default_image

फुटबल

Barcelona

September 24, 2017

बार्सिलोनाको शतप्रतिशत यात्रा कायमै

जिरोना (एजेन्सी) – ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति जिरोनालाई ३-० ले हरायो । बार्सिलोनाका लागि एक गोल लुइस स्वारेजले गरे भने अन्य दुई गोल जिरोनाका खेलाडीद्वारा आत्मघाती गोल भएको थियो । खेलको १७ औँ मिनेटमा जोर्डी अल्बाले गरेको प्रहार जिरोनाका आर्डे बेनिटेजलाई लागेर गोलपोस्टभित्र छिरेको थियो । पहिलो हाफमा लियोनल मेस्सीको फ्रिकिकलाई इराइजोजले […]

mbappe

September 24, 2017

नेयमार बिनाको पिएसजी गोलरहित बराबरीमा रोकियो

मोन्टपिलेर (एजेन्सी) – फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मनले (पिएसजी) गएराति मोन्टपिलेरसँग गोलरहित बराबरी खेलेको छ । शतप्रतिशत सुरुवात गरेको पिएसजीले यससँगै सिजनको आफ्नो पहिलो अंक गुमाएको हो । पछिल्लो खेलमा काभानीसँग पेनाल्टी र फ्रिकिक कसले लिने भन्ने विवादमा परेका नेयमारले मोन्टपिलेरसँगको खेल घुँडामा चोटका कारण गुमाएका थिए । खेलमा अधिकांश पोसेसन राखे पनि […]

September 23, 2017

म्यानचेस्टर सिटीको  फराकिलो जित

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ५-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै सिटी प्रिमियर लिगको अंक तालिकाको शीर्षस्थानमा रहन सफल भएको छ । लेरोय सानेले पहिलो हाफको अन्तिम मिनेटतिर सिटीलाई खेलमा अग्रता दिलाएका थिए । त्यसपछी रहिम स्टेर्लिङले ५१ औँ र ५९ औँ मिनेटमा गोल गर्दै सिजनको आफ्नो चौथो र […]

September 23, 2017

युनाइटेडको जितमा लुकाकुको गोल

साउथह्याम्पटन (एजेन्सी)– साउथह्याम्पटनलाई १–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले यस सिजनको अपराजित यात्रालाई निरन्तरता दिएको छ । युनाइटेडका लागि निर्णायक गोल रोमेलु लुकाकुले गरे । पहिलो हाफको २० औँ मिनेटमा पोस्ट नजिकैबाट लुकाकुले गरेको प्रहारबाट गोलभएपछि युनाइटेडले अग्रता लिएको थियो । यो गोलसँगै लुकाकुले लुइस साहाको युनाइटेडका लागि पहिलो ६ खेलमा गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका […]

Ceallos

September 23, 2017

रियल अंक गुमाउनबाट जोगियो , सेबालोसको दुई गोलमा जित

अलाभा (एजेन्सी)– दोस्रो हाफमा अलाभेसको दुई प्रहार पोस्टमा लागेपछि रियल म्याड्रिड ला लिगामा अंक गुमाउनबाट जोगिएको छ । पहिलो हाफमा डेनियल सेबालोसले दुई गोल गरेपछि रियलले आज अलाभेसमाथि २–१ को जित हासिल गरेको छ । खेलको १० औं मिनेटमा गोल गर्दै सेबालोसले रियललाई अग्रता दिलाएपनि मानु गार्सियाले घरेलु टोलीलाई ४० औं मिनेटमा गोल गर्दै खेलमा […]

Morata

September 23, 2017

चेल्सीको जितमा मोराटाको ह्याट्रिक

स्टोक (एजेन्सी) – रियल म्याड्रिडका पूर्व स्ट्राइकर अल्भारो मोराटाको गोलमा चेल्सीले स्टोक सिटीको ४–० को जित हासिल गरेको छ ।  चेल्सीले मोराटाको गोलमा खेलको सुरुआतमा अग्रता लिएको थियो । एचप्लीइक्वेटाको लामो पासलाई सदुपयोग गर्दै दोस्रो मिनेटमा नै मोराटाले गोल गरेका थिए । चोटमुक्त भएर फर्केका पेड्रो रोड्रिग्वेजले ३० औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर […]

September 23, 2017

कारकभिट्टा झापा एकेडेमी फुटबलको अन्तिम चारमा

भद्रपुर (हाम्रो खेलकुद)– काकरभिट्टा फुटबल एकेडेमी झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रानी पुलिस क्लब विराटनगरलाई आज ४–१ ले हराउँदै काकरभिट्टा अन्तिम चारमा पुगेको हो । काकरभिट्टालाई जित दिलाउन खमिर गिल्सन कन्दङ्वाले २ तथा सानुका लिम्बु र सञ्जोक राईले समान १ गोल गरे । रानी पुलिसका लागि सुनिल यादवले गोल […]

September 23, 2017

एपिएफ टुर्बोग दुधे गोल्ड कपको सेमिफाइनलमा

जनम बराल झापा – विभागिय टोली नेपाल एपिएफ दुबोर्ग दुधे गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई आज २–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । अघिल्लो दिन मोरङ ११ सँग स्तब्ध हुँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको थियो ।  एपिएफका लागि दुवै गोल युवराज खड्काले गरे । पहिलो […]

Lukaku

September 23, 2017

अपराजित म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग भिड्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज साउथह्याम्पटनको सामना गर्दै छ । ५ खेलमा १३ अंक सहित युनाइटेड अग्रस्थानमा छ भने ८ अंक सहित साउथह्याम्पटन नवौँ स्थानमा छ । मध्य सातामा बर्टनसँग टोलीमा ठुलो परिवर्तन गरेको युनाइटेडले आफ्नो नियमत टोली यस खेलमा खेलाउने छ । उनका खेलाडी पल पोग्बा लामो समयका लागि […]

Marcelo

September 23, 2017

रियलका मार्सेलो एक महिना मैदान बाहिर हुने सक्ने

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो चोटका कारण करिब एक महिना मैदान बाहिर हुनेछन । रातो कार्डका कारण एक खेल गुमाएका मार्सेलो मैदानमा फर्किएकै खेलमा बेटिसविरुद्ध चोट बोकेका थिए । रियल बेटिससँग पराजित हुँदा मार्सेलो ७१ औं मिनेटमा परिवर्तित भएका थिए । मार्सेलो रियलको आज एबारसँगको खेलमा उपलब्ध छैनन् । थप परिक्षणपछि उनको चोटको बारेमा थप […]

Success

Thank you for your time.