August 29, 2015
भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल पहिलो पटक हुन लागेको यू–१९ साफ च्याम्पियनसिपमा फाइनल पुग्नु आफैमा राम्रो उपलब्धी हो । त्यसमा पनि आयोजकको नाताले र उपाधि जित्न सक्न्ने टिम भएकाले उपविजेतामा नेपाली मनहरु खुशि हुने छैनन् यसर्थ पनि उसले आफनो विगत विर्सिएर मैदानमा उत्रनु शनिबारका लागि मुख्य उपलब्धी हुने छ । त्यसका लागि नेपाली टिमले भारतसंग ब्योहोरेको एकपछि अर्को […]
August 28, 2015
काठमाडौं भाद्र १० | नेपालको राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक पदमा बेल्जियन म्यानेजर प्याट्रिक अस्सेम्स नियुक्त भएका छन्। उनी आजै फ्रान्सबाट काठमाडौँ आइपुगेका छन्। उनलाई एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए यसअघि ५० वर्षीय प्याट्रिकले फ्रान्सका सात टिम, चीनका दुई टिम, क्यामेरुनको राष्ट्रिय टोली बेनिनको राष्ट्रिय टोलीमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्। अखिल नेपाल […]
August 27, 2015
भारत विरुद्ध फाइनल भिड्ने भाद्र १०, काठमाडौं , हाम्रोखेलकुद संबादाता बिहिबार सेमिफाइनलको आफ्नो महत्वपुर्ण भिड्न्तमा अफगानिस्तानलाई ३–२ ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरको छ । नेपालले उपाधिका लागि भारत संग प्रतिष्पर्धा गर्ने छ । भारतले पनि आफ्नो खेलमा बंगलादेशलाई पराजित गरेपछि यि दुई देश विच पहिलो यु–१९ साफ च्याम्पियनसिपको फाइनल भिडन्त हुन लागेको हो । […]
August 27, 2015
अखिल नेपाल फुटबल संघमा जारी यु १९ साफ च्याम्पीएन्शिपको फाइनल प्रवेश गरेको नेपाली खेलाडीलाई फाइनल जिते प्रोत्साहन स्वरूप् जनही रु १ लाख प्रधान गर्ने जानकारी खेलकुद मन्त्रि पौडेलले दिनु भयो | सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि पौडेलले यु १९ टोलीले अफघानिस्तान बिरुद्ध अत्यन्त सुन्दर प्रदर्शन गरेको र सोहि प्रदर्शन गरि फाइनल जितेमा सम्पूर्ण खेलाडी र […]
August 27, 2015
अखिल नेपाल फुटबल संघ, फिफा र राष्ट्र खेलकुद परिषदको संलग्नतामा च्यासल खेल मैदानलाई १५ महिना भित्र अन्तरास्ट्रिय स्तरको बनाउने सम्झौता भएको छ| सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भयो| नेपाल सरकारका तर्फबाट बोल्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकार निर्माण पक्षमा […]
August 26, 2015
नेपाल समुह चरणमा दुवै खेल जितेर समुह विजेताको रुपमा सेमिफाइनल पुगेपनि नेपालको खेल भने सम्झनलायक थिएनन्| भुटान विरुद्ध विमलको ह्याट्रिक र बंगलादेश संग भाग्यले जितेको नेपालको दुवै खेलमा मिडफिल्ड भने फिका थियो| राष्ट्रिय टोलीको ३० खेलाडीमा अटाएका हेमन्त थापा मगर र विश्वास श्रेष्ठ सम्मिलित मिडफिल्डबाट यस्तो प्रदर्शन देखिएला भन्ने सायदै प्रशिक्षक र फ्यानले सोचेका थिए| […]
August 26, 2015
भरतपुर, ९ भदौ बसन्तपुर युनाइटेड माडी भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को सेमीफाइनलमा प्रवेश गरेको छ । वुधबारको खेलमा नारायणगढ फुटबल क्लब (एनएफसी) लाई ३–२ गोलअन्तरले पराजित गर्दै माडीले अन्तिम ४ को यात्रा तय गरेको हो । माडीका लागि टंक लामाले २ तथा विनोद दराईले १ गोल गरे । त्यस्तै एनएफसीका लागि कप्तान साजन श्रेष्ठ र कुशल श्रेष्ठले […]
August 26, 2015
भोली यु-१९ साफको दुबै सेमिफाइनलको खेलहरु हुँदैछ । नेपालले अफ्गान्स्तान सँग र भारत ले बाङ्लादेश सँग फाइनल प्रवेसको लागि खेल्दै छ । पढ्नुस आज भएको पोस्ट प्री-म्याच कोन्फेरेसमा कोचहरुले के भने । पहिलो सेमिफाइनल (नेपाल विरुद्ध अफगानिस्तान) बालगोपाल महर्जन(नेपाली प्रशिक्षक) अफगानिस्तान टिम शारिरीक रुपमा बलियो छ । उनिहरुलाई चिर्नका लागि पनि मैदान अनुसार ग्राउन्ड बलहरु खेल्दै […]
August 26, 2015
सिनियर फुटबलमा दक्षिण एसियाको पावरहाउसका रुपमा आफुलाई उभ्याएको अफगानिस्तानलाई उमेर समुहमा सोहि अनुसारको छाप छोड्न नसकेको आरोप लाग्ने गरेको छ । नेपालमाथी भने अफगानिस्तानको ठिक उल्टो आरोप लाग्ने गर्छ उमेर समुहमा राम्रो भएपनि सिनियर लेवलमा कमजोर टिमका रुप्मा नेपाललाई मानिंन्दै आएको छ । यस्तोमा दुबै टिम सामु स्पष्ट विकल्प भनेको आफ्नो साख जोगाउनु हुृने छ । उमेर समुहमा आफुलाई बलियो […]
August 26, 2015
अखिल नेपाल फूटबल संघ (एन्फा) ले यु-१९ साफको सेमिफाइनलको टिकटको मुल्य निर्धारन गरेको छ । टिकेटको मुल्य रु ३०० र रु ५०० तोकिएको छ । नेपाल समुह क को बिजेता हुँदै यु-१९ साफको सेमी फाइनल प्रवेस गरेको छ र अब भोली हुने पहिलो सेमिफाइनल खेलमा अफ्गानस्थानसँग फाइनल प्रवेशको लागि भिड्दैछ । उक्त खेलको लागि एन्फाले […]