default_image

अन्तर्राष्ट्रिय

December 10, 2022

फ्रान्स र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – साविक विजेता फ्रान्सले आज राति क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्दैछ । यो खेल अल बायट स्टेडियममा राति १२ः४५ बजेपछि हुनेछ । फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । गोल्डेन बुटको दौडमा सबैभन्दा अघि रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल […]

December 10, 2022

गोलरक्षक नोएरको खुट्टा भाँचियो

एजेन्सी – जर्मन गोलरक्षक म्यानुएल नोएरको फिफा विश्वकप कतार २०२२ बाट बाहिरीएपछि छुट्टि मनाउने क्रममा खुट्टा भाँचिएको छ । जर्मन राष्ट्रिय टोली तथा बायर्न म्युनिखका कप्तान समेत रहेका उनको स्की खेल्ने क्रममा खुट्टा भाँचिएको युरोपेली संचारमाध्यमले जनाएका छन् । उनको खुट्टाको शल्यक्रिया समेत भएको र उनले अब यस सिजन खेल्ने सम्भावना निकै न्यून रहेको बुझिएको […]

December 10, 2022

नेयमारले पेलेको कीर्तिमान भेट्टाए

एजेन्सी – फरवार्ड नेयमार जुनियरले ब्राजिलका लिजेण्ड पेलेले राष्ट्रिय टोलीका लागि राखेको ७७ गोलको ‘आधिकारिक’ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन् । फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाविरुद्धको क्वाटरफाइनलमा एक गोल गरेसँगै उनले पेलेकाे कीर्तिमानलाई बराबरी गरेका हुन् । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यो कीर्तिमानलाई मान्यता दिएपनि ब्राजिल फुटबल महासंघ र पेलेले ९५ […]

December 10, 2022

विश्वकपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार( क्वाटरफाइनल) का अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलमा मोरक्कोले पोर्चुगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि अल थुमामा स्टेडियममा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको मोरक्को अन्तिम आठमा पनि पोर्चुगललाई […]

December 9, 2022

नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो क्वाटरफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे हुनेछ दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।लुइस भान गालको टोलीले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियनले अष्ट्रेलियालाई २–१ ले हराएर अन्तिम आठमा भेट पक्का […]

December 9, 2022

ब्राजिललाई क्रोएसियाको चुनौती

एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदा पहिलो खेलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । क्रोएसियासँग भिड्दै ब्राजिलले कीर्तिमानी छैटौंपटक विश्व च्याम्पियन बन्ने जीवित राख्न प्रयास गर्नेछ । प्रि–क्वाटरफाइनलमा दक्षिण कोरियालाई ४–१ ले हराएर […]

December 9, 2022

विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुनेछ । आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलको सामना गर्नेछ । यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । सन् २००२ को च्याम्पियन ब्राजिल २०१४ मा बाहेक क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन । […]

December 8, 2022

फिफा विश्वकप २०२२ – गोल्डेन बुटको दौडमा को अघि ?

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ५६ खेल समाप्त भइसक्दा अब अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ८ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनले […]

December 8, 2022

स्टर्लिङ विश्व कपका लागि कतार जाने

एजेन्सी – फरवार्ड रहिम स्टर्लिङले विश्व कपका लागि कतार जाने भएका छन् । चेल्सीका फरवार्ड पारिवारिक कारणले विश्व कपको बीचबाट स्वदेश फर्केका थिए । उनी शुक्रबार टोलीमा आबद्ध हुने आशा गरिएको छ । विश्व कप क्वार्टरफाइनलमा शनिबार साविक विजेता फ्रान्सको सामना गर्नेछ । इङ्ल्यान्डको विश्व कप टोलीमा रहेका खेलाडीमध्ये स्टर्लिङ सर्वाधिक क्याप जित्ने खेलाडी हुन् […]

December 7, 2022

रोहितसम्मिलित टोली पराजित

एजेन्सी – दुई महिनाभन्दा लामो समयपछि सुरु भएको इन्डोनेसिया लिग वानमा नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित पेर्सिक केडिरीको हारको सिलसिला रोकिएन । बुधबार भएको खेलमा पेर्सिक पेर्सिबसँग ३–० ले पराजित भएको थियो । यसै साता इन्डोनेसिया पुगेका रोहितले बुधबार पूरा समय खेलेका थिए । पेर्सिकले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोलको सामना […]

Success

Thank you for your time.