default_image

फुटबल

June 4, 2017

रियललाई च्याम्पियन्स लिग उपाधिः युभेन्ट्स पराजित

कार्डिफ (एजेन्सी)– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि जितेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने क्यासेमिरो र एसेन्सियोको नाममा १/१ गोल रह्यो। क्रिसट्यानो रोनाल्डोले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । […]

June 4, 2017

च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने रियल पहिलो क्लब

कार्डिफ (एजेन्सी)– च्याम्पियन्स लिग इतिहासमा रियल मड्रिड उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ । आइतबार बिहान भएको फाइनलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै स्पेनिस क्लब रियलले च्याम्पियन्स लिग उपाधि जितेको हो । रियलको जितमा फेरी एकपटक क्रिस्टियानो रोनाल्डो नायक बनेका छन् । उनले २ गोल गरे ।  पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको […]

June 3, 2017

स्याङ्जाको जितमा सावित्रा एक्लैको १० गोल

काठमाडौं (हाम्रो खेलकुद)– सावित्रा भण्डारी एक्लले १० गोल गरेपछि एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार स्याङ्जाले पाँचथरलाई १६–० ले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत पाल्पामा शनिबार झापा र कञ्चनपुर महिला फुटबल टिम विजयी भएका छन् । सोही प्रतियोगिताको स्याङ्जामा आयोजक स्याङ्जासहित मोरङ , रौतहट विजयी भएका छन् । एकतर्फी खेलमा सावित्राले पाँचरथविरुद्ध २, […]

June 3, 2017

सैनिक क्लब हल्दिबारी गोल्ड कपको फाइनलमा

सबिन शेर्मा झापा – सैनिक फुटबल क्लब प्रथम हल्दिबार गाँउपालिका गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापा ७ सरनामतीलाई ३–१ ले हराउँदै सैनिक फुटबल क्लब उपाधि नजिक पुगेको हो । सैनिकले युवा जागृति एफसी धरान र विर्ता युनाइटेडबीचको विजेतासँग मंगलबार फाइनल खेल्नेछ । शनिबार सैनिकका लागि गणेश हेम्रुमले २ र विकेश लिम्बुले अर्को […]

June 3, 2017

जावलाखेल विजयी, मोरङले पुलिसलाई रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – रोयल ट्रिजर जावलाखेल युथ क्लबले दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले न्युरोड टिम एनआरटीमाथि ३–० को सहज जित निकालेको हो । जावलाखेलको जितमा सुशान्त चौधरीले दुई तथा अरुज सिंहले एक गोल गरे । अरुज सिंहको गोलबाट पहिलो […]

June 3, 2017

अस्ट्रेलियामा जगजितको टोलीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब जर्ज सनसाइन एफसी भिक्टोरिया प्रिमियर लिगमा लगातार दोस्रो खेलमा पराजित भएको छ । शनिबारको अवे खेलमा सनसाइन मोरल्यान्ड सिटीसँग ४–१ ले पराजित भएको थियो । अघिल्लो साता जगजितको गोलका वावजुद उनको टोली मोरेल्यान्ड जेब्रासँग २–१ ले पराजित भएको थियो । १७ खेलको समाप्तीमा उनको टोली […]

June 3, 2017

विर्ता युनाइटेड हल्दिबारी कपको अन्तिम चारमा

सबिन शेर्मा झापा – विर्ता युनाइटेड झापा प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पथरी स्पोर्टिङ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै विर्ता युनाइटेड अन्तिम चारमा पुगेको हो । विकी चौधरीले विर्ताका लागि दुई गोल गरेको खेलमा विशाल राई र आशिष चापागाईले समान १ गोल गरे । पराजित टोलीका लागि एकमात्र […]

June 3, 2017

दुई बिबिसीको भिडन्त

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनलमा विश्व फुटबलका दुई महारथी भिड्ने पक्का भएसंगै फुटबल समर्थकहरुमाझ कौतुहलता बढ्दो छ। फाइनलमा पुगेका २ टोलीले आफुलाई उपाधि भिडन्तसम्म ल्याउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताकै उत्कृष्ट आक्रमण र डिफेन्सको खेल पक्कैपनि हेर्नलायक हुनेछ। प्रतियोगितामा सर्वाधिक ३२ गोल गरेको रियलको टोलीमा बिबिसीले परिचित क्रिस्टियानो रोनाल्डो, क्रिम बेन्जेमा र ग्यारेथ बेलको […]

June 3, 2017

आफ्नै पूर्व क्लबविरुद्ध उत्रदै हिगुआइन र मोराटा

एजेन्सी – यस सिजनको युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस महारथी रियल म्याड्रिड र इटालियन च्याम्पियन युभेन्टस भिड्दैछन्। साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमै पहिलोपटक उपाधि रक्षा गर्ने टोली बन्ने दाउमा छ भने युभेन्टस च्याम्पियन्स लिग फाइनलमा लगातार तेश्रो हारबाट बच्ने सुरमा हुनेछ। संयोगबस यस खेलमा दुवै टोलीका स्ट्राइकर आफ्नो पुर्वक्लबविरुद्ध उत्रदैछन्। युभेन्टसका स्टार […]

June 3, 2017

रियलविरुद्ध युभेन्टसको सम्भावित सुरुवाती एघार

एजेन्सी – शनिबार राति हुने युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनी लिग च्याम्पियन रियल म्याड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस भिड्दैछन्। जारी प्रतियोगिता युभेन्टस सबैभन्दा कम गोल खाने टोली हो। फाइनलखेल अघि प्रशिक्षक म्याक्स एलेग्रीलाई टोली छनोटको विषयमा ठुलो निर्णय लिनुपर्ने दबाव छैन। उनको टोलीमा मिडफिल्डर मार्को प्याका एकमात्र घाइते खेलाडी रहेका छन्। […]

Success

Thank you for your time.