default_image

साफ च्याम्पियनसिप

September 8, 2018

नेपाल समूह विजेता, पाकिस्तान उपविजेता, बंगलादेश र भुटान बाहिरीए

प्रकाश तिमल्सिना ढाका- बंगालदेशमा जारी साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ बाट नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा बंगलादेशलाई २-० ले पराजित गर्दै नेपाल समूह विजेता बन्न सफल भएको हो । समूहमा रहेक तीन टोलीको ६ अंक रहेपछि हेड टु हेड लिग टेबलको आधारमा समूह विजेता र उपविजेता छिनोफानो […]

September 8, 2018

साफ सुजुकी कप – नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

प्रकाश तिमल्सिना ढाका – आवश्यकता अनुसारको जित निकाल्दै नेपाली फुटबल टोली साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । […]

September 8, 2018

पूर्व कप्तान सागरलाई सम्झाउने विमलको गोल

प्रकाश तिमल्सिना ढाका – विमल घर्तिमगरले शनिबार साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा शनिबार बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा धेरैले पूर्व कप्तान सागर थापाको गोललाई स्मरण गरेका छन् । सागर थापाकै शैलीकै गोलमा विमलले ३३ औं मिनेटमा साफ सुजुकी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गोल गर्दै नेपाली टोलीलाई अग्रता दिलाएका थिए । सुनिल बललाई वाले फैजलले […]

default_image

September 8, 2018

बंगलादेशविरुद्ध नेपालको अग्रता, विमलको गोल

प्रकाश तिमल्सिना ढाका- नेपालले साफ सुजुकी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा अग्रता लिएको छ । विमल घर्तिमगरले गोल गरेपछि नेपालले ३३ औं मिनेटमा खेलमा अग्रता बनाएको छ । विमलले झन्डै ३५ यार्डबाट गरेको फ्रिकिकलाई गोलकिपरले हातमा आइसकेको बल फुत्यकाएपछि गोल भएको थियो ।  विमलको जारी प्रतियोगितामा दोस्रो गोल हो । उनले पाकिस्तानविरुद्धको पहिलो खेलमा […]

September 8, 2018

साफ सुजुकी कप- भरतले नेपाली टोलीको कप्तानी गर्ने

प्रकाश तिमल्सिना ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तगर्त बंगलादेशविरुद्धको अन्तिम खेलमा भरत खवासले नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । यसअघि भुटानसँगको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गरेका थिए । त्यो खेलमा नियमित कप्तान विराज महर्जन र भरत पहिलो रोजाइमा नपरेपछि किरणले कप्तानीको मौका पाएका थिए । भरत र मिडफिल्डर नीराजन खड्काले बंगलादेशविरुद्धको खेलमा पहिलो […]

September 8, 2018

बंगलादेशसँग खेल्नुअघि वार्मअपमा नेपाली टोली

विवेक सुवेदी ढाका – साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल पुग्न यस खेलमा नेपालले जित दर्ता गर्नुपर्नेछ । बंगलादेशको पनि अर्को चरणमा पुग्ने पक्का भएको छैन ।

September 8, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध बंगलादेश [लाइभ अपडेट]

नेपाल २-० बंगलादेश   नेपालको सुरुआती ११ : किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, निराजन खड्का र भरत खवास  (कप्तान) ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते अहिले हामीले बंगबन्धु रंगशालाबाट नेपाल र बंगलादेशबीचको खेलको प्रत्यक्ष लाइभ लिएर आएका छौं । दुवै टोलीले अहिले वाम […]

September 8, 2018

साफ सुजुकी कप –पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने दबाब

प्रकाश तिमल्सिना ढाका – साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तर्गत समूह चरणको दोस्रो अन्तिम खेलमा पाकिस्तान विजयी भएको छ । भुटानलाई ३–० ले हराउँदै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूहका समूहका तीनै खेल हारेपछि भुटान प्रतियोगिताबाट बाहिरिएको छ । यो नतिजापछि सेमिफाइनल पुग्नका लागि आजै साँझ हुने बंगलादेशविरुद्ध हुने समूहको अन्तिम खेलमा […]

September 8, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध बंगलादेश – सम्पूर्ण जानकारी

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । पहिलो खेलमा पाकिस्तानसँग पराजयबाट प्रतियोगिताको सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानलाई पराजित गर्दै सेमिफाइनलको ढोका खोलेको थियो । उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस खेल : नेपाल विरुद्ध बंगलादेश खेल हुने स्थान : बंगबंधु […]

September 7, 2018

‘ भुटानविरुद्धको लयलाई कायम राख्नुपर्छ’ – कप्तान विराज महर्जन

प्रकाश तिमल्सिना ढाका – बंगलादेशमा जारी साफ च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले शनिबार आयोजकको सामना गर्दैछ । नेपाललाई सेमिफाइनलमा स्थान बनाउन जित आवश्यक छ । बराबरी भएको खण्डमा नेपालले भुटान र पाकिस्तानको खेलको नतिजामा निर्भर हुनुपर्ने छ । भुटानविरुद्ध पछिल्लो खेलमा नेपाल ४-० ले विजयी हुँदै ३ अंक जोड्न सफल रहयो । त्यसअघि […]

Success

Thank you for your time.