March 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १५ फुटबल टोलीले श्रीलंकामा आयोजना हुने एसएफटी दक्षिण एसिया जापान यू १६ फुटबल एक्सेन्ज प्रोगाममा भाग लिने भएको छ । बिहीबार त्यसतर्फ जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विदाई गरेको छ । श्रीलंका जाने टोलीमा १८ खेलाडीसहित २४ जना छन् । मधुसुदन उपाध्यायको नेतृत्वमा रहेको टोलीको […]
March 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब २० दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल […]
March 8, 2017
एजेन्सी – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मङ्गलबार राती भएको राउण्ड अफ १६को दोश्रो लेगको खेलमा य्पेनिश क्लब रियल म्याड्रीडले नेपोलीलाई ३-१ले पराजित गरेको छ। पहिलो लेगमा पनि ३-१ले जितेको म्याड्रीड समग्रमा ६-२को जित दर्ता गराउँदै क्वार्टरफाइनलमा पुगेको हो। खेलको २४औं मिनेटमा ड्राइस मर्टेन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, ५१औं मिनेटमा कप्तान सर्जियो […]
March 7, 2017
नेपल्स (एजेन्सी)– च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा आज राती नापोलीले रियल मड्रिडलाई घरेलु मैदान ‘स्टेडिया सान पोलो’ मा निम्ताउदै छ । पहिलो लेगमा ३–१ ले पछि परेको नापोली घरेलु समर्थक माझ नतिजा उल्टाउने दाउमा हुनेछ । सामान्य चोटका कारण बाहिरिएका ड्राइस मर्टेन्स घरेलु टोली का लागि मंगलबारको खेलमा फर्कने भएका छन् । […]
March 7, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चल ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि रक्षा यात्रा भारतको दिल्ली युनाइटेडविरुद्ध खेल्दै सुरुआत गर्ने भएको छ । समूह ए अन्तर्गत सदूरपश्चिम र दिल्ली युनाइटेडको उद्घाटन खेल बिहीबार नेपालगञ्ज रंगशालामा हुनेछ । उक्त समूहमा रहेका सिएजमी क्लब संकटा र नेपाल एपिएफ क्लबबीच भने फागुन २८ गते प्रतिस्पर्धा हुनेछ । फागुन २७ […]
March 7, 2017
लन्डन (एजेन्सी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीले अंकतालिकामा पुनः १० अंकको अग्रता लिएको छ । गएर ाती लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले हराएपछि चेल्सीले अग्रतालाई पुनः फराकिलो बनाएको हो । खेलको सुरुआतमा चेल्सीले लय समात्न सकेको थिएन । तर, इडन हाजार्डले काउन्टर एट्याकमा २५ औं मिनेटमा गोल गरेपछि चेल्सीले खेलमा पकड बनाएको थियो […]
March 6, 2017
दिपेन्द्र पोखरेल काठमाडौँ – २०७० सालको श्रावण महिनामा नेपालले दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) अन्डर-१६ फुटबल प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु दर्शकको मन जित्न सफल रह्यो र फाइनलसम्मको यात्रा तय गर्यो। दशरथ रंगशालामा खेलिएको प्रतियोगिताको समूह चरणमा नेपालले भुटानलाई ७-० र पाकिस्तानलाई ३-०ले हराएको थियो भने अफगानिस्तानसंग १-१को बराबरी […]
March 6, 2017
एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती हुने खेलमा प्रिमिएर लिगको अंक तालिकाको शिर्षस्थानमा रहेको चेल्सी र ११औं स्थानमा रहेको वेष्ट ह्याम आमनेसामने हुँदैछन्। पछिल्लो २० लिग खेलमध्य १७ खेलमा जित हात परेको चेल्सीले लन्डन डर्बीमा अर्को क्लब वेष्ट ह्यामसंग भिड्दैछ। २० जित र ३ बराबरीसहित ६३ अंक जोडेको चेल्सी जितसंगै शिर्षस्थानमा आफ्नो पकड […]
March 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – युरोपमा प्रशिक्षण गरिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइरकरद्वय विमल घर्ति मगर र अन्जन विष्ट नेपाल आइपुगेका छन । विमल बेल्जियममा प्रशिक्षण लिइरहेका थिए भने अन्जन स्पेनको मार्बेला युनाईटेड क्लबमा प्रशिक्षण गरिरकेका थिए । दुवै खेलाडी नेपालको एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको फिलिपिन्स विरुद्ध हुने पहिलो खेलको लागि तयारी […]
March 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्दाका १० खेलाडी विना पनि बिहीबारबाट नेपालगञ्जमा सुरु हुने टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपमा भाग लिने पक्का भएको छ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भइसकेको छन् । शेख कमल कप्तान अनिल गुरुङ, सुजल […]