default_image

General

March 23, 2020

कुङफु खेलाडी रुपेशलाई घर हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – निम्न आर्थिक स्थितिका कुङफुका राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।  जर्मनीका तीन नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिचि मुन्जवर्गकोे सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरी […]

March 22, 2020

नेपाली खेलाडीका ४ विश्व कीर्तिमान जो तोडिन लगभग असम्भव!

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा कीर्तिमान बन्ने र तोडिने क्रम चलिरहन्छ । केहि कीर्तिमान छिट्टै तोडिन्छन् भने केहि लामो समय लाग्छ । केहि पुन: तोडिन असम्भव देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पुरुष टोलीले दुई र महिला टोलीले प्रतिस्पर्धा गर्न थालेको एक दशक पुग्दा केहि यस्तै कीर्तिमान कायम गरेका छन् । कीर्तिमान बनाउन उत्कृष्ट प्रर्दशन […]

March 22, 2020

अत्यावश्यक कामबाहेक सबैलाई घरमै बस्न पारसको आग्रह !

काठमाडौं (हाम्रो खेलकुद) – कोराना भाइरस (कोभिड १९) को महामारीले अहिले विश्व आक्रान्त भइरहेको छ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ । १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । नेपाललाई पनि संक्रमणको उच्च जोखिममा राखिएको छ । यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अपिल गर्दै सबैलाई […]

March 20, 2020

ब्याडमिन्टन एसिया च्याम्पियनसिप मकाउमा सार्ने तयारी

एजेन्सी – चीनको वुहानमा अप्रिललाई तय भएको ‘दि २० ब्याडमिन्टन एसिया च्याम्पियनसिप’ पुन सर्ने तय भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण वुहानबाटै फिलिपिन्सको मनिलामा हुने तय भएको च्याम्पियनसिप पुन मकाउमा सार्ने तयारी भएको छ । फिलिपिन्समा कोरोना प्रभाव बढ्दै गएपछि सरकारले एक महिनाका लागि ‘लकडाउन’ गरेपछि ब्याडमिन्टन एसिया प्रतियोगिता पुनः […]

March 20, 2020

औबामेयाङ अनुबन्ध गर्न बार्सिलोनासहित तीन क्लबको कसरत

एजेन्सी – गावोन तथा इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे इमरिक औबामेयाङलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोनासहित अन्य तीन क्लबको कसरत सुरु भएको छ । औबामेयाङ अनुबन्ध गर्न बार्सिलोनासहित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चासो देखाएका छन् । बेलायती पत्रिका दि सनका अनुसार युनाइटेडले औबामेयाङको लागि ५० मिलियन पाउन्ड […]

March 19, 2020

रोनाल्डो ‘पुर्ण खेलाडी’: पिर्लो

एजेन्सी – असिस्ट किङको उपमा पाएको इटाली तथा युभेन्टसका लेजेन्ड आन्द्रे पिर्लाेले आधुनिक फुटबलका हस्तीमध्येको एक पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । एक अन्तर्वार्ताका क्रममा पिर्लाेले रोनाल्डो गोल गर्ने मामलामा आधुनिक फुटबलकै सबैभन्दा पुर्ण खेलाडी रहेको भन्दै तारिफ गरेका हुन् । ‘आधुनिक फुटबलमा रोनाल्डो गोल गर्ने मामिलामा पुर्ण […]

March 17, 2020

खेलकुद गतिविधि रोक्न राखेपको दोस्रो पटक निर्देशन !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एकै विषयमा दास्रो पटक निर्णय लिएको छ । विश्व भर कोरोना भाइरस (कोभिड १९) का कारण परेको असरलाई मध्यनजगर गर्दै राखेपले सबै गतिविधि रोक्न मंगलबार निर्णय गरेको छ । गत महिना राखेपकै प्रशासन प्रमुख कुलबहादुर थापाले खेलकुद गतिविधि राख्न सुचना जारी गरेका थिए ।  राखेप सदस्य सचिव […]

March 10, 2020

बक्सिङ टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – जोर्डनको अमानमा भएको एसिया/ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ ।  मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण […]

March 10, 2020

सानदार जितसँगै आर्मी सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबलाई ३-० ले‌ पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । पोखरा रंगशालामा खेलको १६औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको […]

March 9, 2020

दिपेश र ससिनलाई बबिन स्मृति ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लतिलपुरका दिपेश शाक्य र ससिन डंगोल १०औं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । किङकम क्लब बानेश्वरको आयोजनामा सोमबार भएको फाइनलमा योङस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१–१८, ११–२१ र २१–१८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता […]

Success

Thank you for your time.