default_image

फुटबल

coutinho

April 1, 2017

मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई हरायो

लिभरपुल (एजेन्सी) – लिभरपुल फुटबल क्लबले घरेलु मैदानमा १९९९ यताको किर्तिमान यथावत राख्दै एभर्टनलाई ३-१ ले हराएको छ। कौटिन्ह्योको १ गोल र अर्कोमा योगदान रहेपछि लिभरपुलले घरेलु समर्थक सामु अनुकुल नतिजा निकाल्न सफल भएको हो । खेलको आठौँ मिनेटमा साडियो मानेले एकल प्रयासमा गरेको गोलले लिभरपुलले खेलमा अग्रता पायो। तर ‘सेट पिस’मा कमजोर रहदैं आएको […]

April 1, 2017

आर्मी सेमिफाइनलमा प्रवेश

दिपक बोहोरा इलाममा जारी पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशिको तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा त्रिभुवन आर्मी क्लबले कञ्चनजङ्घा भारतलाई २–१ले हराउदै अन्तिम चारमा प्रवेश गरेको छ। आर्मीको जितमा राजिब गुरुङ र भरत खवासले गोल गरेका थिए। पहिलो हाफको इन्जुुरी समयमा आर्मीका राजिव गुुरुङले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका […]

April 1, 2017

अष्ट्रेलीयामा जगजितको टोलीको अर्को बराबरी

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अष्ट्रेलियन क्लब जर्ज सनसाइन एफसीले भिक्टोरिया प्रिमियर लिगमा अर्को बराबरी खेलेको छ । एक खेल पछि जगजितले पुनरागमन गरेको खेलमा सनसाइनले गोलबर्नसंग १-१ को बराबरी खेलेको छ। रातो कार्डको कारण जगजित अघिल्लो खेलमा प्रतिबन्धमा थिए । शनिबार खेलको चौथो मिनेटमा पछि परेको सनसाइनले ४४ औं मिनेटमा बराबरी […]

zlatan

April 1, 2017

युनाइटेडमा चोटग्रस्त खेलाडीको सुचि लामो

म्यानचेस्टर (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा अन्तर्राष्ट्रिय ब्रेकपछि फर्कदा म्यानचेस्टर युनाइटेडलाई चोटग्रस्त खेलाडीको सुचि लामो बनेको छ । इङल्यान्ड राष्ट्रिय टोलीको कर्तव्य पुरा गर्न गएका क्रिस स्मलिंग र फिल जोन्स चोटग्रस्त भउका छन् भने पौल पोग्बा यसअघिनै चोटबाट सताइएका थिए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका त्रलममा रक्षक जोन्स र समलिंगलाई चोट लागेको थियो । पोग्बा […]

April 1, 2017

माई भ्याली गोल्ड कपमा आर्मी र कञ्चनजङ्गा भिड्दै

दिपक बोहोरा इलाम – इलाममा जारी टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपमा फुटबल प्रतियोगितामा आज विभागिय टोली त्रिभुवन आर्मी क्लबले भारत कञ्चनजङ्गा फुटबल क्लब सिलगुढीको सामना गर्दैछ । यस अघि भारतकै ग्लोबल फुटबल क्लब आउने भनिएपनि प्राविधिक कारण देखाउँदै नआएपछि कञ्चनजङ्गालाई बोलाइएको सह आयोजक जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरज खड्कीले जानकारी दिए । यसै साता […]

Premier League

April 1, 2017

प्रिमियर लिग पुनः सुरु हुँदै – आज ८ खेल

इङ्ल्यान्ड (एजेन्सी) – अन्तर्राष्ट्रिय ब्रेक पछि प्रिमियर लिग पुनः आजबाट सुरु हुँदैछ । विश्व कप अन्तर्गतको छनोट खेल तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडी पुनः क्लबमा फर्केका छन् ।    प्रिमियर लिग आज सुरु हुँदा आठ खेल हुन्दैछन् । पहिलो खेलमा नेपाली समय अनुसार साँझको ५ः १५ बजे लिभरपुलले एनफिल्डमा एभर्टनलाई निम्त्याउदै […]

March 31, 2017

मेस्सीमाथि फिफाको प्रतिबन्धमा बार्सिलोनाको फाइदा

स्पेन (एजेन्सी) – अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लिओनल मेस्सीले चिलीविरुद्ध भएको विश्वकप छनोट अन्तर्गत गत साता खेलिएको खेलमा अपशब्द प्रयोग गरेको आरोपमा फिफाबाट चार खेलको प्रतिबन्ध पाए। मेस्सीलाई साथ दिने धुनमा फिफाको यस कदमलाई आलोचना गर्दै बार्सिलोनाले आफ्नो पुरानो सम्बन्धमा धरापमा पारेको छ। विगतमा सेप ब्लाटर फिफाको अध्यक्ष हुँदा चिसिएको बार्सिलोना र फिफाको […]

March 31, 2017

एन्फाले यु-१४ एकेडेमीका लागि खुला आवेदन माग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले एन्फा एकेडेमीको लागि १४ वर्ष मुनिका खेलाडीहरुको खुला आवेदन मागेको छ। विज्ञापन जारी गर्दै एन्फाले सोको माग गरेको हो। हाल राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी एन्फा एकेडमीकै उत्पादन हुन्। विमल घर्ति मगर, अनन्त तामाङ र अन्जन विष्ट एकडेमीको एकै ब्याचका खेलाडी हुन्। एन्फाले वार्षिक रुपमा यस कार्यक्रम […]

rupan

March 31, 2017

अग्नी रूपन्देही माईभ्याली गोल्ड कपको क्वार्टरफाइनलमा

दिपक बोहोरा इलाम – अग्नी रुपन्देही ११ माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारतको दुर्गापुर स्टिल टि.एस.वाइ , कोलकतालाई शुक्रबार टाईब्रेकर ४–२ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा टुंगिएको थियो भने थप १५ मिनेटमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकर बाट लिनुपरेको थियो। […]

March 31, 2017

माईभ्याली गोल्ड कपमा अग्नी रुपन्देही र दुर्गापुरबीच प्रतिस्पर्धा हुँदै

दिपक बोहोरा इलाम– यो सिजन दुई वटा नकआउट उपाधि जितिसकेको अग्नी रुपन्देही ११ ले आज इलाममा जारी टुबार्ग तेस्रो माईभ्याली गोल्ड कप फुटबल प्रतियोगितामा भारत कोलकाताको दुर्गापुर स्टिल टिएसवाईको सामना गर्दैछ । सिजनको पहिलो उपाधिका रुपमा रमपम उदयपुर गोल्डकप जितेको रुपन्देहीले यसै महिनाको सुरुआतमा नेपालगञ्ज गोल्डकपको उपाधि जितेको थियो । ठुलो टुडिखेलमा हिजो पहिलो दिन […]

Success

Thank you for your time.