default_image

फुटबल

May 11, 2020

एमबाप्पे नै मेस्सी र रोनाल्डोको उत्तराधिकारी

एजेन्सी – इंग्लिस क्लब आर्सनलका पुर्व प्रशिक्षक आर्सेन वेंगरले आधुनिक फुटबलका दुई हस्ती लियोनेल मेस्सी र रोनाल्डोको युगपछि फ्रेन्च फरवार्ड केलियन एमबाप्पे विश्वको उत्कृष्ट खेलाडी हुनेमा अग्रपङ्तिमा रहेको बताएका छन् ।  वेंगरले मेस्सी र रोनाल्डोको युगपछि एमबाप्पेको युग हुने समेत थपेका छन् । उनले इंग्ल्यान्डका केही युवा खेलाडीहरुले एमबाप्पेलाई पछ्याउन सक्ने बताएका छन् । झन्डै […]

May 11, 2020

हिगुआइन र राबियोट अझै इटाली पुगेनन्

एजेन्सी – इटालियन सिरि ‘ए’को युभेन्ट्सको प्रशिक्षण सुरु भइसकेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेपछि सिरि ए लगायत युरोपियन फुटबल स्थगित भएको थियो । केहि दिनदेखि भने युरोपका कतिपय क्लबले अभ्यास सुरु गरेका छन् । प्रशिक्षण सुचारु गर्ने क्लबमध्य युभेन्टस पनि हो । तर, टोलीका दुई सदस्य गोन्जालो हिगुइन अर्जेन्टिना र एड्रियन […]

May 11, 2020

औवामियाङमा रियलको चासो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड गावोन तथा इंग्लिस क्लब आर्सनलका कप्तान पिएरे इम्रिक औवामियाङ अनुबन्ध नजिक पुगेको छ । रियल सेन्टर फरवार्ड औवामियाङलाई क्लबमा अनुबन्ध गर्न निकै चासो देखाइरहेको छ । रियलले फरवार्ड औवामियाङबारे निर्णय गर्न आर्सनललाई १५ जुनसम्मको समयसीमा तोकेको छ । औवामियाङको आर्सनलमा सम्झौता यो समरसँगै सकिदैछ । क्लब अहिले प्रिमियर लिगको नवौं स्थानमा […]

May 10, 2020

कफिन डान्सरको इच्छा मेस्सी, म्याराडोना र रोनाल्डिन्होको अन्त्यष्टि गर्ने

एजेन्सी – पछिल्लो समय सामाजिक संजालमा एक भिडियो निकै चर्चित छ । अफ्रिकी राष्ट्र घानाको यस भिडियोमा मृत्युपछि गरिने अन्त्यष्टिमा सुटबुट लगाएका केहि मानिसले गित संगीतमा कफिनसहित नाच देखाउने गर्छन् । घानाका बेन्जामिन आइदोले सन् २००७ मा यसको सुरुवात गरेका थिए । उनले नाना ओताफ्रिजा पलबिअरिङ एण्ड वेटिङ सर्भिसेस नामक कम्पनि खोलेर अन्त्यष्टि गर्नेबेलामा मानिसको […]

May 10, 2020

प्रिमियर लिगकै खेलाडीमा कोरोना संक्रमण

एजेन्सी – विश्व प्रसिद्ध इंग्लिस प्रिमियर लिग सुचारु हुने तयारी भइरहेको बेलामा क्लब ब्राइटन होभ अल्वियोनका तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्लबका सिइओ पउल बार्वरले शनिबार गरिएको परिक्षणमा एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । नाम नखुलाइएका उक्त खेलाडी अब १४ दिने सेल्फ आइसोलेसनमा रहने छन् । ब्राइटनका अर्काे खेलाडीमा […]

May 10, 2020

एम्बाप्पेले रियलमा रोनाल्डोको स्थान लिनेछन्

एजेन्सी – विश्व विजेता फ्रान्सका केलियन एमबाप्पे अहिलेको अवस्थामा उत्कृष्ट युवा स्टार खेलाडीको रुपमा उभिएका छन् । पछिल्लो तीन वर्षमा गरेको प्रदर्शनले नै उनले विश्व फुटबलको ध्यान खिच्न सफल भएका छन् । यिनै २१ वर्षे युवा स्टार केलियन एमबाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएका छन् । तर, पछिल्लो बिकसित घट्टाक्रमका कारण पेरिस सेन्ट […]

May 10, 2020

युभेन्टस र लियोनको खेल हुने मिति पक्का

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेग अन्तर्गत फ्रान्सेली क्लब लियोन र इटालियन च्याम्पियन युभेन्टसबीच खेल हुने मिति तय भएको छ । पहिलो लेगमा लियोन १-० ले विजयी रहेको थियो । लियोका अध्यक्ष जन मिसेल औलासले एक अन्तर्वार्ताका क्रममा यूईएफएले तोकेको खेल हुने मितिको खुलासा गरेका हुन् । औलासका अनुसार […]

May 10, 2020

दोस्रो सेसनमै बार्सिलोनाका उम्टिटी घाइते

एजेन्सी – प्रशिक्षणमा फर्केको दोस्रो सेसनमै बार्सिलोनाका सामुइल उम्टिटी घाइते भएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएपछि युरोपियन फुटबल स्थगित भएको थियो । स्पेनिस लिग सुरु हुने मिति तय भइनसकेपछि प्रशिक्षण भने सुरु भएको थियो । बार्सिलोनाको दोस्रो सेसनमा उम्टिटी घाइते भएका छन् । सन् २०१६ मा बार्सिलोना पुगेका उम्टिटीले त्यसयता अनेक […]

May 10, 2020

पीएसजीमै बस्ने काभनीको चाहना

एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभनीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने चाहना राखेका छन् ।  पछिल्लो समय इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा जाने चर्चा चलेपनि काभनीले पीएजसीमै बसाई लम्ब्याउन चाहेका हुन् । काभनी गत जनवरीमा इंग्लिस क्लब चेल्सीमा जाने चर्चा चलेपनि उनी अन्ततः पीएसजीमा रहेका थिए […]

May 9, 2020

बार्सिलोनाका युवा प्रतिभा जुराडो म्यानचेस्टर जाने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका युवा प्रतिभा मार्क जुराडो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् । १६ वर्षीय जुराडोलाई म्यानचेस्टर युनाइटेडले आउदो समरमा अनुबन्ध गर्ने पक्का गरेको हो ।  बार्सिलोनाले युवा प्रतिभा जुराडोलाई क्लबमै बस्न आग्रह गरेपनि उनले युनाइटेड जाने निर्णय गरेको हो । पछिल्लो समय ला मासियामा हुर्किएका खेलाडीमध्ये […]

Success

Thank you for your time.