default_image

फुटबल

March 4, 2023

प्रिमियर लिगमा सिटीको जित

एजेन्सी – इग्लिस प्रिमियर लिगमा शनिबार जित निकाल्दै म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि दबाब बढाएको छ । सिटीले न्युक्यासल युनाइटेडलाई २–० ले हराएको छ । फिल फोडेन र बेर्नार्डो सिल्भाको गोलमा सिटीले लिगको जारी सिजनमा १८ औं जित हासिल गरेको हो । खेलको १५ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लिएको थियो । ६७ औं मिनेटमा […]

March 4, 2023

किरण सम्मिलित पन्जाब आई लिग च्याम्पियन

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पन्जाब आई लिग २०२२/२३ को च्याम्पियन बनेको छ । आइ लिगको अन्तिम एक चरणको खेल बाँकी रहँदै पन्जाब शनिबार च्याम्पियन बनेको हो । राजस्थान एफसीलाई शनिबार ४–० ले हराउँदै पन्जाब उपाधि पक्का गरेको हो । एक खेल कम खेलेको श्रीनिदी डेक्कनलेब […]

March 4, 2023

अग्रता जोगाउन नसक्दा मनाङ रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ–मर्स्याङ्दी क्लबले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग बराबरीबाट सुरुवात गरेको छ । मनाङले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङका लागि रोशन रानामगरले गोल गर्दा शेर्पाका सुरेश कुमालले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा रोशन […]

March 4, 2023

चर्च ब्वाइजको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले विभागीय नेपाल पुलिस क्लबमाथि पूनरागमन जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । चर्च ब्वाइजले एक गोलले पछि परेको स्थिति उल्ट्याएर पुलिसमाथि २–१ को पूनरागमन जित निकालेको हो । चर्च ब्वाइजको पूनरागमन जितमा आशिष चौधरी र फ्रान्कलिन कोटे टालाले गोल […]

March 4, 2023

एपिएफले थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । ललितपुरको थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो । एपिएफको जितमा मनि कुमार लामा र अर्मान्ड विडोमले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । त्रिपुरेश्व्रस्थित दशरथ […]

March 4, 2023

फिर्मिनोले लिभरपुल छाड्ने

एजेन्सी – ब्राजिली फरवार्ड रोवर्टो फिर्मिनोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन् । ३१ वर्षीय फिर्मिनोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन् । फिर्मिनो विगत ८ वर्षदेखि एनफिल्डमा रहेका छन् । फिर्मिनो २०१५ मा जर्मन क्लब होफेनआइनबाट २९ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए । त्यसयता उनी लिभरपुलको महत्वपूर्ण सदस्य छन् […]

March 4, 2023

नेयमारले बायर्नसँगको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारले युइएफए च्याम्पियन्स लिग अन्तरगत जर्मन क्लब बायर्न म्युनिखसँगको खेल गुमाउने भएका छन् । चोटका कारण नेयमारले म्युनिखविरुद्धको दोस्रो लेगको खेल गुमाउने पक्का भएको पिएसजीका प्रशिक्षब क्रिस्टोफ गाल्टिएरले बताएका छन् । नेयमारले फेब्रुअरी १९ लिलमाथि ४–३ को जित निकालेको खेलमा दायाँ खुट्टामा चोट बोक्न […]

March 4, 2023

थ्री स्टारलाई युरो प्यासनकाे प्रायाेजन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको थ्री स्टार क्लब र युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) बीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ । यससँगै थ्री स्टारले यसपालीको सिजनमा युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) को खेल सामग्री प्रयोग गर्नेछ । थ्री स्टार क्लब तथा नेपाली राष्ट्रिय फुटबल टोलीक पूर्व खेलाडी प्रलय राजभण्डारी निर्देशक रहेको युरो प्यासन अमेरिका […]

March 4, 2023

युक्यान संकटाको किट्स पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि संकटा क्लबले चाइना ट्रेड लिंक प्रालिको यु क्यान ब्राण्डसँग खेल सामग्री प्रायोजन सम्झौता गरेको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै युक्यानसँग १ वर्षको लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रालिका प्रवन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गर्दै […]

March 4, 2023

बायर्नलाई पछि पार्दै डर्टमुण्ड शीर्षस्थानमा

एजेन्सी – बायर्न म्युनिखलाई पछि पार्दै बोरुसिया डर्टमुण्ड जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आरबी लाइप्जिगलाई २–१ ले पराजित गरेपछि डर्टमुण्ड शीर्षस्थानमा उक्लन सफल भएको हो । डर्टमुण्डको जितमा कप्तान मार्काे रिउस र एम्री क्यानले गोल गरे । लाइप्जिगका इमिल फोर्सवर्गले एक गोल फर्काए । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलको १३औं […]

Success

Thank you for your time.