November 24, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका डेनिस स्वारेजले सुपर स्टार लियोन मेस्सी आउने थ्रुपै वर्ष क्लबमै रहने दाबी गरेका छन् । स्वारेजले भनेका छन्, ‘बार्सिलोना उनको जीवन हो ।’ खेलकुद इतिहासकै उत्कृष्ट खेलाडीमध्येका एकका रुपमा हेरिएका ३० वर्षे मेस्सीले बार्सिलोनासँग अझै सम्झौता भने गर्न बाँकी छ । उनको अहिलेको सम्झौता सन् २०१८ को जुन सम्म रहेको छ । […]
November 24, 2017
झापा (हाम्रो खेलकुद) – काँकरभिट्टामा आयोजित तेश्रो मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा सुदूरपश्चिम टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको छ । नियमित समयमा खेल २-२ को बराबरीमा टुङ्गिएपछि पेनाल्टीमा झापालाई हराउँदै सुदूरपश्चिमले अन्तिम आठमा आफ्नो स्थान बनाएको हो । पहिलो हाफमा दुवै टोलीले निकै अवसरहरु पाए पनि तिनको सदुपयोग गर्न नसक्दा सो हाफ गोलरहित भएको थियो । […]
November 24, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले आफ्नो टोली र विशेषगरी मिडफिल्ड बलियो बनाउन अर्को सिजन एक स्टार खेलाडिलाई भित्र्याउन खोजिरहेको बुझिन्छ । फिलिप कौटिन्होलाई लिभरपुलले छोड्न नमानेपछि अहिले बार्सिलोना विकल्पहरुको खोजिमा छ । स्पेनिस पत्रिका मन्डो डेपोर्टिभोका अनुसार बार्सिलोनाले अहिले आर्सनलका मिडफिल्डर मेसुट ओजिललाई भित्र्याउन प्रयासरत रहेको छ । ओजिलको आर्सनलसँगको अनुबन्ध पनि यस सिजनपछि […]
November 24, 2017
जुरिच (एजेन्सी) – फिफाले हिजो मात्र सार्वजनिक गरेको वरियतामा नेपाल १७६ औं स्थानबाट १७० औं स्थानमा उक्लेको छ । फिफाको पहिलो वरियतामा भने जर्मनी यथावत रहेको छ । फिफा वरियतामा नेपालले फिजी, क्यामबोडिया र मलेसियालाई उछिन्दै १७० औं स्थान हांसिल गरेको छ । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा यथावत रहेको छ । दक्षिण एसियाली […]
November 23, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद) – अग्नि रुपन्देही –११ मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गत वर्षको उपविजेता समेत रहेको ए डिभिजन टोली नेपाल एपिफ क्लबलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा प्रवेश गरेको हो । काँकरभिट्टा माविको खेल मैदानमा भएको खेल रुपन्देहीले सुरुआतबाटै दबाबमा राखेको थियो । खेलको १५ औं मिनेटमा […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन डर्बीमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै आर्मी वर्षको दोस्रो उपाधि जितेको छ । आर्मीले वैशाखमा विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो । मनाङ वर्षको दोस्रो उपाधि जित्नबाट विमुख रह्यो । मनाङले भदौंमा जेसिस गोल्ड […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि छात्रको बाल सिर्जनालय काडमाडौं र छात्राको दुर्गा देवी सेकेण्डरी स्कुल रौतहटले जितेको छन् । एन्फा कम्म्लेक्समा बिहीबार भएको फाइनल खेलमा एभरेष्ट स्कुललाई १–० ले हराउँदै सिर्जनालयले उपाधि जितेको हो । खेलको ७२ औं मिनेटमा आले मगरले गरेको गोल खेलको निर्णायक बनेको थियो । […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लबले प्रधान सेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक समेत रहेको अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई आज ३–२ ले हराउँदै एपिएफले उपाधि जितेको हो । सावित्रा भण्डारीको गोलबाट दोस्रो मिनेटमै एपिएफले अग्रता लिएको थियो । ३२ औं मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई […]
November 23, 2017
सबिन शेर्मा झापा – सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताका लाागि आज ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । जुन टोलीले जितेपछि यी दुई टोलीबीच यो वर्षको भने पहिलो भेट हुनेछ । नकआउट फुटबलमा गत वर्ष मनाङ सर्वाधिक सफल टोली रहेको थियो भने त्यसपछिका सफल टोली आर्मी र सिएमजी […]
November 23, 2017
टुरिन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोना र युभेन्टस गोलरहित बराबरीमा रोकिएका छन् । समूहमा ११ अंकका साथ बार्सिलोना अन्तिम १६ मा छनोट भएको छ । त्यस्तै इङ्ग्लिस च्याम्पियन चेल्सी काराबागसँग ४-० ले विजयी रह्यो । चेल्सीको जितमा विलियनले दुई गोल गरे । त्यस्तै एडेन हाजार्ड र सेस्क फ्याब्रिग्यासले पनि एकएक गोल गरेका […]