default_image

अन्तर्राष्ट्रिय

Roma vs Liverpool

May 2, 2018

च्याम्पियन्स लिग सेमिफाइनल – रोमाको घरेलु मैदानमा लिभरपुलले अग्रता जोगाउला ?

रोम (एजेन्सी) – बार्सिलोनाविरुद्ध क्वाटर फाइनलको दोस्रो लेगमा ४-१ ले पछि परेको अवस्थालाई उल्टाउँदै रोमाले सेमिफाइनलमा स्थान बनाएको थियो। यसपटक पनि फाइनलमा स्थान बनाउन रोमाले घरेलु मैदानमा त्यस्तै नतिजा निकाल्नु पर्नेछ।  पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा रोमा ५-२ ले पछि पर्यो। खेलको पहिलो २० मिनेट नियन्त्रणमा राखेपनि ५-० ले पछि परेको अवस्थामा लिभरपुललाई २ गोल फर्काउँदै […]

Keylor Navas

May 2, 2018

‘रियलको जितको श्रेय नाभासलाई’

म्याड्रिड (एजेन्सी)– बायर्न म्युनिखलाई घरेलु मैदानमा गए राती २–२ को बराबरीमा रौक्दै रियल म्याड्रिडले दुई लेगमा समग्र ४–३ को नतिजासहित च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित पारको छ ।  रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदै कीर्तिमान समेत रचेको छ ।  यसअघिका लगातार दुई सिजनमा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो टोलीको कीर्तिमान बनाएको थियो […]

refrees

May 2, 2018

विश्व कपमा रेफ्रीको पारिश्रमिक कति ?

रुस (एजेन्सी) – फुटबलमा रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमाथि संसारका फुटबलप्रेमीले चासो राख्ने विश्व कपमा रेफ्रीको भूमिका झनै बढी महत्वपूर्ण हुन्छ । यस्तोमा विश्व कप जस्तो फुटबलको कुम्भ मेला सञ्चालन गर्ने रेफ्री पक्कै दबाबमा रहन्छन् ।  दबाबका बीच पनि सहि निर्णय दिनु रेफ्रीको दायित्व भित्र पर्दछ । रेफ्रीको गलत निर्णयले जित्ने टोली हार्ने र […]

Salah Liverpool

May 2, 2018

लिभरपुलका सलाहलार्ई अर्को प्रतिष्ठित अवार्ड

लिभरपुल (एजेन्सी)– लिभरपुलका मोहम्मद सालाहले फुटबल राइटर्स एसोसिएसन (एफडब्लूए) फुटबल अफ द एयर अवार्ड जितेका छन् । एफडब्लूए एएसोसिएसनका सदस्य पत्रकारको मतका आधारमा सालाहले अवार्ड जितेका हुन् । यो सिजन उच्च प्रदर्शन गरेका सालाहले ४३ गोल गरिसकेका छन् । गत महिना पिएफए प्लेयर अफ दी अवार्ड जितेका साहालले अफ्रिकन फुटबल अफ दी एयर र बिबिसी […]

May 2, 2018

कसरी पुग्यो रियल फाइनलमा ? [ गोल र हाइलाइट्स ]

म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिड करीम बेन्जेमाले दुई गोलको मदतले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सान्टियगो बर्नाबाउमा मंगलबार बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । टोली सम्हालिन नपाउँदै खेलमा रियलले पहिलो गोल खाएको थियो । तेस्रो […]

May 2, 2018

रियल म्याड्रिड लगातार तेस्रो च्याम्पियन्स लिग उपाधिनजिक

म्याड्रिड (एजेन्सी) – करीम बेन्जेमाले दुई गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । खेलमा रियलले पहिलो गोल खाएको थियो । टोली सम्हालिन नपाउँदै तेस्रो […]

May 2, 2018

मुम्बईमाथि बेंगलोरको सहज जित

बेंगलोर (एजेन्सी) – बलरहरुले सम्हालिएको प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डीयन्सलाई १४ रनले हराएको छ । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमात्र  जोड्न सक्यो । यस जितसँगै बेंगलोरले लिगमा तेस्रो जित हासिल गरेको छ । ओपनर इशान […]

real vs bayern

May 1, 2018

रियल म्याड्रिडविरुद्ध बायर्न म्युनिख – सुरुआती ११

म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेगमा रियल म्याड्रिड र बायर्न म्युनिख आमने सामने हुँदैछन् । बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा भएको पहिलो खेलमा रियल २-१ ले विजयी भएको थियो । रियलका लागि यस खेलमा ड्यानी कार्वाहाल र इस्को उपलब्ध छैनन् । दुवै खेलाडीले पहिलो लेगमा चोट बोकेका थिए । त्यस्तै […]

May 1, 2018

मुम्बईलाई जितको लागि १ सय ६८ रनको लक्ष्य

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डीयन्सलाई जितका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको बेंगलोरले ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको हो । ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन […]

spain world cup

May 1, 2018

अध्ययन भन्छ, स्पेनले विश्व कप जित्नेछ

रुस (एजेन्सी) – सिआईइएस फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार स्पेनले रुस २०१८ विश्व कप जित्ने प्रवल सम्भावना छ, स्पेनिस मिडिया मार्साले जनाएको छ।  सन् २०१० को विजेता स्पेलाई यस पटक बलियो दाबेदारको रुपमा हेरिएको छ। यसअघि २०१० विश्व कपमा फाइनलमा डचलाई १-० ले पराजित गर्दै स्पेनले फाइनल जितेको थियो। नेदरल्याण्डस भने यस विश्व कपमा छनोट हुन सकेन। क्लबसँग […]

Success

Thank you for your time.