default_image

फुटबल

March 6, 2023

राफिन्हाको गोलमा बार्सिलोनाको जित

एजेन्सी – ब्राजिली मिडफिल्डर राफिन्हाको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा राफिन्हाले गरेको गोल नै निर्णायक बन्यो । स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५औं मिनेटमा राफिन्हाले गोल गर्न सफल भएका […]

March 6, 2023

लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलको घरेलु मैदानमा ७-० ले पराजित भएको छ । लिभरपुलले पहिलो हाफमा १-० को मात्र अग्रता लिएपनि आक्रमणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसै लयलाई दोस्रो हाफमा निरन्तरता दिँदै टोलीले ६ गोल थप्यो । लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २-२ […]

March 5, 2023

प्यालेस्टाइन जाने यू–२० टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न प्यालेस्टाइन जाने नेपाली युवा टोलीलाई आइतबार बिदाई गरेको छ । नेपाली युवा टोली आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई, कृष्ण थापा, सरिला श्रेष्ठ र पुरुषोत्तम थापालगायतले […]

March 5, 2023

मछिन्द्र लिगको पहिलो खेलमै स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई सिजनको च्याम्पियन मछिन्द्र फुटबल क्लब यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमै पराजित भएको छ । यो सिजनको लिगको पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३–१ ले स्तब्ध बनेसँगै मछिन्द्रको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रामा पूर्ण विराम लागेको छ । वि.स. २०७६ मा हिमालयन शेर्पासँग २–० […]

March 5, 2023

दीपकको दुई गोलमा सातदोबाटोको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड दीपक राज सिंह ठकुरीको दुई गोल मद्दतमा सातदोबाटो युथ क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । च्यासल रंगशालामा आइतबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित पराजित गर्दै सातदोबाटोले विजयी सुरुवात गरेको हो । एनआरटीका निकोलस सङले एक गोल फर्काए । प्रतिस्पर्धात्मक […]

March 5, 2023

आर्मी र संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो […]

March 5, 2023

एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) को सर्वाधिक गोलकर्ता बनेका छन् । लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि ४–२ को रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन् । एमबाप्पेले उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई पछि पारेका हुन् । २४ वर्षीय एमबाप्पेले पिएसजीका लागि २४७ खेलमा २०१ गोल गरेका […]

March 5, 2023

एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित दर्ता गरेको छ । पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र डानिलो पेरेइराले गोल गरे । एक गोल उपहार पाएको थियो । नान्टेसका लुडोभिक ब्लास र […]

March 5, 2023

चेल्सीले लिड्सलाई हरायो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले ६ खेलपछि पहिलो जित निकालेको छ । प्रिमियर लिगको खेलमा लिड्स युनाइटेडलाई १–० ले पराजित गरेपछि चेल्सीले सातौ खेलमा जित निकाल्न सफल भएको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीको जितमा वेस्ले फोफानाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको […]

March 4, 2023

आर्सनलको सनसनीपूर्ण जित

एजेन्सी – आर्सनलले इन्जुरी समयमा गोल गर्दै इंग्लिस प्रिमियर लिगमा शनिबार सनसनीपूर्ण जित निकालेको छ । एएफसी बोर्नमाउथसँग शनिबारको खेल २–० ले पछि परेर आर्सनलले ३–२ को जित निकालेको छ । इन्जुरी समयको सातौं मिनेटमा रिस निल्सनको गोलमा आर्सनलले सानदार जित निकालेको हो । कर्नरमा आएको बलमा विपक्षी खेलाडीले हेड गरेपछि प्राप्त बलमा पेनाल्टी बक्स […]

Success

Thank you for your time.