May 29, 2017
एजेन्सी – लुइस एन्रिकेले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय उनको व्यक्तिगत मात्र नभएर उक्त निर्णयमा क्लबको सहमति पनि रहेको थियो। सामान्यतया समर्थकहरुले मैदानमा उनको नाम लिंदा उनि शान्त रहन्थे तर कोपा डेल रे फाइनलमा भने उनले दर्शकदिर्घापट्टि फर्केर समर्थकहरुलाई ताली बजाएर धन्यवाद व्यक्त गरे। तीन वर्षको अन्तरालमा बार्सिलोनाले एन्रिकेलाइ धन्यवाद भन्ने थुप्रै मौका पायो र […]
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा व्यवसायिक फुटबल खेल्दै आएका गोलकिपर किरण चेम्जोङ आज नेपाली फुटबल टोलीको प्रशिक्षणमा सामेल भएका छन् । जेठ २३ गते भारतसँग हुने मैत्रीपूर्ण खेल र जेठ ३० गते एएफसी एसियन कप छनोट अन्तर्गत यमनसँगको होम म्याचका लागि स्वदेश फर्केका हुन् । किरण माल्दिभ्सबाट शनिबार काठमाडौं आइपुगेका थिए । छनोटको पहिलो खेलमा […]
May 28, 2017
लिभरपुल (एजेन्सी) – रियल म्याड्रिडका पूर्व गोल किपर इकर कासिलास आउदो सिजन लिभरपुलबाट खेल्न सक्ने सम्भावना देखिएको छ । रियल म्याड्रिडबाट दुई वर्ष पहिले पोर्चुगलको पोर्टोबाट खेल्दै आएका कासिलास नयाँ चुनौतीको खोजीमा रहेका छन्। लिभरपुलका गोलरक्षक सिमोन मिग्नोलेटले ‘द लिभरपुल इको’ सँगको अन्तर्वातामा आफुले कासिलास लिभरपुल आउन सक्ने हल्ला सुनेको बताएका छन् । ‘मैले इकर […]
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग होम म्याच खेल्नुअघि नेपालले तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। भारत पनि एसियन कप छनोटमा भाग लिइ रहेको छ। ‘हाम्रो टोली जेठ २१ गते भारत जानेछ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) प्रमुख […]
May 28, 2017
प्रकाश तिमल्सिना काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा जारी यू १८ फुटबल प्रतियोगितामा श्रेष्ठले जीवनको अन्तिम समय सम्म नेतृत्व गरेको रुस्लान थ्री स्टार क्लबको सहभागिता छैन । थ्री स्टार सहभागी नहुनुमा क्लबभन्दा बढी एन्फानै बढी जिम्मेवार रहेको देखिएको छ । थ्री स्टारले पूर्ववत एउटा शर्त राख्दै खेल्ने […]
May 28, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४ अन्तर्गत आइतबार भएको दोश्रो खेलमा सिएजी क्लब संकटाले मोरङ फुटबल क्लबलाई २-०ले पराजित गरेको छ। खेलको १०औं मिनेटमा प्रदिप बोगटीको गोलसँगै खेलमा अगाडी बढेको थियो। गोलरक्षक तेन्जिङ छिरिङ बल रोक्न अगाडी बढेको अवस्थामा उनले डिफेन्सलाई उत्कृष्ट ढंगले बिट गर्दै गोल गरेका थिए। खेलमा संकटाले आक्रमक […]
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी एफसीले जापानको फकुओकामा नेपाली समुदायबीच सम्पन्न केएसयु युनिर्भसिटी कप फुटसलको उपाधि जितेको छ । खुकुरीले शनिबार भएको फाइनलमा कुरुमी एफसीलाई २–० ले हराउँदै उपाधि जितेको हो । खुकुरीलाई जित दिलाउन आयन लिम्बु र अजय सिलवालले गोल गरेका थिए । विजेता खुकुरीले उपाधिसहित २ लाख ५० हजार तथा दोस्रो कुरुमीले १ लाख […]
May 28, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटि)लाई पराजित गर्दै जगदम्बा लुम्बिनी फुटबल क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। जित हात पार्दै ३ अंक जोडेको लुम्बिनीले दुवै हाफमा १/१ गोल गरेको थियो। पछिल्लो संस्करणको उपविजेता टोली लुम्बिनीले खेलको २६औं मिनेटमा अजित थापा गोलसँगै अग्रता लिएको थियो। एनआरटिमाथि खेलभर हावी रहेको लुम्बीनीले […]
May 28, 2017
सबिन शेर्मा झापा – झापाको जलथल फुटबल क्लब आयोजनामा मंगलबारबाट प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । जसमा आयोजक जलथल, युवा जागृति एफसी धरान, विर्तामोड युनाइटेड, पथरी स्पोर्टिङ मोरङ, सताक्षी […]
May 28, 2017
एजेन्सी – कोपा डेल रे को फाइनल जिते लगतै बार्सिलोनाले रियल म्याड्रिडसँग यसै सिजनको सुरुवातमा तिन खेल खेल्ने पक्का भएको छ । मायमीको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गतको मैत्रीपुर्ण खेलमा जुन २९ मा आमने सामने हुने भएका यी दुइ क्लब बार्सिलोनाले कोपा डेल रे जिते लगतै स्पेनिस सुपर कोपामा थप दुइ पटक भेट्ने पक्का भएको हो । […]