default_image

फुटसल

Aan Futsall

May 3, 2018

आन फुटसलमा ३२ टोली, खेलकुद पत्रकार मञ्चसँग सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल विज्ञापन संघ (आन) को आयोजनामा नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक आनले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विज्ञापन एजेन्सी, मिडिया हाउस र कर्पाेरेट हाउसहरुबीचको फुटसल प्रतियोगिता बैशाख २४ देखि २९ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी […]

April 20, 2018

काठमाडौं ‘ए’ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ‘ए’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग कम नकआउटको आधारमा धन्यन्तरी फुटसलमा शुक्रबारबाट शुरु भएको प्रतियोगितमा काठमाडौं ‘ए’ ले लिग चरणमा पूर्वाञ्चललाई २–१ तथा मध्यपश्चिमाञ्चललाई ६–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । राष्ट्रिय खेलकुद परिषद द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिमाञ्चलले […]

April 1, 2018

फ्लाइटेक महिला फुटसलको उपाधि सियोललाई

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा शनिबार सम्पन्न फ्लाइटेक महिला फुटसल प्रतियोगिताको उपाधि सियोल इन्स्टिट्युटले जितेको छ । सियोलले फाइनलमा पासाङ ल्हामु शेर्पा कलेजलाई २ गोलले पराजित गर्न सफल भएको हो । निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । सियोलले सो समयमा दुई गोल गर्दै रोमाञ्चक जित हांसिल गरेको हो । सियोल र […]

March 28, 2018

फ्लाइटेक महिला फुटसल शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक उद्यम संस्था ‘युथ लेजेन्ड नेपाल’ले यही शनिबार राजधानीमा महिला फुटसलको आयोजना गर्ने प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । विगत करिब चार वर्षदेखि युवा सशक्तिकरणको क्षेत्रमा कार्यरत ‘युथ लेजेन्ड नेपाल’ले चैत्र १७ गते राजधानीमा ‘फ्लाइटेक’ महिला फुटसल प्रतियोगिताको आयोजना गर्दै छ । विभिन्न क्षेत्रका महिला समावेश हुने यस प्रतियोगिताले महिला सशक्तिकरण […]

Kumari futsal

March 3, 2018

कुमारीलाई महिला फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद ) – आयोजक कुमारी फुटसलको प्रथम कुमारी महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पक्नाजोलस्थित कुमारी फुटसलमा शनिबार भएको प्रतियोगिताको फाइनलमा आयोजक कुमारी फुटसलले लेडी लायन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । कुमारीको जितमा मनिषा थापामगरले दुई तथा प्रिति राईले एक गोल गरिन् । लेडी लायन्सका बिमला […]

February 28, 2018

सर्वाधिक पुरस्कार राशिको महिला फुटसल प्रतियोगिता शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटसलको आयोजनामा प्रथम कुमारी महिला फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक कुमारी फुटसलले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता हुने जानकारी गराएको हो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा विभिन्न १६ क्लबले सहभागिता जनाउने कुमारी फुटसलका राजन लाल महर्जनले जानकारी गराए । आवेदन खुलाएपछि पहिला […]

February 24, 2018

फुटसल संघमा राजको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जनलाई निरन्तरता दिदै नेपाल फुटसल व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न भएको छ । शनिबार धन्ययन्तरी फुटसलमा भएको प्रथम वार्षिक साधरण सभाले तदर्थ समितिका राज महर्जनकै नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा हरि खड्का, महासचिवमा मदन कोइराला, सचिवमा राजन लाल महर्जन र कोषाध्यक्षमा सम्राट […]

February 23, 2018

देवदहलाई अन्तर जेसिज फुटसल उपाधि

बुटवल (हाम्रो खेलकुद) – देवदह जेसिजले अन्तर जेसिज फुटसल उपाधि जितेको छ । बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा शुक्रबार सुनवल जेसीजलाई टाइब्रेकरमा २–१ हराउँदै देवदले उपाधि जितेको हो ।   निर्धारित समयमा ४–४ गोलको बराबरी पछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । कपिलवस्तु जेसिजलाई हराउँदै तिलोत्तमा जेसिज तेस्रो भयो । ४–४ बराबरीपछि टाइब्रेकरमा तिलोत्तमा […]

February 9, 2018

अन्तर बैंक फुटसल अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल इन्भेष्टमेन्ट बैंकको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर अन्तर बैंक फुटसल प्रतियोगिता फागुन ४ गते हुने जानकारी गरायो । बैंक बैंकबीच आपसी सम्बन्ध प्रगाढ बनाउन बैंकको ३२ औं वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको बैंकको […]

December 11, 2017

जापानमा श्री गणेशलाई ब्रदर्श कप फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– श्री गणेश खुकुरी एफसीले दोस्रो ब्रदर्श कप फुटसल प्रतियोगियोगिताको उपाधि जितेको छ । आयोजक फुकोउका ब्रदर्शलाई शनिबार २–० ले हराएर गणेश खुकुरी एफसीले उपाधि जितेको छ । प्रतियोगितामा सनसाइन टोकियो तेस्रो भएको छ । सनसाइनले एफएनएस कुरुमेलाई ४–१ ले हराउँदै तेस्रो स्थान प्राप्त गरेको जापानबाट प्रदीप राईले जानकारी दिएका छन् । विजेता […]

Success

Thank you for your time.