December 4, 2019
काठमाडौं (हाम्रोृ खेलकुद) १३औं साग अन्तरगत साइक्लिङमा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् । गोकर्णमा बुधबार साइक्लिङअन्तर्गत डाउनहिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दूरीमा महिला र पुरुष गरी नेपालले २ स्वर्ण जितेका हुन्। नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते । राजेशले निर्धारित दूरी १ मिनेट ४९.३३ […]
December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक सुरुवात हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन गरेपछि साग औपचारिक रुपमा शुरु हुनेछ । उद्घाटनसँगै आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– खेलकर्मी तथा काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री) विश्व शान्ति खेल महासंघको केन्द्रिय सह महासचिवमा निर्वाचित भएका छन् । अनआइन भोटमार्फत खेल महासंघको निर्वाचन भएको थियो । नोभेम्बर १२ देखि १८ सम्म भएको भोटमा भट्टराई सहमहासचिव चुनिाएका हुन् । विश्वभरका ४१ राष्ट्रका प्रतिनिधिहरुको शान्ति खेल महासंघमा आबद्धता रहेको बताइएको छ । […]
November 29, 2019
पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीलाई खेल सामग्री सहयोग भएको छ । खेलकुद महासंघ नेपाल अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले सागमा सहभागी २० खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापक गरी २८ जनालाई खेल सामग्री प्रदान गरेको हो । खेल सामग्री खेलकुद महासंघ नेपालका अध्यक्ष तथा पुर्व खेलकुद मन्त्री […]
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जाापान शाखाका अध्यक्ष नवीन गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष भलिबल टोलीलाई खेल सामग्री सहयोग गरेका छन् । शाखाका अध्यक्ष गुरुङले पुरुष भलिबल टोलीका १४ सदस्यीय खेलाडीलाई एक–एक सेट केल्मी ब्रान्डको ब्याग सहयोग गरेका हुन् । गुरुङले यसअघि पनि खेलाडीहरुलाई सहयोग गर्दै आइरहेका छन् । गुरुङले […]
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती माध्यमिक विद्यालय र वन्डरल्यान्ड इंग्लिस स्कुलले राजधानीमा जारी क्विक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । एन्फा मुख्यालय सातदोबाटोमा बुधबार भएको भएको खेलमा सरस्वतीले प्रदेश ६÷७ माथि ८–१ को फराकिलो जित निकालेको हो । सरस्वतीको जितमा सन्दीप धामीले ह्याट्रिक पुरा गरे । अनिष धामी, मनिस […]
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गर्ने भएका छन् । १३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई सरकारले मंगलबार सम्मानित गर्न लागेको जानकारी गराए । सम्मान कार्यक्रम […]
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) संघारमा छ । उद्घाटन मिति नजिकिंदै जाँदा मुख्य खेलस्थल दशरथ रंगशालासहित अन्य आयोजना स्थलको पुर्ननिर्माणले तीव्रता पाइरहेको छ । खेलाडीहरु सागका लागि बन्द प्रशिक्षणमै व्यस्त छन् । अब झन्डै एक सातापछि सुरु हुने १३औं सागमा आयोजक नेपालबाट ५ सय ९९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रस्तावित नाम […]
November 21, 2019
एजेन्सी – तीब्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिन्सले उत्कृष्ट प्रर्दशन गरेपछि पाकिस्तान अष्ट्रलियासँगको पहिलो टेष्टमा २ सय ४० रनमा अल आउट भएको छ । पाकिस्तान पहिलो दिनमै ८६.२ औं ओभरमा अल आउट भएको हो । योसँगै पहिलो दिनको खेल सकिएको छ । अष्ट्रेलियाले पहिलो इनिङ शुक्रबारबाट थाल्ने छ । पाकिस्तानका लागि असाद शफीकले […]
November 16, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को आगमी संस्करणको लागि रोयल च्यालेन्जर्स बेंगलोरले फुकुवा र टोलीमै रहने खेलाडीको नाम सार्वजनिक गरेको छ । बेंगलोरले ठूला नाम गरेका खेलाडीलाई फुकुवा गरेको छ । बेंगलोरले फुकुवा गरेका खेलाडीमा विकेटकीपर अक्षदीप नाथ, न्युजिल्यान्डका अलरान्डर कोलिन डी ग्राडहोम, दक्षिण अफ्रिकाका तीब्र गतिका बलर डेल स्टेन र न्युजिल्यान्डका टिम साउथी […]