May 6, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडका पूर्व-प्रशिक्षक सर एलेक्स फर्गुसनको शनिबार ब्रेन हेमोर्हेजका कारण आकस्मिक शल्यक्रिया सम्पन्न भएको छ । युनाइटेडले प्रेस वक्तब्य जारी गर्दै उनको शल्यक्रिया सफल भएपनि खतराबाट मुक्त हुन केहि समय लाग्ने बताएको छ । स्कटल्यान्डका ७६ वर्षीय फर्गुसन युनाइटेडमा २६ वर्ष प्रशिक्षकको पदमा रहेका थिए । त्यसक्रममा उनले २८ उपाधि जिताए । […]
May 6, 2018
बार्सिलोना (एजेन्सी) – सिजनको अन्तिम एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल्दैछ। यो सिजन ला लिगामा बार्सिलोनाले हार बेहोरेको छैन। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई छ। यस खेलको नतिजाले लिगमा सायदै कुनै फरक पार्ला। बार्सिलोनाले ला लिगाको उपाधि कब्जा गरिसकेको छ भने रियल म्याड्रिडले शिर्ष तीनमा स्थान लगभग पक्का […]
May 5, 2018
हैदराबाद (एजेन्सी) – दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादले दिल्लीलाई ७ विकेटले पराजित गरेसँगै दिल्ली प्लेअफमा पुग्ने गणितिय सम्भावना मात्र कायम भएको हो । दिल्लीले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य हैदराबादले १ बल बाँकी छँदा प्राप्त गर्यो । दिल्लीका लागि नेपालका युवा स्पिनर […]
May 5, 2018
पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शिर्षस्थानमा उक्लिएको छ। अघिल्लो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको चेन्नई पुनः शिर्षस्थानमा फर्किएको हो। चेन्नईले टस जित्दै फिल्डडिंग रोजेपछि पाएको १ सय २८ रनको लक्ष्य १८ ओभरमा ६ विकेट गुमाउँदै पार गर्यो। १८ औं ओभरमा तीन छक्का […]
May 5, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार ब्राइटन एण्ड होभ अाल्बियनले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ । खेलको दोस्रो हाफमा पास्कल ग्रसले गरेको गोल निर्णायक सावित भयो । मिडफिल्डर मराउने फेलाइनीले सुरुवातमै युनाइटेडलाई अग्रता दिलाएपनि रेफ्री अफसाइड दिएपछि खेल गोलरहित रह्यो । घरेलु टोली ब्राइटनको तुलनामा बलमा धेरै पकड बनाएको युनाइटेडले अाक्रमण […]
May 5, 2018
इन्दोर (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित दर्ता गरेको छ । किङ्स ११ पञ्जाबलाई शुक्रबार ६ विकेटले हराउँदै मुम्बईले तेस्रो जित हासिल गरेको हो । जितसँगै मुम्बई पाँचौं स्थानमा उक्लेको छ भने पञ्जाब चौथो स्थानमा छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले सूर्यकुमार यादवको अर्धशतकसँगै ६ बल अघि ४ […]
May 4, 2018
ग्लास्को (एजेन्सी) – लिभरपुलका महान मिडफिल्डर स्टेभन जेरार्ड स्कटिस लिगमा रेन्जर्स फुटबल क्लबको प्रशिक्षक नियुक्त भएका छन्। रन्जर्सले ४ वर्षे सम्झौतामा जेरार्डलाई नियुक्त गरेको हो। आफ्नो घरेलु टोली लिभरपुल फुटबल क्लबको एकेडेमीबाट प्रशिक्षण सुरु गरेका जेरार्डले जुन १ बाट रेन्जर्सको जिम्मेवारी सम्हाल्ने छन्। रेन्जर्स हाल स्कटिस लिगको तेस्रो स्थानमा छ। ‘मलाई प्रशिक्षणको प्रस्ताव आएपछि मैले दोहोर्याएर सोच्नु […]
May 4, 2018
इन्दोर (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार मुम्बई इन्डियन्सलाई १ सय ७५ रनको विजय लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले क्रिस गेलको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । लोकेश राहुल र गेलको जोडीले पहिलो विकेटका लागि ५४ रनको […]
May 4, 2018
पेरिस (एजेन्सी) – रसियामा अबको ६ सातामा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल सुरु हुँदैछ । तर उपाधिको दावेदार मानिएका टोलीमध्येको फ्रान्सलाई भने विश्वकपका लागि ठुलो झट्का लागेको छ । टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका डिफेन्डर लौरेन्ट कोसिएल्नीले चोटका कारण विश्वकप गुमाउने सम्भावना बढेको छ । बिहीबार भएको युरोपा लिगको सेमिफाइनलअन्तर्गत दोस्रो […]
May 4, 2018
अस्ट्रिया (एजेन्सी) – फ्रान्सेली क्लब मार्सेले अस्ट्रियाको एफसी रेडबुल साल्ज्बर्गलाई ३-२ ले पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ । अतिरिक्त समयको १ सय १६ औं मिनेटमा पोर्चुगिज डिफेन्डर रोलान्डोले मार्सेका लागि विजयी गोल गरेका थिए । पहिलो लेगमा २-० को अग्रता लिएको मार्सेले बिहिबार भएको दोस्रो लेगमा उक्त अग्रता गुमाएको थियो । घरेलु […]