन्डका लागि एर्लीङ हालान्ड र राफेल गुरेरोले १-१ गोल गरे । नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले खेलको २९ औं मिनेटमा गोल गरेका […]

May 16, 2020

सिटी र रियल म्याड्रिडबीच खेलको मिति तय

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण प्रभावित बनेको युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको यो सिजनको बाँकी खेल पुरा गर्ने योजना बनाइरहेको छ । च्याम्पियन्स लिग र युरोपा लिगामा प्रि–क्वाटरफाइनलका केही खेलहरु बाँकी छन् । यस्तोमा युइएफएले आउदो अगस्टमा स्थगित च्याम्पियन्स र युरोपा लिगा पुनः सुचारु गर्ने […]

Success

Thank you for your time.