default_image

अन्तर्राष्ट्रिय

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

November 13, 2024

नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक ताजिकिस्तानसँग आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ४-० पराजित भएको छ। पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोलको सामना गरेको थियो। थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टोली गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की […]

November 13, 2024

नेपालले ताजिकिस्तानको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको […]

November 11, 2024

ला लिगामा बार्सिलोनाको दोस्रो हार

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा आइवार स्तब्ध भएको छ। आफ्नो मैदानमा रियल सोसिडाडले बार्सिलोनालाई १-० ले पराजित गरेको हो ।  सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गरेको गोल मै खेलको निर्णायक बन्यो । अधिकांश समय खेलमा नियन्त्रण बनाएपनि बार्सिलोना गोल गर्न असफल रह्यो। ला लिगाको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो। १३ खेलमा ३३ […]

November 11, 2024

आर्सनललाई चेल्सीले रोक्यो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगको रोमाञ्चक खेलमा आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । लन्डन डर्बीमा आइतवार आर्सनलले‌ अग्रता जोगाउन नसक्दा बराबरीमा‌ चित्त बुझाउनु परेको थियो । ग्याब्रिएल मार्टिनेलीले ६० औं मिनेटमा गरेको गोलमा आर्सनलले‌ दोस्रो अग्रता लिएको थियो । चेल्सीको मैदान स्टायनफोर्ड ब्रिजमा भएको खेलमा ७० औं मिनेटपछि पेड्रो नेटोले उत्कृष्ट गोल गर्दै खेल […]

November 9, 2024

वल्ड बडी बिल्डिङमा सनमलाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]

November 7, 2024

आर्सनल र पिएसजीको हार

एजेन्सी – च्याम्यिनस लिगमा इंग्लिस क्लब आर्सनल र फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी ) पराजित भएका छन् । आर्सनल बुधवार इटालियन क्लब इन्टर मिलानसँग खेल १-० ले गुमाएको हो । योसँगै जारी सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ । सान सिरोमा पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हाकान काल्हानोग्लुको पेनाल्टी गोलमा इन्टरले […]

November 5, 2024

नेयमार फेरि घाइते

एजेन्सी – करिब एक वर्षपछि मैदान फर्किएका ब्राजिली फरवार्ड नेयमारलाई पुनः चोट लागेको छ । एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेगलाललाई ३–० ले पराजित गरेको खेलमा नेयमारलाई चोट लागेको हो। नेयमार दुई साता अघि मात्रै चोटमुक्त हुँदै मैदानमा फर्किएका थिए थए । तर, दुई खेलपछि नै नेयमार फेरि घाइते भएका हुन् […]

November 3, 2024

इपिएलमा सिटीको पहिलो हार

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ। सिटी शनिवार भएको खेलमा घरेलु टोली बोर्नमाउथसँग २-१ ले पराजित भएको हो। एन्टोइन सेमेन्यो र इभानिल्सनको गोलमा बोर्नमाउथ विजयी भएको हो। सिटीका लागिजोस्को ग्वार्डियोलले गोल फर्काए । खेलको नवौं मिनेटमा सेमेन्योको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ६४औं मिनेटमा […]

November 3, 2024

गुलशन बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

डालस (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो । उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा […]

Success

Thank you for your time.