default_image

फुटबल

March 2, 2017

सहाराको भरोसा

प्रकाश तिमल्सिना सहारा क्लब र रारा चाउचाउ उत्पादक हिमश्री फुड्सको सहकार्य डेढ दसक पूरा भइसकेको छ । १६ वर्षदेखि निरन्तर गोल्डकप प्रतियोगिता गर्दै आएको सहारा देशकै एउटा उदाहरणीय क्लब बनिसकेको छ । आयोजनाको दोस्रो वर्षदेखि सहारा र रारा एकअर्कासँग जोडिएका थिए । रारा गोल्डकप हुँदै सुरु भएको यात्रा आहा रारा गोल्डकप हुँदै अघि बढ्दा झनै […]

March 2, 2017

आयोजक रुपन्देहीलाई हराउँदै आर्मी तिलोत्तमाको फाइनलमा

दिपक न्यौपाने बुटवल– त्रिभुवन आर्मी क्लब १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक रुपन्देही ११ लाई टाइब्रेकरमा बिहीबार ४–२ ले हराउँदै आर्मी अन्तिम दुई मा पुगेको हो । गत बर्षको फाइनलमा आर्मीलाई ३–१ ले हराउँदै अग्नी रुपन्देही ११ ले उपाधि जितेको थियो । अब आर्मीले शनिबार हुने फाइनलमा सिएजमी क्लब संकटाको […]

luis-enrique

March 2, 2017

सिजनको अन्त्यसँगै प्रशिक्षक इन्रिकेले बार्सिलोना छाड्ने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिके सम्झौताको अन्त्यसँगै क्लब छाड्ने प्रष्ट पारेका छन् । सिजनको अन्त्यमा क्लबसँगको उनको सम्झौता सकिदैछ ।   ‘ अर्को सिजन म बार्सिलोनाको प्रशिक्षक रहन्न,’ ला लिगामा स्पोर्टिङ गिजोनलाई बुधबार राती ६–१ ले हराएपछि पत्रकारसँग उनले निर्णय सुनाए, ‘ म प्रति देखाएको विश्वासका लागि र यो तीन बर्षे कार्यकाल अविस्मरणीय रहेकामा […]

March 2, 2017

तिलोत्तमा गोल्ड कपमा आज आर्मी र आयोजकको भिडन्त

दिपक न्यौपाने बुटबल – विभागिय टोली त्रिभुवन आर्मी क्लबले १९ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक अग्नी रुपन्देहीको सामना गर्दैछ । आजको विजेताले शनिबार हुने फाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी प्रतियोगितामा बुधबार हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै संकटा फाइनल पुगेको थियो । पुसमा […]

March 2, 2017

म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । गए राती पाँचौं चरणको खेलमा हुडरफिल्ड टाउनलाई ५–१ ले हराउँदै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो । यसअघि यी दुई टोलीको खेल गोलरहित बराबरीमा टुंगिएपछि पुनः प्रतिस्पर्धा भएको थियो । १–० ले पछि परेको खेल उल्टाउँदै सिटीले अन्तिम आठको यात्रा तय गरेको थियो । […]

kiran

March 2, 2017

किरणको टोलीले कोरियाली क्लबसँग फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टसले बंगलादेशमा जारी शेख कमाल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा कोरियाको पोचेओन सिटिजन एफसीको सामना गर्ने भएको छ । चितोगोङमा बुधबार साँझ भएको खेलमा आयोजक चितोगोङ अवहानी लिमिटेडलाई २–१ ले हराउँदै पाचेओन उपाधि नजिक पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै […]

March 2, 2017

बार्सिलोनाको जितमा तीनै स्टारको गोल

बार्सिलोना (एजेन्सी)– लुइस इन्रिकेको बार्सिलोनालाई घरेलु मैदानमा लगातार पाँचौं जित दिलाउने क्रममा स्टारत्रय लुइस स्वारेज, लियोन मेस्सी र नेमारले गोल गरेका छन् । स्पेनिस ला लिगाअन्तर्गत गए राती क्याम्प नोउमा स्पोर्टिङ गिजोनमाथि ६–१ को जित निकाल्दै बार्सिलोनाले उपाधि दौडलाई मजबुद बनाउँदै लगेको छ । बार्सिलोनाले सहज जित निकालेको केही घन्टापछि उपाधि दौडको मुख्य प्रतिस्पर्धी रियल […]

March 2, 2017

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल म्याड्रिडले लास पाल्माससंग ३-३को बराबरी खेलेको छ। खेलको ८५औं मिनेटसम्म ३-१ले पछि परेको १० खेलाडीमा सिमित म्याड्रिड, रोनाल्डोले ३ मिनेटमा २ गोल गरेपछि खेल बराबर गर्न सफल भएको थियो। खेलको ८औं मिनेटमा इस्कोको गोलको मद्दतले म्याड्रिडले अग्रता लिएको थियो। तर त्यसको दुई मिनेट नबित्दै […]

March 1, 2017

मनाङका खेलाडीले भोलीबाट राष्ट्रिय टोलीमा प्रशिक्षण गर्ने

काठमाडौँ (हाम्रो खेलकुद) – शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७मा सहभागिता जनाएर मंगलबार स्वोदेश फर्केको मनाङ मर्स्याङदी क्लबका खेलाडीहरु बिहिबारबाट राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुने भएका छन्। एएफसी एसियन कप २०१९ – छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सविरूद्धको खेलको तयारीको लागि विगत २ सातायता नेपाली टोली सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षणरत छ। बंगलादेशमा भएको अन्तराष्ट्रिय […]

March 1, 2017

संकटा तिलोत्तमा गोल्ड कपको उपाधि नजिक

दीपक न्यौपाने बुटवल – सिएजमी क्लब संकटा लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । इन्जुरी समयमा सुशील केसीले निर्णायक गोल गरेपछि हिमालयन शर्पालाई बुधबार २–१ ले हराउँदै संकटा १९ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । संकटाले त्रिभुवन आर्मी र आयोजक अग्नी रुपन्देहीको विजेतासँग शनिबार फाइनल खेल्नेछ । […]

Success

Thank you for your time.