default_image

अन्तर्राष्ट्रिय

July 26, 2018

ओजिलको नाममा विभाजित जर्मनी

काठमाडौं (हाम्रो खेलकुद)- कुनै समय थियो, जर्मनी दुई देश थियो, पश्चिम र पूर्व । यो त राजनीतिक कारणले थियो । यसले भौगोलिक रूप पनि लियो, लामै समय । पछि एकिकरण पनि भयो । अहिले एकपटक फेरि जर्मनी विभाजित भएको छ, दुई चिरामै । अहिलेको विभाजन भने बढी भावनात्मक हो । र, यी सबैको केन्द्रमा रहेका […]

July 25, 2018

भारतीय कप्तान सुनिल वर्षको उत्कृष्ट खेलाडी

नयाँ दिल्ली (एजेन्सी)– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । अल इन्डिया फुटबल फेडेरेसन (आइएएफएफ) ले उनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको हो । आइएएफएफका अध्यक्ष प्रफुल पेटल अध्यक्ष रहेको समितिले वर्षभरको प्रदर्शनलाई आधार मानेर क्षेत्रीलाई चुनेको बताइएको छ । ३३ वर्षे क्षेत्री भारतका लागि सयौैं खेल खेल्ने दोस्रो […]

July 25, 2018

अभ्यास खेलमा नेपालको दोस्रो जित, इस्ट लन्डन २ सय २३ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेलमा सहज जित निकालेको छ । तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको हो । यसअघिका दुई खेलमा नेपालले समान १ जित र हारको नतिजा निकालेको थियो । नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य […]

July 25, 2018

छुट्टीमा पनि रोनाल्डो व्यस्त

बेजिङ (एजेन्सी)– रसिया विश्व कपमा सहभागी धेरै खेलाडी अहिले पनि विदामा छन् । कतिपय खेलाडीले परिवारसँग समय विताइरहेका छन्, कोहि आराममा छन् भने कोहि यात्रामा निस्केका छन् । तर पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो भने फुटबलकै कारण व्यवस्त छन् । यद्दपी परिवार र साथीसँग केहि दिनको छुट्टी मनाउन उनी पनि ग्रिस पुगेका थिए । त्यसपछि […]

July 25, 2018

रियल फर्कने हल्लाबीच रोड्रिग्वेजले भने- ‘म बायर्नमै खुसी छु’

बर्लिन (एजेन्सी)– मिडफिल्डर हामेस रोड्रिग्वेजले आफु बायर्न म्युनिखमै निकै खुसी रहेको बताएका छन् । रियल म्याड्रिडबाट गत वर्ष लोनमा बायर्न पुगेका रोड्रिग्वेज पुनः पुरानै क्लब फर्कने चर्चाका बीच उनको भनाई आएको हो । २ वर्षे लोनमा अब उनको एक वर्ष बाँकी रहेको छ । अर्को वर्ष सम्झौता टुंगिदा उनलाई स्थायी रुपमा क्लबमा राख्ने विषयमा पनि […]

July 25, 2018

‘मार्सियललाई बेच्नु भूल हुनेछ’- रुनी

म्यानचेस्टर (एजेन्सी)– एन्टोनी मार्सियललाई बिक्रि गरेमा त्यो म्यानचेस्टर युनाइटेडको ठूलो भूल हुने पूर्व कप्तान वायन रुनीले बताएका छन् । मार्सिलयसँग अनौठो क्षमता रहेको रुनीको बुझाई छ । जोसे माउरिन्होको नेतृत्वमा मार्सियलले नियमित खेल्ने मौका पाएका छैनन् । तर, लुइस भान हालको समयमा भने उनी पर्याप्त मौका पाउने गरेका थिए । फ्रान्सेली मार्सियल मोनाको बाट ३८ […]

Barcelona Real Madrid

July 25, 2018

सिजनको पहिलो एल क्लासिको अक्टोबरमा

म्याड्रिड (एजेन्सी)- स्पेनिल ला लिगामा सबैभन्दा चर्चित मानिने क्याटलान क्लब बार्सिलोना र स्पेनिस जाइन्ट रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको अक्टोबर महिनामा हुने भएको छ । स्पेनिस फुटबल संघले मंगलबार सार्वजनिक गरेको सन् २०१८/१९ को खेल तालिका अनुसार बार्सिलोना र रियलबीचको सिजनको पहिलो एल क्लासिको आउदो अक्टोबर २८ हुने भएको हो । पहिलो एल क्लासिको […]

July 24, 2018

फिफा बर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक

जुरिच (एजेन्सी) – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र इग्ल्यान्ड ग्यारेग साउथगेट फिफा वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् ।   क्रोएसियालाई विश्व कपको फाइनल पुर्याउने प्रशिक्षक ज्लाट्को डालिक, विश्व कप विजेता टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पस पनि मनोनयमा परेका छन् । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व विजेता […]

July 24, 2018

फिफा वर्षको सर्वश्रेष्ठ खेलाडी मनोनयन सार्वजनिक

जुरिच (एजेन्सी)- अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी, फ्रान्सका युवा स्टार केलियन एमबाप्पे, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र इजिप्टका स्टार खेलाडी मोहमद सलाह २०१८ को लगि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् ।   त्यस्तै विश्वकप विजेता एन्टोनि ग्रिजम्यान र राफेल भारान, गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा […]

July 24, 2018

गोलरक्षक लुनिन रियलमा अनुबन्धित हुने तेस्रो खेलाडी

म्याड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियल म्याड्रिडले यस सिजनको समर ट्रान्सफरमा तेस्रो खेलाडीको रुपमा युक्रेनका युवा गोलरक्षक एन्ड्री लुनिनलाई अनुबन्ध गरेको छ । युक्रेनका १९ वर्षीय प्रतिभाशाली गोलरक्षक लुनिनलाई युक्रेनी क्लब जोर्याबाट रियलले १५ मिलियन युरोमा ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उनलाई सोमबार क्लबले सार्वजनिक गरेको हो । रियलले इंग्लिस क्लब चेल्सी […]

Success

Thank you for your time.