default_image

फुटबल

May 12, 2022

युभेन्ट्सलाई हराउँदै इन्टर कोपा इटालिया च्याम्पियन

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । रोमामा बुधबार राति भएको खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै इनटर च्याम्पियन बन्न सफल भएको हो । इन्टरलाई च्याम्पियन बनाउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक गोल गरे । युभेन्ट्सका […]

May 11, 2022

एन्फा अध्यक्ष शेर्पालाई आरोप प्रमाणित गर्न थापाको चुनौती

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षे प्रतिबन्ध भोगिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले विगतमा आफूमाथि एन्फा अध्यक्ष कर्मा छिरिङले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्चालमार्फत झुट्टा आरोपले आफू र परिवारमाथि अन्यायमा परेको, मानसिक रुपमा प्रतिडित भएको बताउँदै आएका थापाले बुधबार पत्रकार सम्मेलनमार्फत सोहि […]

May 11, 2022

ड्रेसिङ रुममा पादेर धेरै हाँसेपछि मार्सेलो टिमबाट निकालिए

एजेन्सी – अनुशासन हरेक व्यक्तिको गहना हो । अझ खेलमा अनुशासन भएन भने खेलाडीले सफलता हासिल गर्न सक्दैन । कुनैपनि टोलीमा अनुशासित खेलाडी छैनन् भने उक्त टोलीलाई राम्रो नतिजा ल्याउन कठिन पर्छ । फ्रान्सको शीर्ष डिभिजन क्लब लियोनमा अनुभवी खेलाडीले आश्चर्यजनक घटनामा अनुशासन तोड्दा उनलाई क्लबबाट नै निकाल्नु पर्ने अवस्था आएको छ । लियोनका ब्राजिलियन […]

May 11, 2022

एमबाप्पे म्याड्रिड पुग्दा..

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा सुपर स्टार केलियन एमबाप्पे सोमबार म्याड्रिड पुगेका छन् । पिएसजीका सहकर्मी हाकिमी र नबिलसँगै उनी स्पेनको म्याड्रिड पुग्दा रियल म्याड्रिडसँगको प्रसंग स्वत जोडिएर आएको छ । एमबाप्पे म्याड्रिड पुगेपछि उनी अर्को सिजन रियलबाट खेल्ने सम्भावना झन् बलियो भएको अनुमान गरिएको छ । जबकी पिएसजीसँगको उनको सम्झौता अब […]

May 11, 2022

चेल्सीका डिफेन्डर रियल म्याड्रिडमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीका जर्मन सेन्टर ब्याक एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रुडिगरले रियलसँग ४ वर्षको सम्झौता गरेको हो । सम्झौता अनुसार रुडिगर सन् २०२६ सम्म म्याड्रिडमा रहनेछ । उनले बुधबार मेडिकल गराइसकेका छन् । जर्मन सेन्टरब्याक जसको चेल्सीसँगको सम्झौता जुनमा सकिदैछ । उनले आफ्ना एजेन्टमार्फत फ्रि ट्रान्सफरमा सान्टियागो […]

May 11, 2022

औवामियाङ र डिपाएको गोलमा बार्सिलोनाको सानदार जित

एजेन्सी – गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङको दुई तथा डच फरवार्ड मेम्पिस डिपाएको गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा सेल्टा डि भिगोलाई ३–१ ले पराजित गरेको हो । सेल्टाका लागो आस्पासले एक गोल फर्काए । क्याम्प नोउमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको ३०औं मिनेटमा […]

May 11, 2022

एस्टन भिल्लामाथि लिभरपुलको रोमाञ्चक जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ । लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै उपाधि होडमै कायम रहेको हो । भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा जोएल मटिप र साडियो मानेले गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना […]

May 10, 2022

‘बेलायतमा लिभरपुलले लिग जितेको हेर्न चाहने धेरै छन्’

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बेलायतका धेरै जनताले लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हेर्न चाहेको दाबी गरेका छन् । काटालान प्रशिक्षक ग्वार्डिओलाको सिटीले आइतबार न्युक्यासललाई ५–० ले हराउँदै लिभरपुलभन्दा ३ अंक बढी जोडेको छ । जसका कारण प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलमाथि दबाब बढेको छ । ‘यो देशका धेरै मान्छेले लिभरपुललाई समर्थन […]

May 10, 2022

नेपालको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट चरणका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर एफसी डोउलामाथि सानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले एभेनिरमाथि ४–१ को फराकिलो जित निकालेको हो । नेपालको जितमा जर्जप्रिन्स कार्कीले दुई गोल तथा मनिष डाँगी र दर्शन गुरुङले […]

May 10, 2022

लिग र क्लब समन्वय कमिटिबाट बिष्टको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलका मुख्य प्रशिक्षक र खेलाडीबीचको विवादको छानविन समितिको सदस्यमा रहेका फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकविच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको बिष्टले जानकारी […]

Success

Thank you for your time.