May 30, 2017
सबिन शेर्मा झापा – सैनिक फुटबल क्लब प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबारको उद्घाटन खेलमा सिताक्षी स्पोर्टिङ एफसीलाई ३–० ले हराउँदै सैनिक अन्तिम चारमा पुगेको हो । सैनिकलाई जित दिलाउन समिर कटुवाल, गणेश हेम्रुम र विकास लिम्बुले गोल गरे । सिताक्षीका अरुण श्रेष्ठ खेलको म्यान अफ दि म्याच […]
May 30, 2017
स्याङजा (हाम्रो खेलकुद) – मंगलबारदेखि सुरु भएको एन्फा महिला लिग च्याम्पियनसिप २०७४ अन्तर्गत पहिलो दिनको खेलमा रौतहटले पाँचथरलाई १५-०को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। रौतहटको जितमा रजनी ठोकर र रश्मि कुमारी घिसिङले ह्याट्रिक गरेका थिए भने कप्तान मेनुका नगरकोटे, अन्जली योन्जन र अनिता केसीको २/२ गोलको योगदान रह्यो। यसैगरि राष्ट्रिय टोलीकी फरवार्ड […]
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले विजयी शुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले ब्रिगेड व्वाइज र शेर्पाले जावलाखेल युथ क्लबमाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको हो । ब्रिगेड व्वाइजमाथि १–० को कठिन जित निकाल्ने […]
May 30, 2017
ललितपुर (हाम्रो खेलकुद)– ए डिभिजन क्लब जाउलाखेल युथ क्लबले आफ्ना महासचिव मनमोहन केसीको नाममा सामाजिक कार्यका लागि ५ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ । केसीको निधन भएको १३ औं दिनको पून्यतिथीमा आयोजित शोकसभामा बोल्दै क्लबका अध्यक्ष ठूलोभाई केसीले उक्त घोषणा गरेका हुन् । अध्यक्ष केसीले क्लबको निर्माणाधिन बैठक हलको नाम मनमोहन स्मृति […]
May 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – लुइस इनरिकेले बार्सिलोनामा तीन बर्षको सफल कार्यकालको अन्त्य गरेसँगै विश्वकै सबैभन्दा चर्चित क्लब मध्येको एकलाई कसले सम्हाल्छ भन्नेमा फुटबल समर्थकबीच कतुहलता थियो । केहि समय अघि देखि बार्सिलोनासँग नाम जोडिएका अर्नेस्टो भालभर्देलाई सोमबार नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेपछि समर्थकको कतुहलताको अन्त्य भएको छ । उनले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् […]
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईले प्रशिक्षण दिदै आएको अमेरिका, पेन्सेलभेनियाको किस्टोन एथलेटिक यू १८ टोलीले पोकोनो कप फुटबल प्रतियोगिता जितेको छ । हुमागाईका अनुसार अमेरिका फुटबल संघअन्तर्गत रहेको स्टेट डेभलप्मेन्ट प्रोग्रामले आयोजना गरेको पूर्वी क्षेत्रका राज्यबाट छनोट भएका टोलीबीच पोनोको कपमा अन्तिम प्रतिस्पर्धा भएको थियो । हुमागाईको टोली अन्तिम […]
May 30, 2017
बार्सिलोना (एजेन्सी) – कोपा डेल रेको फाइनलमा अलाभेसलाई पराजित गर्दै बार्सिलोनाबाट सुखद विदाई पाएका लुइस इनरिकेको ठाउँमा बार्सिलोनाले अर्नेस्टो भालभर्देलाई नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ । एथलेटिक बिल्बावोका पूर्व प्रशिक्षक भालभर्दे २ वर्षको सम्झौतामा बार्सिलोनासँग आबद्ध भएका छन् । इनरिके मार्च महिनामा सिजनको अन्त्यमा बार्सिलोना छाड्ने निर्णय गरेपछि बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा थियो । करिब […]
May 29, 2017
लम्जुङ (हाम्रो खेलकुद) – एमएमसी घेर्मुले प्रतिभा खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतिभा युवा क्लब खानी लम्जुङको छैटौं बर्षिक उत्सवका अवसरमा आयोजित प्रतियोगिताको आइतबार भउको फाइनलमा लाली गुराँस तल्लो चिप्तलाई ४–२ ले हराउँदै एमएमसी च्याम्पियन बनेको हो । एमएमसीका लागि नरेश घले र सुवास गुरुङले समान २ गोल गरे । लाली गुराँसका […]
May 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी बलले जित दर्ता गरेका छन्। रुमेस बर्तौलाले २ गोल गरेपछि फ्रेन्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३-०ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोश्रो हाफमा फ्रेन्ड्सले […]
May 29, 2017
स्पेन (एजेन्सी) – ला लिगामा खेल जित्दा ३ अंक प्राप्त हुने नियम कार्यान्वयन भएयता दुइ दशक पुरा हुँदा बार्सिलोनाले दुई दशकको अंक जोड्दा रियल भन्दा माथि रहेको छ । सन् १९९७/९८ यताको सिजन अवलोकन गर्ने हो भने बार्सिलोनाले कुल १६१६ अंक जोड्न सफल भएको छ भने रियलको जम्मा १६११ अंक छ । त्यस्तै बार्सिलोना र रियलपछि […]