October 20, 2016
हाम्री खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपका लागि प्रशिक्षणरत टोलीमा चोटले संकट आइपरेको छ। त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रक्षक बिकास तामाङ चोटका कारण खेल्न नसक्ने भएका छन्। तिन हप्तायता प्रशिक्षणमा सहभागी नभएका बिकासले अब प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको हो। आर्मी क्लबलाइ गत सिजन दोश्रो स्थानमा […]
October 20, 2016
ब्राजिलियन लेजेन्ड रोनाल्डोले बिश्वको उत्कृस्ट खेलाडिहरुको बारे बोल्दै रोनाल्डो मेस्सी भन्दा राम्रो रहेको कुरा बताए । उनका अनुसार लुइस स्वारेज पनि रोनाल्डो, मेस्सी र नेमार जस्तै ख्याति पाउन लायक रहेको र उनको नाम रोनाल्डो र मेस्सी संग संगै गुन्जिनु पर्ने उनको धारणा छ । अघिल्लो सिजन रोनाल्डो र मेस्सी भन्दा धेरै गोल गरेका लुइस स्वारेज […]
October 20, 2016
दिपक बोहोरा ,पाँचथर, फिदिम वुधवारबाट सदरमुकाम फिदिममा जिल्ला स्तरीय तरुण नक आउट फुटवल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा नविडाँडालाई हराउँदै याङनाम दोस्रो चरणमा प्रवेश गरेको हो । याङनामले ट्राई वेकरमा ७–६ को जित निकालेको हो । निर्धारीत समयमा दुवै टिमले गोल रहित बरावरी खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा थपिएको समयमा पनि गोल नभएपछि […]
October 20, 2016
च्याम्पियन्स लिग अन्तर्गतको समुह ए को खेलमा आर्सनलाले लुडोगोरेट्स बिरुद्ध सहज जित दर्ता गरेको छ । मेसट ओजिलाले दोस्रो हाल्फको तीन गोलले आर्सनललाई सहज ६-० को नतिजा निकाल्दै ३ अंक बटुल्न सघाएका छन । पहिलो हाल्फमा १२ औ मिनेटमा गोल गर्दै एलेक्सिस स्यान्चेजले आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाल्फ सकिनु अघी ४२ मिनेटमा गोल […]
October 20, 2016
ग्रोइन इन्जुरी पछी तीन साता पछी पहिलो पटक बार्सिलोनाको लागी सुरुवात गरेका मेस्सिले च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी बिरुद्ध ह्याट्रीक गरेका छन । बार्साको अघिल्लो खेलमा सब्स्टिटुटको रुपमा मैदान प्रवेश गरेका मेस्सी नो क्याम्पमा सुरुवाती ११ मा परेका थिए । पहिलो हाल्फमा राम्रो प्रतिस्पर्धा गरेको सिटिले बार्सिलोना बिरुद्ध धेरै त्रुटिहरु गरेपछी अधिकतम गोलहरु दोस्रो हाल्फमा खाएको […]
October 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– फरक प्रसंगमा राष्ट्रिय फुटबल टोलीका जर्मनी जोचेन फिगीले तीन दशक पछि नेपालको भ्रमण गरेका छन् । फिगीले सन् १९८४ मा नेपाली टोलीलाई प्रथम दक्षिण एसियाली महासंघिय खेलकुद (साफ हालको साग) मा स्वर्ण पदक दिलाएका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटबल उपाधि हो । फिफा इन्स्ट्रक्टरको जिम्मेवारीका साथ उनी यसपटक फिफा एमए […]
October 19, 2016
चितवनमा जारी बिकाश रनीङ शिल्डमा मनाङ मर्स्याङ्दी क्लबले १० खेलाडीमा सिमित युनाइटेड क्लबलाई ४-१ ले हराएको छ । जित पछी मनाङले क्वाटर फाइनलमा आयोजक चितवन ११ को सामना गर्ने छ । मनाङकोलागी अफ्रीकन खेलाडी आफिजले दुइल गोल गरे । आफिजको २४ मिनेटको गोलमा अग्रता लिएको मनाङ्ले २६औ मिनेटको बिमल बस्नेतको गोलमा अग्रता दोब्बर गर्यो । हाल्फ […]
October 19, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी कार्तिक १७ गतेबाट मलेसियामा हुने सोलिडारिटी कपको लागि तयारी तिब्र पारेको छ। समूह ‘ए’ मा टिमोर लेस्टे र ब्रुनाईसंग खेल खेल्ने नेपालले प्रतियोगिता जित्ने लक्ष्य लिएको छ। सन् २०१६मा नेपालले २ उपाधि जितिसकेको छ र ह्याट्रिक गर्ने दाउमा छ। जापानका प्रशिक्षक ग्योतोकु कोजिले टोलीलाई प्रशिक्षण दिइरहेका छन् […]
October 18, 2016
हाम्रो खेलकुद – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलबार भएको खेलमा रियल म्याड्रिडले लेजिया वार्सालाई ५-१ले पराजित गरेको छ। ग्यारेथ बेलको उत्कृष्ट गोलको मद्दतले १६औं मिनेटमा खेलमा अग्रता लिएको म्याड्रिडले दोश्रो गोल लेजियाको डिफेन्डरको तर्फबाट उपहार पाएको थियो। ३७औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै असेन्सियोले तेश्रो गोल गरे। यसअघि २२औं मिनेटमा लेजियाले पेनाल्टिबाट एक गोल […]
October 18, 2016
दिपक बोहोरा, पाँचथर तरुण दल पाँचथरले आफ्नो स्थापना दिवसको अबसरमा पाँचथरमा गा.वि.स स्तरिय फुटबल आयोजना पाँचथरको फिदिममा भोली बुधबारदेखी गर्ने भएको छ । कार्तिक ३ गतेदेखी सञ्चालन हुने प्रतियोगितामा पाँचथरका २० बटा गाविस र एउटा नगरपालीकाको प्रतियोगीतामा सहभागीता रहने तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनु भयो। कार्तिक २ गतेदेखी १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम […]