default_image

फुटबल

May 9, 2022

हालान्ड म्यानचेस्टर सिटी जाने निश्चित!

एजेन्सी – म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्डका फरवार्ड इर्लिङ हालान्डबीच सम्झौता भएको बताइएको छ । पछिल्लो केहि साता यता प्रिमियर लिगको शीर्षस्थामा रहेको सिटीसँगै रियल म्याड्रिड र बायर्न म्युनिख हालान्डलाई भित्राउने दौडमा रहेका थिए । त्यो दौडमा सिटीले बाजी मारेको छ र अब हालान्डले आकाशे निलो जर्सी लगाउने भएका छन् । युरोपेली फुटबलमा निकै विश्वासीलो […]

May 9, 2022

दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी रोकियो

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । पिएसजी घरेलु मैदानमा ट्रोएससँग २–२ गोलको बराबरीमा रोकिएको हो । पिएसजीका लागि मार्किन्हस र नेयमारले गोल गर्दा ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले गोल फर्काए । पार्क डेस प्रिन्सेससमा आइतबार राति भएको खेलको […]

May 9, 2022

इन्टर मिलानलाई पछि पार्दै मिलान शीर्षस्थानमा

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याएर पूनरागमन जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । मिलानले घरेलु टोली हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकालेपछि शहरी प्रतिद्धन्द्धी इन्टर मिलानलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । मिलानको पूनरागमन जितमा सान्द्रो टोनालीले दुई तथा एलेसान्द्रो फ्लोरेन्जीले एक […]

May 9, 2022

एट्लेटिको म्याड्रिडसँग रियलको हार

एजेन्सी – स्पेनिस ला लिगाको यो सिजनको च्याम्पियन बनिसकेको रियल म्याड्रिडले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडसँग हार बेहोरेको छ । रियल घरेलु टोली एट्लेटिकोसँग १–० ले पराजित भएको हो । वान्डा मेट्रो पोलिटानोमा आइतबार राति भएको खेलमा घरेलु टोली एट्लेटिकोको जितमा पहिलो हाफमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा गोल […]

May 8, 2022

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आइतबार न्यूक्यासलमाथि सानदार जित हासिल गरेको छ । सिटीले घरेलु मैदानमा न्युक्यासललाई ५–० ले हराउँदा रहिम स्टर्लिङले २ गोल गरेका थिए । जितका साथ लिभरपुललाई पछि पार्दै सिटी अंक तालिकाको शीर्षस्थानमा उल्केको छ । अन्तिम ३ खेल बाँकी रहँदा सिटीले लिभरपुललाई ३ अंकले पछि पारेको छ । स्टर्लिङले १९ […]

May 8, 2022

विवाद बारे छानविन गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडीबीचको विवादको विषयमा छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ सदस्यीय छानविन समितिको गठन गरेको छ । एन्फा कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका अवकास प्राप्त उपरथी भिक्टर राणा, पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल […]

May 8, 2022

भारतबाट आएका गोलरक्षकले पनि राष्ट्रिय टोली प्रशिक्षण छाडे

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोली प्रशिक्षणमा भारतीय सेनाबाट बोलाइएका नेपाली नागरिक भविन्द्र मल्ल ठकुरीले केही दिनमा नै क्याम्प छोडेका छन् । उनले आफू विवादमा नफस्ने कारण देखाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् । राष्ट्रिय टोलीका खेलाडीले बन्द प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिर रहेका छन् । एन्फाले यस […]

May 8, 2022

दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अन्तिम समयमा सम्हालिन नसक्दा वल्भ्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । चेल्सीका लागि रोमेलु लुकाकुको दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन । वल्भ्सका ट्रिन्काओ र कोनर कोडेले गोल गर्दै चेल्सीबाट […]

May 8, 2022

अल्वा चम्कदा बार्सिलोनाको जित

एजेन्सी – डिफेन्डर जोर्डी अल्वाले एक गोलसँगै एक असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । बार्सिलोनाले घरेलु टोली रियल बेटिसलाई २–१ ले पराजित गरेको हो । घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि बार्सिलोनाले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाका अन्सु फाती र जोडी अल्वाले गोल गर्दा घरेलु […]

May 8, 2022

उपाधि दौडको लिभरपुल हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परसँग १–१ गोलको बराबरी खेलेको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा टोटेनहमका ह्युङ मिन सनले गोल गर्दा घरेलु टोलीका लागि लुइस डियाजले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको ५६औं मिनेटमा सनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन […]

Success

Thank you for your time.