default_image

साफ च्याम्पियनसिप

September 7, 2018

‘नेपाल र बंगलादेशको स्तर समान’ – गोलरक्षक किरण चेम्जोङ

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा शनिबार नेपाल र बंगलादेश आमने-सामने हुँदैछन् । सेमिफाइनलमा स्थान बनाउन दुवै टोली जित दर्ता गर्न आतुर छन् । समूहको अर्को खेलमा पाकिस्तान र भुटान खेल्दैछन् । गणितीय रुपमा सबै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जिवितै छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपनि दोस्रो […]

September 7, 2018

‘ सेमिफाइनल पुग्नेमा ढुक्क’ – डिफेन्डर अनन्त तामाङ

प्रकाश तिमल्सिना ढाका – नेपालले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ । उक्त खेलमा जित दर्ता गरे नेपाल सेमिफाइनल पुग्नेछ । अन्य नतिजा आएको खण्डमा भने नेपालको भाग्य समूहको अर्को खेलले निर्धारण गर्नेछ । नेपाली टोलीका मुख्य डिफेन्डर अनन्त तामाङले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन् । रक्षात्मक रुपमा निकै भरपर्दा डिफेन्डर अनन्त […]

September 7, 2018

साफ सुजुकी कप : नेपालका लागि बंगलादेशविरुद्धको खेल महत्वपूर्ण

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ सुजुकी कप अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी […]

September 7, 2018

सपना पूरा गर्न भरत अझै दृढ

प्रकाश तिमल्सिना ढाका– हरेक मान्छेका आफ्नै सपना हुन्छन् । फरक मान्छे फरक सपना । तर, राष्ट्रिय टोलीमा पर्ने हरेक खेलाडीको समान सपना भनेको टोलीलाई जित दिलाउने हुन्छ । त्यसपछि आउछ व्यक्तिगत सपना । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा बिहीबार भुटानसँग खेल्दै कप्तान विराज महर्जनले नेपाललाई सर्वाधिक क्याप जित्ने सपना पुरा गरे । उनकै ब्याचका […]

September 7, 2018

साफ सुजुकी कप – खेलको पूर्वसन्ध्यामा नेपाली खेलाडी स्विमिङ पुल र जिममा

ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को दोस्रो खेलमा भुटानलाई हराएको नेपाली टोलीलाई शुक्रबार आराम दिइएको छ । यद्दपी टोलीका खेलाडीले स्विमिङ पुल र जिममा समय बिताएका छन् । शनिबार समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशको सामना गर्नुपर्ने भएकाले पनि टोलीलाई आराम दिइएको छ । सुरुवाती दुई खेल जित्दै बंगलादेश सेमिफाइनल पुग्ने सबैभन्दा […]

September 7, 2018

जसले एउटा खेलबाट धेरैको ध्यान खिचे

प्रकाश तिमल्सिना, ढाका ‘आइ लभ हिम ।’ पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित पत्रकार सबै गलल्ल हासेपछि नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले लजाउँदै फेरि भने, ‘आइ लाइक हिम ‘ । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानलाई ४–० ले हराएपछि सुनील बलको बारेमा सोधिएको प्रश्नमा महर्जनको त्यो जवाफले सबैलाई हँसाएको थियो । सुनीललाई लभ वा लाइक गर्नुपर्ने […]

September 7, 2018

साफ च्याम्पियनसिपको सेमिफाइनल समिकरण

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै हातमा आएको छ । समूहको अन्तिम चरणको खेल शनिबार हुँदैछ । उक्त खेलमा नेपालले घरेलु टोली […]

September 6, 2018

साफ सुजुकी कप –बंगलादेश सेमिफाइनल नजिक, समिकरण अझै खुला

प्रकाश तिमल्सिना ढाका – नेपाल रहेको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को समूहमा आयोजक बंगलादेशले लागतार दोस्रो खेल जितेको छ । बंगलादेशले बिहीबार पाकिस्तानलाई १–० ले हराउँदै अघिल्लो चरणो यात्राको सम्भावनालाई सहज बनाएको छ । खेल सकिन ५ मिनेट अघि टोपु बरमानले हेडमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यहि गोल खेलको निर्णायक बन्यो […]

September 6, 2018

कप्तान विराज – जसले लामो यात्रा तय गरे

प्रकाश तिमल्सिना ढाका – राष्ट्रिय टोलीका नियमित कप्तान एवं रक्षक विराज महर्जन नेपाली फुटबलले बारम्बार सम्झिरहने नाम बनेका छन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा बिहीबार भुटानविरुद्ध खेलेबाट विराजले राष्ट्रिय टोलीका लागि सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् । त्यो उनको ६९ औं खेल थियो । यसअघि सर्वाधिक खेल खेल्ने खेलाडीका रुपमा पूर्व कप्तान राजुकाजी शाक्यले […]

September 6, 2018

नेपाल ४-० भुटान [हाइलाइट्स]

ढाका (हाम्रो खेलकुद) – सुनिल बलको उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । उक्त खेलको हाइलाइट्स हेर्नुहोस : श्रोत / साफ सुजुकी कप

Success

Thank you for your time.