default_image

फुटबल

September 23, 2017

पिएसजी मोन्टपिलेरसँग भिड्दै : नेयमार टोलीमा परेनन्

मोन्टपिलेर (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज राति मोन्टपिलेरको सामना गर्दै छ । विश्वको सबैभन्दा महँगा खेलाडी रहेका नेयमारले भने यस खेल गुमाउने छन् । प्रशिक्षणका क्रममा हल्का चोट लागेका कारण नेयमारलाई टोलीमा नराखिएको हो । उनीजस्तै एन्जेल डि मारिया पनि टोलीमा समेटिएका छैनन् । दुवै खेलाडी […]

September 22, 2017

केर्खा स्टार झापा एकेडेमी फुटबलको सेमिफाइनलमा

भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार फुटबल क्लब झापा जिल्ला ऐकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक चन्द्रगढी फुटबल एकेडेमीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै केर्खा अन्तिम चारमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएको खेलमा टाइब्रेकरमा केर्खा स्टार विजयी भएको थियो । चन्द्रगढीले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा पेनाल्टी सुटआउटमा […]

ROnaldo Messi Neymar

September 22, 2017

रोनाल्डो, मेस्सी र नेयमार फिफा वर्ष खेलाडीको अन्तिम नामावलीमा

जुरिच (एजेन्सी) – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यस वर्षको फिफा वर्ष खेलाडीको लागि अन्तिम तीन जनाको नाम सार्वजनिक गरेका छन् । फिफा मुख्यालय जुरिचमा शुक्रबार सार्वजनिक गरिएको वर्ष खेलाडीमा पोर्चुगल तथा रियल म्याड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिना तथा बार्सिलोनाका लियोनेल मेस्सी र ब्राजिल तथा पिएसजीका नेयमार अन्तिम तीनको सुचीमा परेका छन् । फिफा […]

Jhamara

September 22, 2017

कपिलवस्तु युनाइेडलाई झरना रनिङ शिल्ड उपाधि

दिपक न्यौपाने बुटवल – कपिलवस्तु युनाइटेडले झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तिर्थ मगरको निर्णायक गोलमा रुपन्देहीको कुन्जलापुरमा भैरव एफसी नवलपरासीलाई आज २–१ ले हराउँदै युनाइटेड ३१ औं संस्करणको च्याम्पियन बनको हो । उमा निमावीवको मैदानमा तिर्थले निर्धारित ८० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल खेलको निर्णायक बनेको थियो […]

September 22, 2017

आर्मीलाई हराउँदै मोरङ टुबार्ग दुधे गोल्डकपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद)– उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै मोरङ ११ टुबोर्ग दुधे गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विभागिय टोलीलाई टाइब्रेकरमा ४–२ ले निराश पार्दै मोरङ अघि बढेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा भएको थियो । मोरङले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । मोरङका कप्तान दीपक […]

default_image

September 22, 2017

साफ यू १८ च्याम्पियनसिप – माल्दिभ्समाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ । साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै पराजित भएको थियो । दबाबकाबीच नेपाली टोलीले माल्दिभ्समाथि जित दर्ता गरेको छ । खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो गोल दोस्रो हाफमा गरेको थियो […]

Celebrate

September 22, 2017

रोमाञ्चक खेलमा नेपाल र भारतले अंक बाँडे

विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको रोमाञ्चक खेलमा २-२ को  बराबरी खेल्दै अंक बाँडेका छन् । नेपालका लागि बिर्जेशले दुई उत्कृष्ट गोल गरे भने दोस्रो हाफमा मैदान प्रवेश गरेका भारतीय खेलाडी हर्प्रितले भारतका लागि दुई गोल गरे । करिब एक महिना अघि साफ च्याम्पियनसिपमा दुई पटक पराजित नेपाली टोलीले […]

ranjan pun

September 22, 2017

नेपाल र भारतबीचको पहिलो हाफ गोल रहित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले राम्रो अवसर पाएपनि गोल गर्न भने सकेनन् । पहिलो खेलमा इराकसँग १-० ले पराजित नेपालले भारतसँगको खेलमा राम्रो सुरुआत गर्यो । पाँचौ मिनेटमा नेपालले खेलको पहिलो कर्नर पाएको थियो । रन्जन पुनको कर्नरमा […]

Nepal

September 22, 2017

साफ यू-१८ : नेपाल विरुद्ध माल्दिभ्स [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो खेलमा घरेलु टोली भुटानसँग पराजित नेपाल दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दै छ । खेलको प्रत्यक्ष प्रसारण यँहा हेर्न सक्नु हुनेछ । श्रोत : भुटान फुटबल संघ

nepal 16

September 22, 2017

नेपाल विरुद्ध भारत – [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) -एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको दोस्रो खेलमा नेपालले भारतको सामना गर्दैछ ।  बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ । नेपालको सुरुआति ११ : रोशन डोङ्ग , दिपक भण्डारा , सन्जिब अर्याल , रन्दिप पौडेल , रोशन राना मगर (कप्तान) , बिर्जेश चौधरी , रन्जन पुन , दर्शन गुरुङ , […]

Success

Thank you for your time.