April 17, 2016
बिश्वास श्रेष्ठको एक मात्र गोलमा लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्दी क्लब मनकामना केबल कार कपको अन्तिम ४ प्रवेश गरेको छ । खेलको ६५ औ मिनेटमा कप्तान अनिल गुरुङको स्थानमा प्रवेश गरेका बिश्वास श्रेष्ठले इन्जुरी टाइममा निर्णायक गोल गरेका हुन । मनाङले सेमी फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) सँग खेल्ने छ । त्यस्तै भोली को खेल मा रुस्लान थ्री स्टार क्लब नेपाल […]
April 16, 2016
दिपक बोहोरा ,पाचथर बैदेशिक रोजगारले खेलाडी पलायन भइरहेको बेलामा पााचथरमा खेलाडी उत्पादन गर्ने भन्दै पााचथर क्लबको स्थापना भएको छ । युवाहरुलाइ खेलकुदको माध्यमबाट सामाजीक काम लाउने उद्देश्यले सो क्लब स्थापना गरीएको क्लबका अध्यक्ष अनुराग मगरले बताए ।पाचथरमा बढ्दौ फुटबल क्रेज संगै सो क्लबको स्थापना भएको छ । पाचथरका बिभिन्न गा.वि.स हरुमा छरीएर रहेका प्रतिभाहरुलाई एकिकृत […]
April 16, 2016
चौथो संस्करणको मनकामना पोखरा कप फुटवल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबलाई हराउदै शसस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिवार सम्पन्न खेलमा अर्को विभागिय टिम पुलिसलाई २—० ले हराउदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा रञ्जन विष्टले तीन मिनेटको अन्तरालमा दुइ गोल गर्दै एपिएफलाई […]
April 15, 2016
नवयुग श्रेष्ठको दुइ गोलको मद्धतले नेपाल आर्मी क्लबले जारी मनकामाना केबल कार कपमा सरस्वती युवा क्लब लाई ३-१ ले हराउदै प्रतियोगिताको अन्तिम ८ प्रवेश गरेको छ । नेपाल आर्मीको लागी नवयुगले २ र धिरज तामङले १ गोल गरे भने सरस्वतीको एक मात्र गोल सुशन लामाले गरेका थिए । खेलको १० औ मिनेटमा गोल गर्दै आर्मीलाई नवयुगले अग्रता […]
April 15, 2016
अबिस्वास्निय ढंगमा बोरुसिया डोर्ट्मण्डलाई पाखा लागाउदै युरोपा लिगको सेमी फाइनल प्रवेश गरेको लिभरपुल फुटबल क्लब प्रतियोगिताको सेमी फाइनलमा स्पेनी क्लब भिल्लारिएलसँग भिड्ने छ । त्यस्तै शाक्तार दोनेस्क्त र सेभिल्ला अर्को सेमी फाइनलमा भिड्ने ड्र सार्बजनिक भएको छ । च्याम्पियन्स लिगको ड्र मा भने म्यान्चेस्टर सिटी रियल मड्रीडसँग र बाएर्न म्युनिक एथ्लेटिको मड्रीड सँग खेल्ने छन ।
April 15, 2016
च्याम्पियन्स लिगको ड्र मा म्यान्चेस्टर सिटी रियल मड्रीडसँग परेको छ । पिएसजिलाई जित्दै अन्तिम चार प्रवेश गरेको एक मात्र अङ्रेजी टोली फाइनलको यात्रा तय गर्न रियल मड्रीडसँग भिड्ने छ । रियल वोल्फ्स्बर्ग लाई पछी पार्दै सेमी फाइनल प्रवेश गरेको हो । त्यस्तै अर्को सेमी फाइनलमा बाएर्न म्युनिक एथ्लेटिको मड्रीड सँग खेल्ने छ ।
April 15, 2016
युरोपमा लिगमा बोरुशिया डोर्ट्मण्डलाइ समग्रमा ५-४ले हराउदै लिभरपुल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो लेगमा १-१ को बराबरी नतिजा निकालेको लिभरपुल पछिल्लो लेगमा एन्फिल्डमा ५-३ ले बिजयी हुँदै सेमि फाइनल प्रवेश गरेको हो । पाहुना टोलि डोर्ट्मण्डबाट लगातार दुई गोल खाएपछि लिभरपुलको जित कस्टकर बनेको थियो । तर डिभोक ओरिगिको गोलले लिभरपुल लाई आशा […]
April 14, 2016
पोखरा – मनकामना पोखरा कपमा आयोजक पोखरा एघार घरेलु मैदानबाट बाहिरिएको छ । पोखरा रंगशालामा जारी पांचौ मनाकामना केबुलकार पोखरा कपमा आयोजक पोखरा एघारलाई धरान फुटवल क्लवले पराजित गरेपछि प्रतियोगिताबाट बाहिरीएको हो । बिहीबार सम्पन्न खेलमा धरान फुटवल क्लवले आयोजक पोखरा एघारलाई एक शुन्यको गोल अन्तरले पराजित गरेको थियो । खेलको ७३ औ मिनेटमा धरानका जर्सी […]
April 14, 2016
काठमाडौं – पुरुष र महिला लिग फुटबललाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिने महत्व हेर्ने पुरस्कार राशी हेर्दामात्र पनि प्रष्ट हुन्छ । गत बर्ष भएको राष्ट्रिय लिगको विजेताले १ करोड रुपैयाँ प्राप्त गरेको थियो भने अर्को साताबाट सुरु हुने महिला राष्ट्रिय लिगको विजेताले मात्र २ लाख रुपैयाँ पाउनेछ । यसबाट पनि एन्फाले महिलाको प्रतियोगिता औपचारिकताका […]
April 14, 2016
अथ्लेटिको मेड्रीडसँग च्यम्पियन्स लिग क्वाटर फाइनलको दोस्रो लेगमा २-० ले पराजित हुँदा बार्सिलोना प्रतियोगिताबाट बहिरिएको छ । एन्टोनियो गृज्मेनको २ गोल को मद्धतले पहिलो लेगमा २-१ ले पछी परेको एथ्लेटिको समग्रमा ३-२ को अन्तरले जित्न सफल भएको हो । गृज्मेनले पहिलो गोल ३६औ मिनेटमा र दोस्रो गोल पेनाल्टी मार्फत ८८ औ मिनेटमा गर्दै एथ्लेटिकोको जित सुनिस्चित गरेका […]