default_image

फुटबल

October 3, 2015

यु१९ टोली आइतबार कुवेतसंग भिड्दै

ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले कुवेतको सामना गर्दै छ| पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले पराजित भएको नेपालको छनोट हुने सम्भावना अझै पनि कायम नै छ| बाँकि रहेको दुई खेल कुवेत र जोर्डन विरुद्ध ठुलो अन्तरको जित हात पारे नेपाल अघि बढ्न सक्नेछ| समुहको शुक्रबार भएको अर्को खेलमा कुवेतले जोर्डनलाई २-१ गोलअन्तरले […]

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

October 3, 2015

“हाम्रो लक्ष्य भनेकै कम गोल खाने हो”: यु१९ प्रशिक्षक महर्जन

ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले हार व्यहोरेपछि प्रशिक्षक बालगोपाल महर्जनले विपक्षी टोली एकदमै बलियो भएको प्रतिक्रिया दिएका छन्| खेलको सुरुवातमै दुई गोल खाएपछि खेलको दिशानै मोडिएको कुरा महर्जनले खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बताए| “शारिरिक र प्राविधिक रुपमा बलियो रहेको इरानसंग खेल अवधिभर नेपाल दवावमा रह्यो| सकेसम्म कम गोल […]

October 2, 2015

यु १९ मा नेपालको लज्जास्पद हार

ईरान १०-० नेपाल एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ  | आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको  रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो […]

October 2, 2015

नेपाल यु१९ – ईरान यु१९ : प्रतक्ष्य

पुरा समय : नेपाल ०-१० इरान मध्यानतर (०-५  ) ९:१५ नेपाली समय 

nepal apf

October 2, 2015

पुलिस विरुद्ध सशस्त्रको शानदार जित

ललितपुर, असोज १५ टोप बहादुर विष्टको दुई गोलको मद्दतले सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्यो  । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा भएको खेलमा एपिएफका कप्तान गणेश लावतिले पनि एक गोल गरे  । लेफ्ट ब्याक टोप बहादुर विष्टले खेलको १०औं मिनेटमा मिडफिल्डर हेमन गुरुङको पासलाई सदुपयोग गर्दै बक्स भित्रबाट पहिलो गोल गरेका […]

Sagar Thapa

October 2, 2015

सागर थापालाई २ खेल प्रतिबन्ध

आर्मिका प्रसिक्षक मेघ राज केसी पनि १ खेल प्रतिबन्धित एन्फा अनुशासन समितिले थ्री स्टारका कप्तान सागर थापालाई २ खेल र आर्मीका प्रसिक्षक मेघराज केसी लाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ  । राष्ट्रिय टिम र थ्री–स्टारका कप्तान सागर थापाले बिहीबारको खेलमा आर्मीका विंगर दीप लामालाई ट्याकल गर्दै ढालेपछी उनलाई रेफ्री श्रवण लामाले पहेंलो कार्ड […]

Sagar Thapa

October 1, 2015

सागर थापाको फ्रीकिक गोल – भिडियो

आर्मी क्लब बिरुद्द गरेको सागर थापाको गोलाले थ्री स्टार १ अंक हासिल गर्न सफल भएको थियो | टेक बाहादुर बुडथोकिको गोलमा अग्रता लिएको आर्मी क्लब सागर थापाको फ्री किक गोलले खेलमा फर्किएको थियो । पहिलो हाल्फमा १-१ मा सकिएको खेलमा दोस्रो हाल्फमा कुनै पनि गोल भएन ।

October 1, 2015

एन्फाद्वारा नयाँ खेल तालिका सार्वजनिक

एन्फाले लिगको अन्तिम १६ खेलका लागि नयाँ तालिका सार्वजनिक गरेको छ| पहिलाको तालिका अनुसार खेल नं ६६,६७,६८ र ७०मा परिवर्तन गरिएको छ| खेल समय पनि ३:०० बजे बाट २:३०मा सारिएको छ| लिगको अन्तिम खेल थ्रि स्टार र मनाङ मर्स्याङ्दि विच असोज ३० गते दिनको दुई बजे हुनेछ

meghraj-sagar

October 1, 2015

‘सागर थापाले रेफ्रिलाई अपशब्द बोल्दा कारवाहि छैन?’ : आर्मी प्रशिक्षक केसी

थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे| राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र […]

Tanka

October 1, 2015

थ्री स्टार र आर्मी बराबारीमा

जारी राष्ट्रिय लिगमा थ्री स्टार क्लब र आर्मी बिचको खेल १-१ को बराबारीमा टुङिएको छ । टेक बाहादुर बुडथोकिको गोलमा अग्रता लिएको आर्मी क्लब सागर थापाको फ्री किक गोलले खेलमा फर्किएको थियो । पहिलो हाल्फमा १-१ मा सकिएको खेलमा दोस्रो हाल्फमा कुनै पनि गोल भएन । खेलका उत्कृस्ट खेलाडी आर्मी क्लबका टंक बस्नेत भए । खेल पश्चात […]

Success

Thank you for your time.