default_image

फुटबल

April 9, 2017

नेयमारले एल क्लासिको गुमाउने

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको मालागा र बार्सिलोनाबिचको खेलमा रातो कार्ड पाएका ब्रजिलिएन फरवार्ड नेयमारले दुइ सातापछि हुने रियल म्याड्रिड र बार्सिलोनाको खेल गुमाउने भएका छन्। मालागाको घरेलु मैदानमा भएको खेलमा २-०को पराजय भोगेसंगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक गुमाएको थियो। मालागा विरुद्धको खेलमा दुइ पहेंलो कार्ड पाएका नेयमारले लिगको नियमअनुसार १ खेलमात्र […]

April 9, 2017

चेल्सी प्रिमियर लिग उपाधिको निकट

बोर्नमाउथ (एजेन्सी)– चेल्सी प्रिमियर लिग उपाधिको अझै नजिक पुगेको छ । एफसी बोर्नमाउथलाई शनिबार ३–१ ले हराउँदै शीर्षस्थानको चेल्सीले दोस्रो स्थानको टोनेनह्याममाथि पुनः ७ अंकको अग्रता लिएको छ । प्रिमियर लिगमा अन्तिम ७ खेल खेल्न बाँकी रहेको चेल्सीको ७५ अंक पुगेको छ । शनिबारनै अर्को खेलमा वार्डफोर्डमाथि ४–० को जित निकाल्दै टोटेनह्यामले चेल्सीसँगको अंक दुरी […]

April 9, 2017

बार्सिलोनाको उपाधि दौडमा धक्का, नेमारलाई रातो कार्ड

मालागा (एजेन्सी)– बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियल मड्रिडसँग अंकमा बराबरी गर्ने मौका चुकाएको छ । नेमारले दोस्रो पहेलो कार्ड पछि रातो कार्ड पाउँदै मैदान छोड्नु परेको आइतबार बिहानको खेलमा मालगासँग बार्सिलोना २–० ले स्तब्ध भएको छ । केहि घन्टाअघि मड्रिड डर्बिमा रियल र एट्लेटिकोले १–१ को बराबरी खेलेपछि बार्सिलोनाले रियलसँग बराबरी गर्ने मौका […]

April 8, 2017

म्याड्रिड डर्बी बराबरीमा टुंगियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले १-१को बराबरी खेल्दै अंक बाँडेका छन्। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव भएको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि गोल नहुँदा दोश्रो हाफमा खेल केहि आक्रामक बनेको थियो। ५४औं मिनेटमा म्याड्रिडले पेपेको गोल […]

April 8, 2017

अस्ट्रेलियामा जगजितको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठ आबद्ध अष्ट्रेलियन क्बल सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । अवे खेलमा जगजितको टोली बालाराट सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । अघिल्लो साताको खेलमा जगजितको टोलीले १–१ को बराबरी खेलेको थियो । आठ खेलको समाप्तीमा जगजितको टोलीको १२ अंक छ । उनको […]

April 8, 2017

बायर्न र डर्टमुण्ड भिड्दै

एजेन्सी – बायर्न र डर्टमुण्डको खेल सामान्यतया जर्मन लिगमा ठुलो खेल मानिन्छ, तर यस सिजन डर्टमुण्डको खराब प्रदर्शनसंगै यो खेलले खासै महत्व पाउन सकेको छैन। बायर्न अंक तालिकामा डर्टमुण्डभन्दा १५ अंकले अगाडी छ र उसको लिग उपाधि लगभग पक्का भइसकेको छ। उता डर्टमुण्ड भने चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गर्न नसक्ने अवस्थामा […]

barcelona-messi-neymar-suarez

April 8, 2017

मालागा र बार्सलोना भिड्दै

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा मालागा र बार्सलोना भिड्दैछन्। यी दुई टोलिबिचको पछिल्लो खेल गोल रहित बराबरीमा टुंगिएको थियो। बार्सलोनाको मैदानमा भएको खेलमा मालागाका दुई खेलाडी रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। खेल रातको १२:३०बजे सुरु हुने छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सा आजको खेल जित्दै पहिलो स्थानमा रहेको […]

April 8, 2017

भोलीबाट एसी मिलान जुनियर क्याम्प सुरु हुँदै

काठमाडौँ (हाम्रो खेलकुद) – एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने एसी मिलान जुनियर फुटबल क्याम्प भोलिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुँदैछ। चैत्र २७ गतेदेखि सुरु हुने क्याम्पमा १२५ जना प्रशिक्षार्थीहरु सहभागी हुनेछन्। जसमध्ये ७ खेलाडी उपत्यका बाहिरका रहेका छन्। एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टले एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक कम्पनिसंग सहकार्य गर्दै पाँच इटालियन प्रशिक्षकलाई नेपाल बोलाएको हो। […]

April 8, 2017

ला लिगामा रियल र एट्लेटिको भिड्दै

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्दैछन्। यी दुई टोलिबिचको पछिल्लो म्याड्रिड डर्बीमा रियल ३-०ले विजयी भएको थियो। एट्लेटिकोको घरेलु मैदानमा भएको उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए।   अंक तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड डर्बीमा जित दर्ता गर्दै आफ्नो स्थान थप मजबुत बनाउने धुनमा […]

April 8, 2017

‘मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला’

इलाम – नेपालको राष्ट्रिय टिमबाट खेल खेलिसकेका बिमल घर्ति मगर, विशाल श्रेष्ठ, कर्ण लिम्बु, बिक्रम लामा, अनन्त तामाङ, भारत खवास, जुमानु राईले तेश्रो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा खेल्ने क्रममा इलाम र इलामको ठुलो टुँडिखेल चाखिसके। फाइनलिस्ट बनेका रमपम झापा ११का कर्ण लिम्बु र त्रिभुवन आर्मी क्लबका भारत खवास आजको फाइनल खेलमा आमनेसामना गर्दैछन्। कर्णको […]

Success

Thank you for your time.