default_image

फुटबल

January 16, 2019

गोलरक्षक चेकद्वारा सन्यासको घोषणा

एजेन्सी – लन्डन क्लब आर्सनलका भेट्रान गोलरक्षक पिटर चेकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चेकले मंगलबार सामाजिक संजाल ट्वीटरबाट सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै ३६ वर्षीय चेकले आफुले व्यवसायिक फुटबलमा २०औं सिजन बिताएको र यो नै सन्यासको उपयुक्त समय रहेको बताएका छन् । ‘मैले व्यवसायिक फुटबल खेलेको […]

January 15, 2019

रोमाञ्चक जितसँगै अष्ट्रेलिया एसियन कपको प्रि–क्वाटरफाइनलमा

एजेन्सी – सिरियामाथि रोमाञ्चक जित निकाल्दै अष्ट्रेलिया एसियन कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । एसियन कप अन्तरगत समूह ‘बी’ को अन्तिम खेलमा सिरियालाई ३–२ ले पराजित गर्दै अष्ट्रेलिया समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । यो समूहबाट जोर्डन समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । जोर्डनले ३ खेलबाट […]

falgunanda

January 15, 2019

फाल्गुनन्द गोल्डकपमा १६ लाखको टिकट विक्री

दिपक बोहोरा, पाँचथर पहाडी जिल्ला पाँचथर फुटबल क्रेज भएको जिल्ला हो । यहाँ गतवर्ष मात्र ३ ठुला प्रतियोगिताहरु आयोजना भएको थियो । सोमबारै मात्र फालुनन्द गोल्डकपको दशौं संस्करण पनि सकिएको छ । त्रिभुवन आर्माीलाई हराउँदै झापा ११ ले मोफसलमा सिजनको पहिलो उपाधि जीत्न सफल भयो । राष्ट्रिय विभूति तथा महागुरुको नाममा स्थापित फाल्गुनन्द गोल्डकपमा १६ […]

January 15, 2019

झापा–११ विशाल स्मृति गोल्डकपको सेमिफाइनलमा

वीरगन्ज (हाम्रो खेलकुद) – झापा–११ फुटबल क्लब वीरगन्जमा जारी दोस्रो विशाल मेमोरियल गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँचथरमा सोमबार फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको झापाले भारतको रोयल एफसी सिलगुडीलाई ४–२ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । वीरगन्जको नारायणी रंगशालामा मंगलबार भएको खेलमा झापाले खेलको सातौ मिनेटमा नै आशिष चापागाईंको गोलबाट […]

January 15, 2019

क्यामरुनको दाउफिन्सलाई हराउँदै संकटा सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ‌। संकटाले १-० को  जित दर्ता गर्दा एलोन म्याक्स्वेलले गरेको निर्णायक सावित भयो । मंगलबार धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमा नै एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाए । लक्ष्मण रुचालले […]

January 15, 2019

रोनाल्डो र मेसीको पथमा एमबाप्पे र नेयमार

टुरिन (एजेन्सी) – युभेन्ट्सका स्टार पाउल डीबालाले पेरिस सेन्ट जर्मेनका स्टारद्वय केलियन एमबाप्पे र नेयमार भविष्यमा क्रिस्टियानो रानाल्डो र लियोन मेसीको उत्तराधिकारी बन्न सक्ने अनुमान लगाएका छन् । रानोल्डो र मेसीले बुट थन्क्याएपछि यी दुईले त्यो ठाँउ लिन सक्ने उनको विश्वास रहेको छ । डीबालाले मेसी र रोनाल्डो दुवैसँग खेलिसकेका छन् । त्यस्तै उनी नेयमार […]

January 15, 2019

भारतीय प्रशिक्षक स्टेफन कन्सटेनटाइनको राजीनामा

एजेन्सी – भारतीय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफन कन्सटेनटाइनले पदबाट राजीनामा दिएका छन् । एसियन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएपछि कन्सटेनटाइनले सोमबार मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । भारत समूह ‘ए’ मा ३ अंक जोडेर पुछारमा रहेको थियो । बेलयाती प्रशिक्षक कन्सटेनटाइनले प्रशिक्षक पद छाड्नु उपयुक्त समय भएको बताएका छन् […]

January 15, 2019

भारत एसिया कपको समूह चरणबाटै बाहिरियो

एजेन्सी – भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएसँगै भारत समूह चरणबाटै बाहिरिएको हो । भारतको समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै राम्रो सुरुवात गरेपनि त्यसपछिको दुवै खेलमा पराजित हुन पुग्यो । भारत समूह चरणको दोस्रो खेलमा युएई)सँग […]

January 15, 2019

‘मैदान फर्कनु सास फर्के बराबर ‘ – अनन्त

सुबास हुमागाईं, धनगढी नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ सोमबार धनगढीमा रुस्लान थ्री स्टार क्लबबाट खेल्दै घरेलु फुटबलमा लामो समयपछि मैदानमा देखिएका छन् । धनगढी रंगशालामा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा थ्री स्टारले छिमेकी क्लब च्यासल युवा क्लबलाई पराजित गर्दा अनन्तको प्रदर्शन उत्कृष्ट रहयो । खेलपछि हाम्रोखेलकुदसँग बोल्दै अनन्तले मैदान फर्कंदा फेरी सास फर्केजस्तो […]

January 15, 2019

जेससको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राजिलियन फरवार्ड गाब्रियल जेससले दुई गोल गरेको खेलमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले पराजित गरेको छ । सिटीले घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सलाई सहजै पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जेससले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १०औं मिनेटमा […]

Success

Thank you for your time.