default_image

फुटबल

October 18, 2016

म्यानचेस्टर युनाइटेड र लिभरपुलले अंक बाँडे

हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन्। लिभरपुलको मैदान एनफिल्डमा खेलिएको खेलमा घरेलु टोली खेलमा हावी देखिएपनि गोल भने गर्न सकेन। युनाइटेडका गोलरक्षक डेविड डे हेयले केहि उत्कृष्ट बचाउ गरेपछि युनाइटेडले एक अंक निकालेको हो। जोसे माउरिन्होको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर युनाइटेडले रक्षात्मक खेल […]

October 17, 2016

मिरमिरे युवा क्लबको जित

काठमाडौं(हाम्रो खेलकुद)– नैकाप गोल्डकपमा सोमबार मिरमिरे युवा क्लब, स्वप्नबाग वेस्टर्न युनाइटेड र ढुंगेअड्डा युनेस्को विजयी हुँदै दोस्रो चरणमा पुगेका छन् । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा मिरमिरेले हाम्रो चिसापानी साकासललाई २–० ले हराएको थियो । मिरमिरेका लागि विप्लप शाह र सुदन कार्कीले गोल गरेका थिए । विजयी टोलीका अभय राना खेलको म्यान अफ दी म्याच घोषित […]

Karna

October 17, 2016

गभर्नर्स गोल्ड कप – केरेलालाई हराउदै झापाको विजयी सुरुवात

सिक्किममा जारी गभर्नर्स गोल्डकप फुटबमा आफ्नो पहिलो खेलमा एसइबी केरेलालाई हराउदै झापाअ एघार प्रतियोगिताको दोस्रो राउण्ड प्रवेश गरेको हो । यो खेल प्रतियोगिताको पहिलो खेल थियो । केरेला बिरुद्ध ४-१ ले जित्न सफल झापको लागी बिशाल राइ, कर्न लिम्बु, बिकेश लिम्बु र नरेन लिम्बुले गोल गरेका थिए । विजयी सुरुवात गरेको झापाले अब बिहिबार क्वाटरफाइनलमा मुम्बईको […]

October 16, 2016

नैकाप गोल्डकपमा ब्लू बेल र महादेव टाइब्रेकमा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नैकाप गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन ब्लू बेल एफसी बाड भन्ज्याङ, वेस्ट काठमाडौं नैकाप र महादेव युथ क्लब रामकोट विजयी हुँदै दोस्रो चरणमा पुगेका छन् । ब्लू बेलले एनआरएफएफए सिनामंगललाई टाइब्रेकर ५–३ ले हराएको थियो । यी दुई टोलीबीच खेलको निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएको थियो । खेलमा एनआरएफएफएले अग्रता […]

nepal-national-football-team-training-2

October 16, 2016

बंगलादेशले सोलिडारिटी नखेल्ने; नेपाललाई थप सहज

हाम्रो खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपमा बंगलादेशले सहभागिता नजनाउने भएको छ। बंगलादेशले आफु विविध कारणवाश आफुले सो प्रतियोगिता खेल्न नपाउने जानकारी दिएको छ। बंगलादेशको लिग भर्खरै सुरु भएको र क्लबहरुले खेलाडी छोड्न नमानेकोले सो कदम चाल्नु परेको पनि बुझ्नमा आएको छ। बंगलादेशको यो निर्णयले भने नेपालको लागि प्रतियोगितामा […]

October 16, 2016

नेपालको सोलिडारीटि कपको खेल तालिका सार्वजनिक

हाम्रो खेलकुद – यहि आउँदो कार्तिक १७ गते देखि मलेसियामा हुने एएफसी सोलिडारिटी कपको खेल तालिका सार्वजनिक गरिएको छ। समूह ‘ए’मा बंगलादेश, ब्रुनई र टिमोर लेस्टसंग रहेको नेपालले कार्तिक १७ गते बंगलादेश विरुद्ध खेल्नेछ। दोश्रो खेल कार्तिक २०गते टिमोर लेस्टेविरुद्ध खेलेर नेपालले २३ गते ब्रुनईसंग समुह चरणको अन्तिम खेल खेल्नेछ। यसअघी पाकिस्तान पनि समूह ‘ए’मै […]

October 16, 2016

रियल मड्रीडको सहज जितमा ६ गोल

खेलको चौथो मिनेटमा राफियल भरानको गोलमा अग्रता लिएको रियल मड्रीडले रियल बेटिस बिरुद्ध १-६ को जित दर्ता गर्न सफल भएको छ । जितपछी मड्रीड एथ्लेटिको मड्रीडसङ अंक तालिकामा बराबर रहे पनि गोल भिन्न्ताको अधारमा दोस्रो स्थानमा छ । खेलको सुरुवाती मिनेटमा अग्रता लिन सफल मड्रीडले पहिलो हाल्फको अन्त्य सम्म ४-० को अग्रता लिन सफल भएको थियो । […]

October 15, 2016

दुई पेनाल्टी चुकाएपछि म्यानचेस्टर सिटि बराबरीमा रोकियो

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटि र एभर्टनले १-१को बराबरी खेलेका छन्। खेलको दौरान म्यानचेस्टर सिटीको दुइ पेनाल्टी एभर्टनक गोलरक्षक मार्टिन स्टेकलेन्बर्गले रोकेका थिए। ४३औं मिनेटमा केभिन डे ब्रुएनले प्रहर गरेको पेनाल्टी रोकेर मार्टिनले खेल ०-०मा रोकेका थिए । रोमेलु लुकाकुले ६४औं मिनेटमा गोल गर्दै एभर्टनलाई १-०ले अगाडी बढाएका […]

Messi

October 15, 2016

मेस्सिको पुनरागमन गोल , बार्सिलोनाको जित

तीन हप्ताको इन्जुरी पछी मैदानमा फर्केका लियोनल मेस्सीले बार्सिलोनाको जितमा गोल गरेका छन । नोउ क्याम्पमा बार्सिलोनाले डिपोर्टिभो बिरुद्द ४-० को जित दर्ता गरेको छ । बर्सिलोनाको जितमा राफिनाले २, लुइस स्वारेजले १ र मेस्सिले १ गोल गरे । ग्रोइन इन्जुरिका कारण करिब ३ साता बाहिर रहेका मेस्सिले मैदान प्रवेश गरेको २ मिनेटमा गोल गरे […]

October 15, 2016

नैकाप गोल्डकपमा तारकेश्वरको विजयी सुरुवात

नैकाप फूटबल मैदानलाई राष्टि्य स्तरकाे खेल मैदानमा विकास गर्न विशेष पहलका लागि आयाेजित नैकाप गाेल्डकप २०७३ काे उद्घाटन खेलमा तारकेश्वर युवा क्लब जनचाहना साकाेस विरूद्ध बिजयी भएकाे छ। उद्घाटन खेल निर्धारित ९० मिनेट १-१ काे बराबरीमा राेकिए पछि खेल ट्राइबेकरमा लगिएकाे थियाे । खेलकाे सूरूवाती गाेल जनचाहना साकाेस का तर्फ बाट पहिलाे हाफकाे आठौँ मिनेटमा […]

Success

Thank you for your time.