default_image

फुटसल

September 14, 2015

पूर्व राष्ट्रिय फूटबल खेलाडी र पत्रकारहरुको खेल बराबरी

काठमाडौं, भाद्र २० । आज सामाखुशी फूटसलमा भएको पूर्व राष्ट्रिय खेलाडी र नेपाल खेलकुद पत्रकार मन्च बिचको खेल १४-१४ को बराबरीमा समाप्त भएको छ। पूर्व खेलाडिहरुको नेतृत्व पूर्व कप्तान हरी खड्काले र मन्चको कप्तानी अधक्ष्य अजय फुयांलाले गरेका थिए । मन्चको तर्फ बाट प्रज्वल शाक्यले ६, निशान सुचाले ५, अदर्श ढकालले २ र दिल तामाङले […]

September 13, 2015

सहारा को अध्यक्षतामा आचार्य

पोखरा, २६ भदौ १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनले आगामी दुई वर्षको लागि वीरभन्द्र आचार्य को अध्यक्षतामा १५ सदस्य नयाा कार्यसमिति चयन गरेको छ समितीको वरिष्ठ उपाध्यक्षका केशवहादुर थापा, उपाध्यक्षमा हरु मा हरिराम गुरुङ्ग ( सुरज), चित्रबहादुर पुन,मनकाजी क्षेत्री महासचीबमा केशब बराल,सचिबमा सुरेन्द्रबहादुर श्रेष्ठ, कोषाध्यक्षमा विश्वराज बराल, सह कोषाध्यक्षमा लिलबहादुर थापा ( सजय) सदस्यहरु मा […]

दोर्जेलाई सेल्कन कप

August 15, 2015

दोर्जेलाई सेल्कन कप

दोर्जे गियर, ठमेलले सेल्कन कप प्रथम सिक्स ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चावहिलमा भएको फाइनलमा दोर्जेले हाइवे फुटसललाई ३–० गोलअन्तराले पराजित गर्‍यो । तीनै गोल सन्तोष तामाङबाट सम्भव भयो । सेमिफाइनलमा दोर्जेले लक्की ब्वाइजलाई टाइब्रेकरमा ३–२ तथा हाइवेले आयोजक चावहिल स्पोर्ट्स क्लबलाई १–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए […]

पाटन ‘सी’ लाई फुटसल उपाधि

August 14, 2015

पाटन ‘सी’ लाई फुटसल उपाधि

काठमाडौं, साउन २९ गते । पाटन संयुक्त क्यामपस ‘सी’ ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।   शान्तिनगर फुटसलमा भएको फाइनलमा पाटन ‘सी’ ले आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । पेनाल्टी सुटआउटमा पाटन ‘सी’ का नगेन्द्र पुन, अशोक खड्का र आशिष केसीले गोल गरे । पाटन ‘बी’ […]

प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिता

August 13, 2015

ग्लेसियर र पाटन फुटसल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं, साउन २८ गते । ग्लेसियर र पाटन ‘बी’ प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । शान्तिनगरमा भएको खेलमा ग्लेसियरले काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) लाई ३–१ गोलले पराजित गर्‍यो । ग्लेसियरका करुणराज ढकालले ह्याट्रिक गरे । केइसीका सचेत लामिछानेले १ गोल फर्काए । पाटन ‘बी’ ले अस्कल ‘ए’ लाई ५–० गोलले […]

Success

Thank you for your time.