default_image

साफ च्याम्पियनसिप

September 11, 2018

‘माल्दिभ्सलाई पराजित गर्ने आधार हामीसँग छ’ – प्रशिक्षक महर्जन

प्रकाश तिमल्सिना ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप ) मा नेपाललाई सबैले दाबेदारका रुपमा हेरेका छन् । यद्दपी नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । सन् १९९३ वर्ष सार्क गोल्ड कपका नाम सुरु हुँदै १९९७ मा साफ च्याम्पियनसिप र अहिले साफ सुजुकी कप रहेको च्याम्पियनसिपमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । बुधबार […]

September 11, 2018

‘माल्दिभ्ससँग खेल्न तयार छौं’ – गोलरक्षक किरण

प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले साफ च्याम्पियनसिपअन्तर्गत बुधबार हुने माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि तयार रहेको बताएका छन् । माल्दिभ्सकै टीसी स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका किरण नेपाल पहिलो पटक फाइनल खेल्न तयार रहेको बताए ।  ‘हामी सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलको लागि तयार छौं । माल्दिभ्सविरुद्धको खेल्न टिम तयार र […]

September 11, 2018

नेपाली टोलीलाई माल्दिभ्सविरुद्ध इतिहास रच्ने अवसर

प्रकाश तिमल्सिना ढाका – ढाकामा जारी साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुग्ने टोली मध्ये सबैभन्दा कमजोर प्रदर्शन माल्दिभ्सको देखिएको छ । समूह ‘बी’बाट १ अंक र विना गोल माल्दिभ्सले सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । त्यो पनि गोलप्रथामा भाग्यशाली रहँदै । २ खेल जितेको भारत समूह विजेता हुँदा समान १ अंक जोडेको माल्दिभ्स […]

September 10, 2018

‘ नेपालसँग उपाधि जित्ने क्षमता छ ‘ – निराजन खड्का

ढाका (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षपछि नेपाली राष्ट्रिय टिममा पूनरागमन गरेका मिडफिल्डर निराजन खड्काले जारी साफलाई बिर्सन नसकिने बताएका छन् । निराजनले सन् २०१३ पछि साफ सुजुकी कपबाट राष्ट्रिय टिममा पूनरागमन गर्न सफल हुन् । ‘एउटा खेलाडीको लागि लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेर गोल गर्नु जतिको खुशी अरु हुन सक्दैन । म एकदमै […]

September 10, 2018

‘माल्दिभ्सलाई कमजोर आँक्ने छैनौं’ – प्रशिक्षक महर्जन

प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीका रुपमा नआँक्ने बताएका छन् । प्रशिक्षक महर्जनले सोमबार पत्रकारसँगको कुराकानीका क्रममा माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीको रुपमा नलिइएको बताएका हुन् । नेपालले सेमिफाइनलमा बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । ‘माल्दिभ्स कमजोर प्रतिद्वन्द्वी हैन । सेमिफाइनलमा पुगेको टोलीलाई कमजोर भन्न मिल्दैन । हामीले माल्दिभ्सको […]

September 10, 2018

शेख जमल धनमुन्डी क्लबमा नेपाली टिमको प्रशिक्षण

विवेक सुवेदी ढाका  – साफ सुजुकी कपको सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले आज प्रशिक्षण गरेको छ । नेपाली टिम आइतबार विश्राममा बस्दै आज शेख जमल धनमुन्डी क्लबमा प्रशिक्षण गरेको हो । नेपाली टिमले आइतबार विश्राममा बस्दै जिम र स्वीमिङमात्रै गरेको थियो । आज नेपाली टिमले करिव दुई घन्टा सामान्य अभ्यास गरेको हो । नेपालले बुधबार सेमिफाइनलको […]

September 10, 2018

साफ सुजुकी कप – समूह चरणमा अहिले सम्मकै सर्वाधिक गोल

प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोलीको यसपटकको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल यात्रा जति चुनौतीपूर्ण रह्यो त्यत्तिनै सफल पनि । विगतमा गोलको खडरी तोड्न नसक्ने आरोप खेप्दै आएको नेपाली टोलीले २५ वर्षे इतिहास बोकेको साफको समूह चरणमा अहिले सम्मकै सर्वाधिक गोल गर्न सफल भएको छ । यसअघि समूह चरणमा अपराजित रहेको इतिहास […]

September 10, 2018

प्रतियोगितामा गोल नगरेको माल्दिभ्स सेमिफाइनलमा

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले माल्दिभ्सलाई २-० ले पराजित गर्यो । समूह ‘बी’ को अन्तिम नतिजासँगै भारत २ खेलमा ६ अंक बटुल्दै समूह विजेता बन्यो । त्यसै समूहमा यसअघि भारतले पहिलो खेलमा श्रीलंकालाई समान २-० गोल अन्तरले नै पराजित गरेको थियो । शुक्रबार श्रीलंका र माल्दिभ्सको खेल गोलरहित […]

September 9, 2018

नेपालसँग फाइनल खेल्न चाहान्छौंः भारतीय प्रशिक्षक कन्सटाइन

ढाका (हाम्रो खेलकुद) – भारतीय टिमका मुख्य प्रशिक्षक स्टेफेन कन्सटाइनले नेपालसँग फाइनल खेल खेल्ने इच्छा रहेको बताएका छन् । आइतबार माल्दिभ्समाथि २–० को जित निकालेपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टोलीका पूर्व प्रशिक्षक स्टेफेनले फाइनल नेपालसँग खेल्न चाहेको बताएका हुन् । उनले नेपालमा बिताएका सबै पल आफुलाई याद रहेको उल्लेख गर्दै बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टोलीले […]

September 9, 2018

साफ सुजुकी कपः सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

ढाका (हाम्रो खेलकुद) – साफ सुजुकी कपमा नेपालले सेमिफाइनलमा माल्दिभ्स प्रतिद्धन्द्धी पाएको छ । गोलाप्रथामा माल्दिभ्सले विजयी भएपछि नेपालले माल्दिभ्स प्रतिद्धन्द्धी पाएको हो । माल्दिभ्स र श्रीलंकाको समान १ अंक भएपछि आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसनले (साफ) ले गोलप्रथाबाट टिम छनोट गरेको हो । जसमा माल्दिभ्सले बाजी मार्न सफल भएको हो । माल्दिभ्स र श्रीलंकाले भारतसँग […]

Success

Thank you for your time.