July 27, 2018
होफेन्हेम (एजेन्सी) – जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकको पद त्यागेयता खाली भएको पद स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटुईगीले पूर्ति गरे। तर लोपेटुईगी अघि रियलले होफेन्हेमका प्रशिक्षक जुलियन नगेल्सम्यानलाई प्रस्ताव राखेको नगेल्सम्यान आफैले खुलासा गरेका छन्। ‘म्याड्रिडले मलाई कल गरेको थियो’, उनले भने, ‘रियल भदा अन्य ठूलो क्लबनै छैन’, ११फ्रेअण्डीसँग नगेल्सम्यानले भने। तर म्याड्रिडको प्रस्ताव उनले स्वीकारेनन्। उनले थपे […]
July 27, 2018
पेरिस (एजेन्सी) – पछिल्लो १२ महिनामा सबै भन्दा महंगा खेलाडीको सुचिमा नेयमार नम्बर एकमा रहे । गत सिजन उनी बार्सिलोना बाट २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । यो नै अहिले सम्मको ट्रान्सफर विन्डोकोे सबैभन्दा ठूलो रकम हो । तर, हामी यहाँ २१ बर्ष मुनिका फुटबल खेलाडीका विषयमा चर्चा गर्दैछौं […]
July 27, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो विकल्प अहिले सम्म भेटेको छैन । यद्दपी, केहि खेलाडीलाई विकल्पको रुपमा भने हरिरहेको छ । पछिल्लो पटक रियलले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको छ । रोनाल्डो रियल छोड्दै १ सय मिलियन पाउन्डमा युभेन्ट्स पुगेका थिए । पिएसजीकै नेयमार र केलियन एमबाप्पे भन्दा […]
July 26, 2018
वासिङ्टन (एजेन्सी)– ब्राडली राइट–फिलिप्सले मेजर लिग सकर (एमएलएस) मा सबैभन्दा छिटो १ सय गोल पुरा गर्ने खेलाडी बनेका छन् । डिसी युनाइटेडलाई १–० ले हराउँदा न्यू योर्क रेड बुल्सका लागि फिलिप्सले गोल गर्दै सय गोल पुरा गरेका छन् । सो खेलमा उनले गोल गर्ने अपेक्षा गरिएकोले तयारी पनि त्यहि अनुसारको थियो । खेलअघि उनले ९९ […]
July 26, 2018
हङकङ (एजेन्सी) – प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा एट्लेटिको मड्रिडले विजय हात पारेको छ । दि नेशनल स्टेडियममा बिहिबार साँझ भएको एट्लेटिकोले आर्सनललाई पराजित गरेको हो । निर्धारित समयको खेलमा दुवै टोलीबाट समान १–१ गोल गरे पछि खेलनको निर्णय पेनाल्टि सुटआउटमा पुगेको थियो । पेनाल्टि सुटआउटमा अर्सनल ३–१ ले पराजित भएको हो । खेलको […]
July 26, 2018
जुरिच (एजेन्सी) –फ्रान्सेली रक्षक बेन्जामिन पभार्डको गोल रसिया विश्व कप २०१८ को उत्कृष्ट गोल चुनिएको छ । विश्व कप प्रि क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको पभार्डको गोललाई उत्कृष्ट चुनिएको हो । पभार्डले उत्कृष्ट टेक्निक लगाउदै टप कर्नरमा उत्कृष्ट गोल गरेका थिए । उनले गोलले फिफा वेभसाईटमा फुटबल समर्थकहरुबाट ३ मिलियन भोट प्राप्त गरेका छन् । ‘म यसको बारेमा […]
July 26, 2018
लिभ्नो (एजेन्सी)– क्रोएसियालाई विश्व कपको फाइनल सम्म पुर्याएका प्रशिक्षक ज्लाट्को डालिकलाई बोसनियामा भव्य स्वागत गरिएको छ । स्थानिय फुटबल रंगशालामा मंगलबार साझ लिभ्नोमा जन्मेका उनको स्वागतमा कार्यक्रम आयोजना गरिएको थियो । हजारौंको संख्यामा रहेका समर्थकले उनलाई स्वागत गरेका थिए । गुमनाम ढंगले टोली लिएर रसिया पुगेका डालिक नायकका रुपमा स्वदेश फर्केका थिए । ५१ वर्षे […]
July 26, 2018
एभर्टन (एजेन्सी) – एभर्टनले वाटफोर्डका विङ्गर ब्राजिलियन रिचर्लिसनलाई भित्राएको छ । उनलाई एभर्टनले ५० मिलियन पाउण्डमा अनुबन्ध गरेको अनुमान गरिएको छ । २१ वर्षे रिचर्लिसनलाई क्लबले सुरुमा ३५ मिलियन पाउण्ड खरिद गर्न चाहेको बताइएको थियो । उनी ५ वर्षका लागि अनुबन्धित भएको र क्लबको यो कीर्तिमानी सम्झौता भएको बताइएको छ । उनी फ्लुमिनेन्सबाट सन् २०१७ […]
July 26, 2018
रियो (एजेन्सी) –टिटे सन् २०२२ को विश्व कपसम्म ब्राजिल फुटबल टोलीका प्रशिक्षक रहने भएका छन् । ब्राजिल फुटबल संघसँग उनले ४ वर्षको सम्झौता नविकरण गरेका छन् । नयाँ सम्झौता गरेका छन् । कोरियनथेन्सलाई कोपा लिबर्टडोस र क्लब विश्व कप जिताएका टिटे २०१६ मा ब्राजिलियन टोलीको प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्गमा ब्राजिल रुस विश्व […]
July 26, 2018
फिलाडेल्फिया (एजेन्सी)- इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन च्याम्पियन क्लब युभेन्ट्सले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ । सिरी ‘ए’ च्याम्पियन युभेन्टस्ले जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखलाई प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा २–० ले हराएको हो । प्रि सिजनमा अमेरिका भ्रमणमा रहेको इटालियन च्याम्पियन युभेन्ट्सको जितमा दुवै गोल आन्द्रिया फाभिल्लीले गरे । २१ बर्षीय फाभिल्लीले खेलको […]