default_image

फुटबल

November 21, 2017

फ्रेण्ड्स विरुद्ध हिमालयन शेर्पा [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा भएको फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभजन टोली फ्रेन्ड्स क्लब क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो । तस्विरहरु: विवेक सुवेदी  

November 21, 2017

सताक्षी गोल्ड कप: मनाङ फाइनलमा प्रवेश

सबिन शेर्मा झापा – मनाङ मर्स्याङ्दी क्लबले आयोजक सताक्षी धाम स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । मनाङले फाइनलमा विभागीय टोली आर्मीको सामना गर्ने छ । मनाङले खेलको चौथो मिनेटमै अग्रता लिन सफल भएको थियो । विशाल रानाको पासमा विमल रानाले गोल गर्दै स्कोर १-० बनाएका थिए । त्यस्तै आयोजकका […]

November 21, 2017

चन्द्रागिरी गोल्ड कप उपाधि हिमालयन शेर्पालाई

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा भएको फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभजन टोली फ्रेन्ड्स क्लब क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो । अफ्रिकन मुलका लावलले ६१ औं मिनेटमा खेलको पहिलो गोल गर्दै फ्रेण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । […]

November 21, 2017

फ्रेन्ड्स विरुद्ध हिमालयन शेर्पा: सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल आज खेलिँदै छ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्ड्स कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच हुँदैछ । खेल  नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा खेलिँदै छ । कुनै पनि नकआउट फुटबल प्रतियोगितामा फ्रेण्ड्स र हिमालयन शेर्पा फाइनलमा भिड्न लागेको यो पहिलो पल्ट […]

November 21, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी फेयेनूर्डको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको समूह ‘एफ’मा फेयेनूर्डको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो समूह चरणको चारै खेल जितेको छ र १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै […]

November 21, 2017

चन्द्रागिरी गोल्डकपको फाइनलमा फ्रेण्ड्स र हिमालयन शेर्पा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल आज खेलिँदै छ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्ड्स कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच खेलिने छ । एन्फाको कारबाहीमा परेको फ्रेण्डसले गत भदौमा भएको जेसिस कपपछि फुटबलमा पुनरागमन गरेको थियो । त्यसयता फ्रेण्डसको यो दोस्रो ठुलो प्रतियोगिता हो । पछिल्लो […]

November 21, 2017

रियल निकोसियाको सामना गर्दै

निकोसिया (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड एपोएल निकोसियाको सामना गर्ने छ । निकोसियाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडले आफ्नो पछिल्लो समूह चरणको खेल इङ्ग्लिस टोली टोटनह्यामसँग ३-१ ले गुमाएको थियो । त्यस्तै आफ्नो घरेलु लिगमा पनि रियल […]

tibet flag

November 20, 2017

खेलको बीचमा रिसाउँदै चीन यू २० टोलीले मैदान छाड्यो

मैन्ज, जर्मनी (एजेन्सी) –  चीनको यू-२० टोलीले जर्मनीमा भएको खेलको दौरान रिसाउँदै मैदान छोडेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको उक्त खेलमा राजनीतिक मुद्दालाई लक्षित गर्दै एक दर्शकले तिब्बतको झण्डा फर्फराएपछि यू-२० टोलीले खेल छाडेका हो । टिएसभी स्कोट मैन्जसँगको खेलमा दर्शकदिर्घामा रहेका प्रदर्शनकर्ताले झण्डा हटाएपछि मात्र उक्त खेल पुनः सुचारु भएको थियो । २०२० मा जापानमा हुने ओलम्पिक्सलाई लक्षित गर्दै तयारीको […]

November 20, 2017

चन्द्रागिरी गोल्डकप फाइनलः फ्रेण्डस र शेर्पामध्ये कसले बाजी मार्ला ?

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल मंगलबार हुँदैछ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्डस कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच खेलिने छ । पछिल्लो समय एन्फाको कारबाहीमा परेयता फ्रेण्डस कुनै पनि नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्न लागेको यो पहिलो पटक हो ।फ्रेण्डसले गत भदौमा भएको जेसिस कपपछि […]

November 20, 2017

सेतीदेवी, श्री शंकर र भुम्रे विजयी

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कोकाकोला अन्तर स्कुल पुरुष तथा महिला फुटबल प्रतियोगितामा सेतीदेवी, श्री शंकर र भुम्रे विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा सिन्धुपाल्चोकको सेतीदेवी शारदा स्कुलले काठमाडौंको अमर स्कुललाई १–० ले पराजित गरेको हो । ६४ औं मिनेटमा प्रिती राईले गरेको गोल नै सेतीदेवीको जितमा निर्णायक […]

Success

Thank you for your time.