May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट इन्टरनेसनल कलेजलाई साविकको उपविजेता त्रिभुवन आर्मी क्लबले पराजित गरेको छ । होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगको १०औं चरणको खेलमा आर्मीले गोल्डेनगेट कलेजलाई ७५–६१ को को सहज जित निकालेको हो । पहिलो क्वाटरमा आर्मीले १९–१२ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो […]
May 20, 2019
धनगढी (हाम्रो खेलकुद) – एसटिएस टेलिभिजन र रेडियो धनगढी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार एसटिएस टेलिभिजनले अनुमोदनलाई ११–० को फराकिलो अनतरले पराजित गर्दै समूह विजेता बनेको हो । एसटिएसको फराकिलो जितमा योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि आयोजना हुने भएको छ । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने प्रतियोगिता १९ जेठबाट २४ जेठसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेश गरी १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमका विभाजन गरिने छ […]
May 19, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ अन्तर्गत खेल पत्रकारिता अवार्डमा पुरस्कार राशि वृद्धि भएको छ । यस्तै खेलाडीका लागि प्रदान गर्ने अवार्डमा समेत पुरस्कार राशि वृद्धि गरिएको छ । यसवर्ष थपिएको विधा वर्ष चर्चित खेलाडीसहित विभिन्न ८ विधामा अवार्ड दिइनेछ । मञ्चको बैठकले […]
May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा आयोजना भएको १६औं विश्व मुवाँथाईकी स्वर्ण विजेता पतिस्था कक्षपति शनिबार सम्मानित भएकी छन् । हालै काठमाडौंमा सम्पन्न इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपकी पनि स्वर्ण विजेता पलिस्थालाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो । पलिस्थालाई प्लाटिनमका सञ्चालक तथा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय पदक विजेता सचित प्रधान, राष्ट्रिय फुटबल खेलाडी […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य प्रदर्शन गरिरहेको सन्दर्भमा नेपाली क्रिकेट बिकासकै लागि टाइगर नेपाल क्रिकेट क्लबको स्थापना भएको छ । क्लबको शनिबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । क्लबको कार्यालय अन्नपुर्ण क्लब आरसिटी नजिकै रहेको काठमाडौं महानगरपालिका वडा नम्वर १७ स्थित इनबहालमा रहेको छ । क्लबको शनिबार पुर्व रक्षामन्त्री भीनसेनदास प्रधानले […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगमा अर्काे विभागी टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । शनिबार भएको खेलमा आर्मीले पुलिसलाई ७५–६७ ले पराजित गरेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वाटरमा आर्मी १६–१७ ले पछि परेको थियो […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शंखडोल डोजो र अन्तर्राष्ट्रिय कराँते खेलाडी विजय लामाले करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र बौद्ध टुसाल भेट्रान्स समुहका खेलाडीलाई शुक्रबार सम्मानित गरेका छन् । विजयले आफ्नै पहलमा शंखडोल डोजोसँगको सहकार्यमा कराँतेका तीन खेलाडीलाई नगद र मायाको चिनोसहित तथा बौद्ध टुसाल भेट्रान्स समुहका १२ जना खेलाडीलाई ट्याकसुट र खादा ओढाएर सम्मानित गरेका […]
May 17, 2019
धनगढी (हाम्रो खेलकुद) – नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भोलीदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो। प्रतियोगितामा ९ टिमको सहभागिता रहने र २ समुहमा विभाजन गरि लिग चरणका आधारमा खेल खेलाईने जिल्ला समन्वय शाखा […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) –चीनको नानिङ शहरमा आयोजना हुने टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ मा सहभागिता जनाउन नेपाली ब्याडमिन्टन टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । चार खेलाडी र दुई अफिसियलसहितको ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तजा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले बिदाई गरे । टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ प्रतियोगिता (१९ मे […]