default_image

फुटबल

February 26, 2023

म्यानचेस्टर सिटीको सानदार जित, लिभरपुल राेकियाे

एजेन्सी – घरेलु टोली बर्नमाउथमाथि सानदार जित हात पार्दै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी छोट्याएको छ । सिटीले बर्नमाउथलाई ४–१ ले पराजित गर्दै आर्सनलसँगको अंक दुरी २ मा नै कायम राखेको हो । सिटीले एक खेल बढी खेलेको छ । भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा सिटीको जितमा जुलियन […]

February 26, 2023

मार्टिनेलीको गोलमा आर्सनलको जित

एजेन्सी – दोस्रो हाफमा ब्राजिली युवा विंगर गाब्रिएल मार्टिनेलीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो शीर्षतालाई निरन्तरता दिन सफल भएको छ । आर्सनलले घरेलु टोली लेस्टर सिटीमाथि १–० को महत्वपूर्ण जित निकाल्दै प्रिमियर लिगमा शीर्षतालाई निरन्तरता दिन सफल भएको हो । आर्सनलको जितमा दोस्रो हाफमा गाब्रिएल मार्टिनेलीले गरेको गोल […]

February 26, 2023

रियल हारबाट जोगियो

एजेन्सी – स्पेनिस युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गरेपछि ‘म्याड्रिड डर्वी’ मा रियल म्याड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा रियलले १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले गोलको लागि निकै संघर्ष गर्नुपर्दा […]

February 25, 2023

केपी एफसी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजनको जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै आयोजक अन्तिम चारमा पुगेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोको कृतिम मैदानमा शनिबार भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीपछि खेल पेनाल्टीमा लम्बिएको थियो । पेनाल्टीमा […]

February 25, 2023

आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,झापा विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो । थप गरिएको समयको […]

February 25, 2023

आज म्याड्रिड डर्बी

एजेन्सी – स्पेनिस ला लिगाको म्याड्रिड ‘डर्वी’ मा आज राति रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल रियल म्याड्रिडको मैदान सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ११:१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल पाहुना टोली एट्लेटिकोलाई पराजित गर्दै अंका तालिका सुधार गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याउने योजनामा मैदान उत्रनेछ । […]

February 25, 2023

आर्सनल र म्यानचेस्टरलाई जरिवाना

एजेन्सी – फुटबल संघ (एफए) ले इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । यसै महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको छ । आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई ७५ हजार पाउण्ड जरिवाना गरिएको छ । यस्तै आर्सनलले एफए कपमा […]

February 25, 2023

मार्सेलो आफ्नो पुर्व क्लबमा फर्किए

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व डिफेन्डर ब्राजिली मार्सेलो आफ्नो बाल्यकालको क्लब फ्लुमिनेन्समा फर्किएका छन् । गत वर्ष रियल म्याड्रिडबाट बाहिरिएपछि मार्सेलो ग्रीसको सुपर लिग क्लब ओलम्पियाकोसमा अनुबन्ध भएका थिए । उनले त्यहाँ एक सिजन बिताएपछि रियल म्याड्रिडका पूर्व डिफेन्डर मार्सेलोले २०२४ को अन्त्यसम्मको लागि सम्झौतामा हस्ताक्षर गर्दै बाल्यकालको क्लब फ्लुमिनेन्समा फर्किएका हुन् । […]

February 24, 2023

चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठ र रन्जित […]

February 24, 2023

एपिएफ मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, भद्रपुर विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा ९–८ ले पराजित गर्दै एपिएफ अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर हुँदै सडनडेथमा लम्बिएको […]

Success

Thank you for your time.