default_image

फुटबल

January 9, 2022

लियोनविरुद्ध पिएसजीको सिनियर ११ खेलाडी नहुने

एजेन्सी – फ्रेन्च लिग वानमा आइतबार राति शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) आफ्नो सिनियर ११ खेलाडीविना लियोन भ्रमणमा निस्कने छ । चोट र अन्तर्राष्ट्रिय ड्युटी (अफ्रिकन कप अफ नेसन्स) का कारण पिएसजीले लियोनविरुद्ध सिनियर ११ खेलाडीविना खेल्नुपर्ने भएको हो । एन्जल डि मारिया, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, लेभिन कुर्जावा, जियानलुइजी डोन्नररुम्मा, लियोनले मेस्सी, एलेसान्द्रे […]

January 9, 2022

रियल म्याड्रिडमा बेन्जेमाको कीर्तिमान

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिडमा कीर्तिमानी ३ सय गोल पुरा गरेका छन् । सान्टियागो बर्नबेउमा भ्यालेन्सियाविरुद्ध दुई गोल गर्दै बेन्जेमाले रियलबाट कीर्तिमानी ३ सय गोलको आँकडा पूरा गरेको हो । शनिबार राति भएको खेल रियलले ४–१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । उनले रियलबाट ३०१ गोल गरेका छन् […]

January 9, 2022

डर्टमुन्डको पूनरागमन जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले पूनरागमन जित निकालेको छ । डर्टमुन्डले खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोली फ्रान्कफुर्टमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । डर्टमुन्डको पूनरागमन जितमा थोर्गन हाजार्ड, जुडे बेलिङघम र मामुद दाहुदले गोल गरे । घरेलु टोलीका राफयल सान्तोष बोरेको दुई गोल सात्वना बन्यो । […]

January 9, 2022

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एजेन्सी – अन्तिम समयसम्म सम्हालिन नसक्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । ग्रानडामा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि लुक डि जोङले गोल गर्दा घरेलु टोलीका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा भएको […]

January 9, 2022

सानदार जित निकाल्दै चेल्सी र लेस्टर एफए कपको चौथो चरणमा

एजेन्सी – प्रिमियर लिग क्लबद्धय चेल्सी र लेस्टर सिटीले फराकिलो जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । घरेलु मैदानमा चेल्सीले लिग टुको टोली चेस्टरफिल्डमाथि ५–१ को जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो । स्टामफोर्ड ब्रिजमा घरेलु टोलीको फराकिलो जितमा टिमो वेर्नर, कलुम हड्सन ओडोई, रोमेलु लुकाकु, एन्ड्रिएस क्रिस्टेन्सेन र […]

January 9, 2022

बेन्जेमा र भिनि चम्कदा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली युवा विंगर भिनिसियस जुनियर चम्कदा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ । रियलले भ्यालेन्सियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियलको जितमा कप्तान बेन्जेमा र भिनिले समान दुई गोल गरे । भ्यालेन्सियाका गोन्कालो गुइडेसले एक गोल […]

January 8, 2022

एनआरटीमाथि आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । आर्मीले एनआरटीमाथि १–० को जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीको जितमा पहिलो हाफमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा जगजित श्रेष्ठको पासमा […]

January 8, 2022

दिनेशले गरे लिगको सयौं गोल

पोखरा (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत लिगको १ सयौं गोल दीनेश राजवंशीले गरेका छन् । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युवा क्लबलाई ५-० ले पराजित गर्दा दीनेशले पनि गोल गरेका थिए । लिगको ५३ औं खेलमा १ सय गोलको आँकडा पार भएको हो । च्यासलविरुद्ध पहिलो हाफमा २-० […]

January 8, 2022

दिनेशको गोलमा आर्मी अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर दिनेश हेन्जनको गोलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको १७औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका हुन् । उनले जगजित श्रेष्ठको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए […]

January 8, 2022

ओलावालेको ह्याट्रिकमा च्यासलको लज्जास्पद हार

पोखरा (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले अफिजको ह्याट्रिकमा मनाङ–मर्स्याङ्दी क्लबले च्यासल युवा क्लबमाथि फराकिलो जित हासिल गरेको छ । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पोखरा रंगशालामा भएका तेस्रो तथा अन्तिम खेलमा मनाङले शनिबार च्यासललाई ५–० ले हराएको हो । च्यासलमाथि जित हासिल गर्दै मनाङले लिग उपाधिको दाबेदारीलाई यथावत राखेको छ । ओलावालेको […]

Success

Thank you for your time.