default_image

फुटबल

April 20, 2016

भारतलाई हराउदै धरान पााचौ पोखरा कपको सेमिफाईनलमा

पोखरा ०७ वैशाख धरान फुटवल क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पााहुना टोली उडिसा फाओ एकेडेमी भारतलाई ३— ० ले हराउदै धरान अन्तिम चारमा पुगेको हो । पहिलो हाफ बराबरीमा सकिएपनि खेलको ५९ औं मिनेटमा धरानका तीर्थ बस्नेतले गोलको खाता खोलेका थिए । खेलको ७५ […]

April 19, 2016

नेपालमा पनि क्लब लाइसेन्स भित्रिने तयारी

काठमाडौं– एसियाली फुटबल महासंघ (एएएफसी) ले आउने तीन बर्ष भित्र क्लब लाइसन्स लागु गरिसक्ने उद्देश्यले सदस्य राष्ट्रका क्लबहरुसँग छलफल सुरु गरेको छ । एएफसीका प्रतिनिधि योगेश देशाईले मंगलबार नेपाली ए,बी, सी डिभिजन क्लबका अध्यक्ष, महासचिव र प्रतिनिधिसँग क्लब लाइसन्सका बारेमा छलफल गरेका थिए । व्यवसायिक फुटबलको विकासका लागि भन्दै एएफसीले सन् २०१८ सम्म सबै सदस्य […]

Kiran

April 17, 2016

झापालाई हराउदै मनाङ सेमी फाइनलमा

बिश्वास श्रेष्ठको एक मात्र गोलमा लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्दी क्लब मनकामना केबल कार कपको अन्तिम ४ प्रवेश गरेको छ  । खेलको ६५ औ मिनेटमा कप्तान अनिल गुरुङको स्थानमा प्रवेश गरेका बिश्वास श्रेष्ठले इन्जुरी टाइममा निर्णायक गोल गरेका हुन  । मनाङले सेमी फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) सँग खेल्ने छ । त्यस्तै भोली को खेल मा रुस्लान थ्री स्टार क्लब नेपाल […]

April 16, 2016

गाउमा खेलाडी उत्पादन गर्दै पाचथर क्लब

दिपक बोहोरा ,पाचथर बैदेशिक रोजगारले खेलाडी पलायन भइरहेको बेलामा पााचथरमा खेलाडी उत्पादन गर्ने भन्दै पााचथर क्लबको स्थापना भएको छ । युवाहरुलाइ खेलकुदको माध्यमबाट सामाजीक काम लाउने उद्देश्यले सो क्लब स्थापना गरीएको क्लबका अध्यक्ष अनुराग मगरले बताए ।पाचथरमा बढ्दौ फुटबल क्रेज संगै सो क्लबको स्थापना भएको छ । पाचथरका बिभिन्न गा.वि.स हरुमा छरीएर रहेका प्रतिभाहरुलाई एकिकृत […]

April 16, 2016

पुलिसलाई हराउदै एपिएफ पोखरा कपको सेमिफाईनलमा

चौथो संस्करणको मनकामना पोखरा कप फुटवल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबलाई हराउदै शसस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिवार सम्पन्न खेलमा अर्को विभागिय टिम पुलिसलाई २—० ले हराउदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा रञ्जन विष्टले तीन मिनेटको अन्तरालमा दुइ गोल गर्दै एपिएफलाई […]

Nawayug

April 15, 2016

नवयुगको दुई गोलमा आर्मी विजयी

नवयुग श्रेष्ठको दुइ गोलको मद्धतले नेपाल आर्मी क्लबले जारी मनकामाना केबल कार कपमा सरस्वती युवा क्लब लाई ३-१ ले हराउदै प्रतियोगिताको अन्तिम ८ प्रवेश गरेको छ  । नेपाल आर्मीको लागी नवयुगले २ र धिरज तामङले १ गोल गरे भने सरस्वतीको एक मात्र गोल सुशन लामाले गरेका थिए । खेलको १० औ मिनेटमा गोल गर्दै आर्मीलाई नवयुगले अग्रता […]

Coutinho Liverpool

April 15, 2016

युरोपा सेमिफाइनल – लिभरपुल भिल्लारिएल सँग भिड्ने

अबिस्वास्निय ढंगमा बोरुसिया डोर्ट्मण्डलाई पाखा लागाउदै युरोपा लिगको सेमी फाइनल प्रवेश गरेको लिभरपुल फुटबल क्लब प्रतियोगिताको सेमी फाइनलमा  स्पेनी क्लब भिल्लारिएलसँग भिड्ने छ  । त्यस्तै शाक्तार दोनेस्क्त र सेभिल्ला अर्को सेमी फाइनलमा भिड्ने ड्र सार्बजनिक भएको छ । च्याम्पियन्स लिगको ड्र मा भने  म्यान्चेस्टर सिटी रियल मड्रीडसँग र बाएर्न म्युनिक एथ्लेटिको मड्रीड सँग खेल्ने छन ।

city

April 15, 2016

च्याम्पियन्स लिग – सेमी फाइनलमा रियल र सिटी भिड्ने

च्याम्पियन्स लिगको ड्र मा म्यान्चेस्टर सिटी रियल मड्रीडसँग परेको छ । पिएसजिलाई जित्दै अन्तिम चार प्रवेश गरेको एक मात्र अङ्रेजी टोली फाइनलको यात्रा तय गर्न रियल मड्रीडसँग भिड्ने छ  । रियल वोल्फ्स्बर्ग लाई पछी पार्दै सेमी फाइनल प्रवेश गरेको हो  । त्यस्तै अर्को सेमी फाइनलमा बाएर्न म्युनिक एथ्लेटिको मड्रीड सँग खेल्ने छ ।

Liverpool

April 15, 2016

अबिस्वास्निय ढंगमा लिभरपुल सेमिफाइनल प्रवेश

युरोपमा लिगमा बोरुशिया डोर्ट्मण्डलाइ समग्रमा ५-४ले हराउदै लिभरपुल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो लेगमा १-१ को बराबरी नतिजा निकालेको लिभरपुल पछिल्लो लेगमा एन्फिल्डमा ५-३ ले बिजयी हुँदै सेमि फाइनल प्रवेश गरेको हो । पाहुना टोलि डोर्ट्मण्डबाट लगातार दुई गोल खाएपछि लिभरपुलको जित कस्टकर बनेको थियो । तर डिभोक ओरिगिको गोलले लिभरपुल लाई आशा […]

April 14, 2016

आयोजक पोखरा बाहिरियो

पोखरा – मनकामना पोखरा कपमा आयोजक पोखरा एघार घरेलु मैदानबाट बाहिरिएको छ । पोखरा रंगशालामा जारी पांचौ मनाकामना केबुलकार पोखरा कपमा आयोजक पोखरा एघारलाई धरान फुटवल क्लवले पराजित गरेपछि प्रतियोगिताबाट बाहिरीएको हो । बिहीबार सम्पन्न खेलमा धरान फुटवल क्लवले आयोजक पोखरा एघारलाई एक शुन्यको गोल अन्तरले पराजित गरेको थियो । खेलको ७३ औ मिनेटमा धरानका जर्सी […]

Success

Thank you for your time.