default_image

अन्तर्राष्ट्रिय

April 30, 2018

मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनालाई ला लिगा उपाधि

बार्सिलोना (एजेन्सी) – स्टार फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मदतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । मेस्सीको तीनओटै गोलमा अर्का फरवार्ड लुइस सुआरेजले पास उपलब्ध गराएका थिए । खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिपे कोउटिन्होको गोलमा अग्रता लिएको थियो । ३८ औं मिनेटमा मेस्सिले बार्सिलोनाको अग्रता दोब्बर […]

April 30, 2018

कोलकाताले बेंगलोरलाई सहजै हरायो

बेंगलोर (एजेन्सी) – अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा अाइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले १९.१ अोभरमा प्राप्त गरेको थियो । कोलकाताका लागि अोपनर लिनले नटअाउट ६२ रनको योगदान दिए । उनले […]

April 30, 2018

आर्सनलमाथि युनाइटेडको जित, सिटीलाई सफलता

म्यानचेस्टर (एजेन्सी)–मराउने फेलानीले इन्जुरी समयमा हेड गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको छ । युनाइटेडले १६ औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । उनले नजिकबाट भलीमा गोल गरेका थिए । तर, एलेक्स सान्चेजको हेड पोस्टमा लागेर फर्कियो । दोस्रो हाफको छैटौं मिनेटमा युनाइटेडका पूर्व खेलाडी हेरिक मखाटेरियनले आर्सनलका […]

April 29, 2018

वेंगरलाई फर्गुसनको विशेष उपहार

म्यानचेस्टर (एजेन्सी) – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरलाई म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले आइतबार विशेष उपहार दिएका छन् । फ्रान्सेली प्रशिक्षक वेंगरले आर्सनल प्रशिक्षकका रुपमा अन्तिम पटक ओल्ड ट्राफर्डमा टोलीको प्रशिक्षकत्व सम्हाल्दै छन् । वेंगरले यसै महिनाको सुरुआतमा २२ वर्षपछि आर्सनलको प्रशिक्षकको जिम्मेवारी यस सिजनको अन्त्यसँगै छाड्ने बताएका थिए । आइतबारको खेल वेंगरको करियरमा […]

hydrabad

April 29, 2018

आइपिएल – जितसँगै हैदराबाद शिर्षस्थानमा

जयपुर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा छैटौं जित दर्ता गर्दै सनराइजर्स हैदराबाद शिर्षस्थानमा उक्लेको छ। राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दै हैदराबादले ८ खेलमा ६ जित हासिल गरेको हो।  हैदराबादको जितमा कप्तान केन विलियम्सनले ‘म्यान अफ दी म्याच’ पारी खेले। टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै बनाएको १ सय ५१ रन रक्षा […]

April 29, 2018

नेयमार विश्वकप अघि पूर्णरुपमा फिट हुने चिकित्सको भनाई

रियो दि जेनेरियो (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमार रसिया विश्व कपका लागि पूर्ण रुपमा फिट भएर फर्कने ब्राजिलियन फुटबल टोलीका चिकित्सकले बताएका छन् । मार्च ३ मा मार्सेलाई पिएसजी ३–० ले हराउँदाको खेलमा नेयमारको खुट्टामा चोट लागेको थियो । नेयमारको खुट्टाको शल्यक्रिया पनि योजना अनुसार भएको उल्लेख गर्दै टोलीका चिकित्सक रोड्रिगो लासमाले उनले […]

April 29, 2018

च्याम्पियन्स लिगमा लिभरपुललाई रोमाको खबरदारी

रोम (एजेन्सी) – च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा एएस रोमाले घरेलु मैदानमा लिभरपुललाई निम्त्याउँदै छ । गत साता भएको पहिलो लेगमा ५-२ ले पछाडी पारेको रोमाले बुधबार उक्त स्कोरलाई समग्रमा बराबरीमा ल्याए रोमा अगाडी बढ्नेछ । रोमाका प्रशिक्षक इउजेबियो डी फ्रान्सेसकोले लिभरपुलविरुद्धको खेलमा रोमाले आफ्नो तर्फबाट सक्दो राम्रो फुटबल खेल्ने प्रतिवद्धता व्यक्त गरे । […]

fabregas

April 29, 2018

प्रिमियर लिगमा चेल्सीको जित, लिभरपुलले अंक गुमायो

लिभरपुल (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले घरेलु मैदानमा स्टक सिटीविरुद्ध गोलरहित बराबरी खेल्दै अंक गुमाएको छ। त्यस्तै चेल्सीले भने स्वान्सी सिटीविरुद्ध ०-१ को जित निकाल्दै शिर्ष ४ को सम्भावना कायम राखेको छ।  च्याम्पियन्स लिगमा रोमाविरुद्ध ५-२ ले विजयी लिभरपुलको टोलीमा ५ परिवर्तन थियो। पहिलो हाफमा मोहोम्मद सालाहले गोल गर्ने अवसर गुमाए। […]

April 29, 2018

लेगानेसमाथि रियलको कठिन जित

म्याड्रिड (एजेन्सी) – स्पेनिस महारथी क्लब रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार लेगानेसलाई २-१ ले पराजित गरेको छ । मंगलबार हुने च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग्का लागि मुख्य खेलाडीलाई विश्राम दिएको रियलले जित दर्ता गर्न निकै मिहिनेत गर्नुपरेको थियो । पहिलो हाफमा २-० को अग्रता लिएको रियलले दोस्रो हाफमा भने गोल थप्न सकेन । घरेलु […]

April 29, 2018

आइपिएलमा मुम्बईसँग चेन्नईको हार

पुने (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ ।  १ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक प्रदर्शन […]

Success

Thank you for your time.