default_image

फुटबल

April 24, 2022

पुलिसिसको गोलमा चेल्सीको जित

एजेन्सी – इन्ज्युरी समयमा अमेरिकी मिडफिल्डर क्रिस्टियन पुलिसिसले गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ । चेल्सीले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको ९०औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण ३ अंक दिलाए । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको […]

April 24, 2022

विक्रम एन्फा खेलाडी संघ अध्यक्ष निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– थ्री स्टार क्लबका कप्तान विक्रम लामा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन् । विक्रमसहित पदाधिकारी र सदस्य निर्विरोध चयन भएका हुन् । खेलाडी संघको कार्यसमितिमा अधिकांश पदाधिकारी र सदस्य राष्ट्रिय टोलीका सदस्य छन् । खेलाडी संघको आइतबार भएको साधारण सभाले विराज महर्जन, सुजल श्रेष्ठ र विकेश […]

April 24, 2022

लिग उपाधि जितेपनि पिएसजी समर्थकले रिसाउँदै मैदान छाडे

एजेन्सी – फ्रान्सेली लिगको उपाधि जितेपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का समर्थकले खेल सकिनुअघि नै मैदान छाडेर क्लबविरुद्ध पुन: एकपटक रिस पोखेका छन् । पिएसजीले शनिबार लेन्सविरुद्ध १-१ को बराबरीमा रोकिएपनि ४ खेल बाँकी रहँदै लिग उपाधि जितेको हो । गत सिजन लिललाई उपाधि सुम्पिएको पिएसजीले लिओनेल मेस्सीको गोलको सहयोगमा उपाधि पक्का गर्यो । मेस्सीको […]

April 24, 2022

रियल बेटिस १७ वर्षपछि कोपा डेल रे च्याम्पियन

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गर्दै रियल बेटिस १७ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै बेटिसले उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल १–१ गोलको तथा अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा रियल […]

April 24, 2022

पिएसजीलाई कीर्तिमानी फ्रेन्च लिग वान उपाधि

एजेन्सी – लिगको चार राउन्डको खेल बाँकी छँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ । शनिबार राति घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरी रोकिएपनि पिएसजी च्याम्पियन बन्न सफल भएको हो । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता […]

April 24, 2022

मिलानलाई पछि पार्दै इन्टर मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – रोमामाथि सहज जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । घरेलु मैदानमा रोमालाई ३–१ ले पराजित गरेपछि इन्टरले शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लोउटारो मार्टिनेजले गोल गरे […]

April 24, 2022

बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन

एजेन्सी – जर्मन क्लासिकेरमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्दै बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो । बायर्नको यो समग्रमा ३२औं बुन्डेसलिगा उपाधि हो । एलिएन्ज एरिनामा बायर्नको जितमा […]

April 23, 2022

एपिएफलाई हराउँदै पुलिस महिला गोल्डकप च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार साँझ भएको फाइनलमा अर्को विभागिय टोली एपिएफ क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । निर्मला विकको गोलमा पुलिस विजयी भएको यिथो । निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई च्याम्पिपयन बनाएकी थिइन् । वनदेवी […]

April 23, 2022

जेससको चार गोलमा म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल मद्दतमा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । सिटीले घरेलु मैदानमा वाट्फोर्डमाथि ५–१ को सानदार जित निकालेको हो । एक गोल रोड्रीले गर्दा वाट्फोर्डका हसाने कामराले एक गोल फर्काए । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलको चौथो मिनेटमा गाब्रियल जेससको गोलबाट […]

April 23, 2022

म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको सहज जित

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले घरेलु मैदानमा युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । सँग हार बेहोरेको छ । इमिरेट्स स्टेडियममा शनिबार साँझ भएको खेलमा घरेलु टोलीको जितमा नुनो टाभारेस, बुकायो साका र ग्रानिट झाँकाले गोल गर्दा युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । […]

Success

Thank you for your time.