September 3, 2015
फिफाले आज निकालेको फिफा र्यान्किङमा नेपाल एक स्थानले खसेर १८५औं स्थानमा पुगेको छ । साउथ एसियन टोलिहरु मा सबै भन्दा अगाडी अफगानिस्थान रहेको छ, अफगान को र्यान्किङ १३० रहेको छ । फिफा र्यान्किङमा पहिलो स्थानमा विशकपको उपबिजेता अर्जेन्टिना रहेको छ भने दोस्रो स्थानमा युवा प्रतिभाहरुको सान्दर टोलि बेल्जियम रहेको छ । विशबिजेता जर्मनी तेस्रो स्थानमा […]
September 2, 2015
अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष गणेश थापाले अदालतको मानहानी हुने गरि बुधबार पत्रकार सम्मेलन गरेका छन् । पुनरावेदन अदालत पाटनले एन्फाको बुधबारका लागि तय साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेपछि थापाले पत्रकार सम्मेलन प्रक्रिया पुरा गरेको जीकिर गरेका छन् । एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङले विधान […]
September 2, 2015
सर्वाधिक धनराशीको प्रथम सीएमसी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि योङस्टार कावासोतीले जितेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस खेल मैदानमा वुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा बसन्तपुर युनाइटेड माडीविरुद्ध जित हात पार्दै योङस्टारले १ लाख ११ हजार १ सय ११ रुपैयासहितको उपाधि जितेको हो । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ । निर्धारित समयमा १–१ […]
September 2, 2015
आज अखिल नेपाल फुटबल सघंले हिजो आएको पुनरावेदन अदालतको आदेशको बारेमा र पर्सी बाट बाट हुने भनिएको राष्ट्रिय लिगको अवस्था बारे जानकारी दिनको लागि सतदोबाटो स्थितआफ्नो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा सघंका अध्यक्ष गणेश थापाले साधारण सभाको लागि एन्फाले सम्पुर्ण प्रक्रिया पुर्याएको जनाए । पत्रकार सम्मेलनमा थापाले भने:” ६०, ४० र २१ […]
September 2, 2015
अखिल नेपाल फूटबल सघ (एन्फा) ले यही आउदो भाद्र १८ गते बाट हुने भनेको राष्ट्रिय लिगको खेलहरु सार्ने निर्णय गरेकोछ । हिजो भएको कार्यकारी सदस्यको बैठकमा एन्फाले उक्त निर्णय गरेको छ । एन्फाले राष्ट्रिय लिगको लागि नयाँ मिती तय नगरेको भए पनि भित्री स्रोतले जनए अनुसार भाद्र १८ बाट खेलहरु सुरु हुने प्रबल सम्भावना रहेको […]
September 1, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १५ –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलीका लागि बोलाएको साधारण सभा स्थगित गरेको छ । पुनरावेदन अदालत पाटनको अन्तरिम आदेशपछि साधारण सभा रोकेपनि प्राविधिक कारण वश रोक्नु परेको बताएको छ । एन्फाकै दुई उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर सदस्य पंकज नेम्बाङले एन्फाले विधान विपरित साधारण सभा गर्न लागेको र त्यसलाई […]
September 1, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १५– साफ यु–१९ च्याम्पियनसिप टोलीका खेलाडीलाई जनहरी २ लाख रुपैयाँ दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले वभिन्न प्रायोजक र कर्पोरेट हाउसहरुसँग युवा टोलीलाई सम्मान गर्न आग्रह गरेको छ । गणेश थापाको अध्यक्षमा बसेको बैठकले एन्फामा आबद्ध ४५ जिल्लाबाट १÷१ लाखका दरले रकम संकलन गरि युवा टोलीलाई थप पुरस्कार […]
September 1, 2015
अखिल नेपाल फुटबल संघ एन्फाले यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ | एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघी खेलकुद मन्त्रीले सरकारको तर्फबाट यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही १ लाख दिने घोसणा गर्नु भएको थियो |
September 1, 2015
१५ भाद्र, काठमाडौँ | हाम्रो खेलकुद संवाददाता भारत संग गोलरहित बराबर खेलेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्केको छ| पुणेबाट दिल्ली हुँदै नेपाल फर्केको टोलीका सम्पुर्ण सदस्य नेपाल आइपुगेका छन्| दुई समुह गरेर पुणेमा भेट भएको टोलीका सम्पुर्ण सदस्य आज नेपाल फर्किएका हुन्| यु १९ टोलीका चार सदस्य भाद्र १३ गते भारत लागेका थिए […]
September 1, 2015
पुनरावेदन आदालतले एन्फाको वार्षिक साधारण सभा रोक्न आदेश दिएको छ । एन्फाको वार्षिक साधारण सभा भोलि हुने तय गरिएको थियो । एन्फाका दुई उपाधक्ष्य कर्मा छिरिङ्, बिजय नारायण मानन्धर र सदस्य पन्कज नेम्वाङ्ले दाएर गरेको रिटको सुनुवाइ गर्दै पुनरवेदन अदालतले साधारण सभा रोक्का गर्ने आदेश दिएको हो । कर्म, बिजय र पन्कंजले बिधान अनुसार ६० […]